संसदीय क्यालेन्डरलाई पछ्याए संसद र समिति दुवै प्रभावकारी बन्छन्
काठमाडौं । संसदको हिउँदे अधिवेशन व्यवस्थित र प्रभावकारी बनाउन सातामा तीन दिन संसद्को बैठक र तीन दिन संसदीय समितिका बैठक बस्नेगरी संसद सचिवालयले संसदीय क्यालेन्डर तयार गरेको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शुक्रबार राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकबीच भएको छलफलका क्रममा सचिवालयले बनाएको सो कार्यतालिका (क्यालेन्डर)सम्बन्धमा जानकारी गराए । सभामुखले प्रस्ताव गरेको संसद […]
संसदीय क्यालेन्डरलाई पछ्याए संसद र समिति दुवै प्रभावकारी बन्छन् Read More »





