गठबन्धनको निरन्तरताले नयाँ पुस्ताको छेकेको बाटो
काठमाडौं । दलहरु धमाधम आफ्ना वैचारिक र सांगठनिक गतिविधि गरिरहेका छन् । माओवादीले विधान सम्मेलन गरेको छ । कांग्रेस महासमिति बैठक गर्दैछ । एमाले स्थायी समिति बैठकको तयारीमा छ । जसपा, रास्वपा, एकीकृत समाजवादी, राप्रपा लगायत साना ठुला सबैजसो दलका गतिविधिमा तीव्रता छ । सरकार अहिले गठबन्धनको छ । सत्ता गठबन्धनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, […]
गठबन्धनको निरन्तरताले नयाँ पुस्ताको छेकेको बाटो Read More »










