Loktantra Times

मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाले नेपाल र भारतबीच विगतका अप्ठ्याराहरूलाई नाघेर नयाँ विकास कूटनीतिको युगलाई अगाडि बढाउने विषयमा गहन छलफल भएको बताएका छन् । बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि सामाजिक सञ्जाल एक्समा उनले यस्तो बताएका छन् । भारतीय प्रधानमन्त्री मोदीसँग झन्डै एक घण्टा लामो फलदायी संवाद भएको उनले उल्लेख […]

मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ Read More »

साझा समृद्धिका लागि नेपालसँग सहकार्य गर्न तयार छौं : मोदी

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्न तयार रहेको बताएका छन् । भारत भ्रमणमा रहेका सत्तारूढ रास्वपा सभापति रवि लामिछानेसँगको भेटमा उनले यस्तो धारणा राखेका हुन् । नले लामिछानेसँगको भेटले आफूलाई खुसी तुल्याएको उल्लेख गरेका छन् । ‘साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्ने उहाँको

साझा समृद्धिका लागि नेपालसँग सहकार्य गर्न तयार छौं : मोदी Read More »

विपक्षीले नाराबाजी नछाडेपछि संसद बैठक २५ गतेसम्मका लागि स्थगित

काठमाडौं । विपक्षी दलहरूले प्रतिनिधिसभा बैठकको वेलमा नाराबाजी नरोकपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को बैठक २५ गते बस्नेगरी स्थगित गरेको घोषणा दिए । दुई घण्टा ढिलोगरी सुरु भएको बैठकमा अहिले विपक्षी दलहरू उठेर विरोध गरेका थिए । दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक ३ बजेमात्रै सुरु भएको थियो

विपक्षीले नाराबाजी नछाडेपछि संसद बैठक २५ गतेसम्मका लागि स्थगित Read More »

रविले भेटे भारतका गृहमन्त्री शाह र विदेशमन्त्री जयशंकर !

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले भारतका गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेका छन् । उनीहरूबीच केहीबेर अघि भेटवार्ता भएको हो । पाँचदिने भ्रमणमा रहेका सभापति लामिछानेले आजबाट विभिन्न राजनीतिक भेटवार्ता थालेका हुन् । उनले आजै विदेशमन्त्री एस जयशंकर र भाजपाका अध्यक्ष नितिन नवीनसँग पनि भेटवार्ता गरेका थिए । विदेश मन्त्री डा एस जयशंकरसँग भेट बैठकमा

रविले भेटे भारतका गृहमन्त्री शाह र विदेशमन्त्री जयशंकर ! Read More »

नेपाल-भारत सम्बन्ध पुनर्परिभाषित गर्न रविले राखेका ८ प्रस्ताव

काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल–भारत सम्बन्धलाई भूराजनीतिक विवादबाट बाहिर निकालेर ‘विकास कूटनीति’को आधारमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउनुपर्ने प्रस्ताव गरेका छन् । भारतबाट प्रकाशित हुने दैनिक हिन्दुस्तान टाइम्समा प्रकाशित आफ्नो लेखमार्फत् लामिछानेले नेपाल–भारत सम्बन्धको अब शब्दावली नै परिवर्तन गर्नुपर्ने तर्क गर्दै सहकार्यका विभिन्न प्रस्तावहरु समेत

नेपाल-भारत सम्बन्ध पुनर्परिभाषित गर्न रविले राखेका ८ प्रस्ताव Read More »

प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्दै प्रतिपक्षी दलहरुले आज सुरुबाटै बेल घेर्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर आज प्रतिपक्षी दलहरुले संसद बैठकमा कडा प्रतिवाद गर्ने भएका छन् । यस विषयमा हिजै प्रतिपक्षी दलहरुबीच सामान्य समझदारी भएको थियो । हिजोको बैठकमा प्रधानमन्त्री अचानक उपस्थित भएर संसदहरुलाई प्रश्न सोध्न भनेका थिए । जवाफका क्रममा उनले ‘नेपालले पनि भारतको भूमि मिचेको’ अभिव्यक्ति दिएपछि त्यसको व्यापक विरोध भइरहेको

प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्दै प्रतिपक्षी दलहरुले आज सुरुबाटै बेल घेर्ने Read More »

बेंगलुरु लगातार दोस्रोपटक आईपीएल च्याम्पियन !

काठमाडौं । साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरुले आईपीएल २०२६ को उपाधि जितेको छ । आइतबार भएको फाइनलमा गुजरात टाइटन्सलाई हराउँदै बेंगलुरुले उपाधि रक्षा गरेको हो । अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको फाइनलमा बेंगलुरुले गुजरातमाथि ५ विकेटको जित हासिल गर्‍यो । गुजरातले दिएको १५६ रनको मध्यम लक्ष्य बेंगलुरुले १८ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो ।

बेंगलुरु लगातार दोस्रोपटक आईपीएल च्याम्पियन ! Read More »

प्रश्नोत्तरमा बालेन, विवादमा प्रक्रिया र अभिव्यक्ति

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आइतबार पहिलो पटक सांसदहरूका प्रश्नको सामना गरे । तर प्रश्नोत्तर कार्यक्रमको प्रक्रिया र अभिव्यक्ति विवादमा परे । दिउँसो १ बजेका लागि तय भएको बैठक आधा घण्टा ढिलो गरी सुरु भयो । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको कामकारबाही सुरु भएको घोषणा गरिनसक्दै प्रधानमन्त्रीले हात उठाए । सभामुख अलमलमा परे । संसद् सचिवालयका

प्रश्नोत्तरमा बालेन, विवादमा प्रक्रिया र अभिव्यक्ति Read More »

सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत सम्म वृद्धि !

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले कर्मचारीको तलबमा २१ प्रतिशत सम्म वृद्धि गर्ने घोषणा गरेका छन् । त्यसमध्ये १० प्रतिशत वृद्धि शुरु स्केलमा हुनेछ । त्यसबाहेक १० प्रतिशत तलब भने मासिक प्रोत्साहन भत्ताका रुपमा हुने छ । त्यस्तै, अहिले कर्मचारीले पाइरहेको महँगी भत्तालाई निरन्तरता दिएको उनले बताए । विगत चार वर्षदेखि तलब वृद्धि नभएको र यसबीचमा

सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत सम्म वृद्धि ! Read More »

यस्तो छ आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठ)

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब ३४ करोड बराबर घोषणा गरिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त आकारको बजेट बताएका हुन् । पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब रहने र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब विनियोजन गरिने उनले बताए । त्यस्तै राजस्व १४ खर्ब ४ अर्बको रहने उनले बताएका छन्

यस्तो छ आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठ) Read More »

Scroll to Top