भारतको टी-२० टिममा विराट र रोहित फर्किए
काठमाडौं । अफगानिस्तानविरुद्ध घरेलु मैदानमा ११ जनावरीदेखि सुरु हुने तीन खेलको टी-२० सिरिजका लागि भारतले राष्ट्रिय टिम घोषणा गरेको छ । टिममा कप्तान रोहित शर्मा र ब्याटर विराट कोहलीले पुनरागमन गरेका छन् । विराट र रोहितको टिममा आगमनलाई यो वर्षको जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपका लागि महत्वपूर्ण मानिएको छ । टिममा सूर्यकुमार यावद […]
भारतको टी-२० टिममा विराट र रोहित फर्किए Read More »


