रसुवा बाढीबारे संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्ने !
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्ने भएका छन्। प्रतिनिधि सभाको आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शाहले सम्बोधन गर्ने संघीय संसद सचिवालय स्रोतले सेतोपाटीलाई जानकारी दिएको छ । भदौ १० गते भोटेकोशी-त्रिशूलीमा आएको बाढीले ठूलो जनधनको क्षति गरेको छ। उद्धार तथा राहतका कामहरू भइरहेका छन् । अहिलेसम्म ११ सय १३ जनाको […]
रसुवा बाढीबारे संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्ने ! Read More »









