क्रिकेट

बेंगलुरु लगातार दोस्रोपटक आईपीएल च्याम्पियन !

काठमाडौं । साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरुले आईपीएल २०२६ को उपाधि जितेको छ । आइतबार भएको फाइनलमा गुजरात टाइटन्सलाई हराउँदै बेंगलुरुले उपाधि रक्षा गरेको हो । अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको फाइनलमा बेंगलुरुले गुजरातमाथि ५ विकेटको जित हासिल गर्‍यो । गुजरातले दिएको १५६ रनको मध्यम लक्ष्य बेंगलुरुले १८ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । […]

बेंगलुरु लगातार दोस्रोपटक आईपीएल च्याम्पियन ! Read More »

भारतलाई तेस्रोपटक टी-२० विश्वकपको उपाधि !

काठमाडौं । भारतले आईसीसी टी-२० विश्वकप २०२६ को उपाधि जितेको छ। आइतबार भएको फाइनलमा न्युजिल्यान्डलाई पराजित गर्दै भारतले लगातार दोस्रोपटक अनि समग्रमा तेस्रोपटक विश्वकपको उपाधि जितेको हो । भारतले सन् २००७ मा पहिलो संस्करणको उपाधि जितेको थियो भने त्यसको १७ वर्षपछि गत संस्करणको २०२४ विश्वकप जितेको थियो । लगातार दोस्रो उपाधि जित्दै उपाधि रक्षा समेत

भारतलाई तेस्रोपटक टी-२० विश्वकपको उपाधि ! Read More »

टी-२० विश्वकप : दीपेन्द्रको अर्धशतकमा १२ वर्षपछि नेपालको जित !

मुम्बई । दीपेन्द्र सिंह ऐरीको आक्रमक अर्धशतकमा नेपालले आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो चौथो खेलमा स्कटल्याण्डलाई ७ विकेटले पराजित गर्दै १२ वर्षपछि विश्वकपमा पहिलो जित हात पारेको छ । मुम्बईको वानखेडे मैदानमा स्कटल्याण्डलाई हराउँदै यस विश्वकपमा सान्त्वना जित निकालेको नेपालले सन् २०१४ पछि टी २० विश्वकपमा पहिलो खेल जितेको हो । सन् २०१४ मा

टी-२० विश्वकप : दीपेन्द्रको अर्धशतकमा १२ वर्षपछि नेपालको जित ! Read More »

लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि !

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ । शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले एनपीएलको उपाधि जितेको हो । लुम्बिनीको जितमा ओपनर दिनेश अधिकारीले सर्वाधिक ४२ रन बनाए । उनले १३ बलमा आक्रामक ब्याटिङ गर्दै आउट भए ।डार्सी सर्ट १३, कप्तान रोहित पौडेल १८

लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि ! Read More »

एनपीएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी आमनेसामने हुँदै !

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटले दोस्रो संस्करणमा नयाँ विजेता पाउँदैछ । पहिलोपटक उपाधि जित्ने होडमा रहेका सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आज आमनेसामने हुँदैछन् । फाइनल खेल त्रिवि क्रिकेट रंगशालामा दिउँसो साढे ३ बजेदेखि सुरु हुनेछ । यी दुई टोलीमा जसले जितेपनि एनपीएलले नयाँ च्याम्पियन पाउनेछ । सुदूरपश्चिम लगातार दोस्रोपटक फाइनल

एनपीएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी आमनेसामने हुँदै ! Read More »

एनपीएल : लुम्बिनी फाइनलमा, उपाधिका लागि सुदूरपश्चिमसँग खेल्ने !

काठमाडौं । लुम्बिनी लायन्स पहिलोपटक सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले दोस्रो संस्करणमा फाइनलमा स्थान बनाएको हो । लुम्बिनीले अब उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । रोयल्सले पहिलो क्वालिफायरमा विराटनगरलाई नै हराएर लगातार दोस्रो पटक फाइनलमा स्थान बनाइसकेको

एनपीएल : लुम्बिनी फाइनलमा, उपाधिका लागि सुदूरपश्चिमसँग खेल्ने ! Read More »

एनपीएलमा आज ‘डर्बी डे’, पूर्वका दुई र पश्चिमका दुई टिम भिड्दै !

 काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । दुवै खेल ‘डर्बी’ का रूपमा रहेका हुँदा आजको दिनलाई ‘डर्बी डे’ पनि भनिएको छ । आज पूर्वका दुई टिम- विराटनगर किङ्स र जनकपुर बोल्ट्स तथा पश्चिमका दुई टिम- कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् । पहिलो खेल विहान पौने १२ बजेदेखि विराटनगर

एनपीएलमा आज ‘डर्बी डे’, पूर्वका दुई र पश्चिमका दुई टिम भिड्दै ! Read More »

आज २ बटा खेल, चारै टोली गत वर्षको अपूर्ण यात्रालाई सुधार्ने मनोविज्ञानमा !

काठमाडौं। कीर्तिपुरको त्रिवि क्रिकेट मैदान यतिबेला प्यारापिट, फ्लड लाइट र रातिको माहोलले झन् ‘लिग–फ्रेनजी’ बनेको छ। सोमबार साबिक विजेता जनकपुर र काठमान्डु गोर्खाजको उद्घाटन खेलसँगै सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मंगलबार डबल–हेडरमार्फत थप रोमाञ्चक हुँदैछ। मंगलबार हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स आमनेसामने हुँदैछन्। गत सिजन एकै टिमलाई दुई पटक हराउँदै

आज २ बटा खेल, चारै टोली गत वर्षको अपूर्ण यात्रालाई सुधार्ने मनोविज्ञानमा ! Read More »

एनपिएल : आज देखि क्रिकेट महोत्सव, उद्घाटन खेलमा जनकपुर र काठमाडौं भिड्दै ! (अन्तर्वार्ता पनि..)

काठमाडौं  ।  नेपाली क्रिकेटको महोत्सव मानिने नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण आज (सोमबार)बाट सुरु हुँदै छ । २७ दिन अर्थात् २७ मंसिरसम्म खेल हुनेछ । यसपालिको ‘एनपिएल’ यसकारण पनि थप आकर्षण छ कि लिग हुने त्रिवि क्रिकेट मैदान अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बदलिएको छ भने पहिलोपटक ‘फ्लड लाइट’मा प्रतियोगिता हुँदै छ । ३२ मध्ये २३ खेल रातमा

एनपिएल : आज देखि क्रिकेट महोत्सव, उद्घाटन खेलमा जनकपुर र काठमाडौं भिड्दै ! (अन्तर्वार्ता पनि..) Read More »

एनपीएलमा प्रदर्शन हुने एआई रोबोट कुकुरको नाम ‘चङ्खे’ राखियो !

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनमा प्रदर्शन गरिने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित रोबोट डगको नाम ‘चङ्खे’ तय गरिएको छ । ओमोडा एन्ड जेइकोले फेसबुकमार्फत आएका सुझावमध्येबाट यो नाम छनोट गरेको हो । १ मंसिरदेखि सुरु हुने एनपीएलमा कम्पनीले खेलाडी र दर्शकका लागि विशेष आकर्षणको रूपमा चार खुट्टे मेकानिकल कुकुर प्रदर्शनमा राख्दैछ ।

एनपीएलमा प्रदर्शन हुने एआई रोबोट कुकुरको नाम ‘चङ्खे’ राखियो ! Read More »

Scroll to Top