क्रिकेट

तेस्रो पटक टी-२० विश्वकपमा नेपाल !

काठमाडौं । नेपाली क्रिकेट इतिहासमा अर्को ठुलो सफलता थपिएको छ । नेपाल लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक टी-२० विश्वकपका लागि छनोट भएको छ । ओमानमा भइरहेको आईसीसी टी२० विश्वकप एसिया-इएपी छनोटमा शीर्ष तीनमा रहने पक्का भएपछि नेपालले अर्को वर्ष छिमेकी भारत र श्रीलंकामा हुने टी२० विश्वकपमा स्थान पक्का गरेको हो । सन् २०१४ मा […]

तेस्रो पटक टी-२० विश्वकपमा नेपाल ! Read More »

क्रिकेट : यूएईमाथि नेपालको १ रनको रोमाञ्चक जित !

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गत यूएईसँगको खेलमा १ रनको रोमाञ्चक जित हासिल गरेको छ । नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनायो । यूएईका लागि अलिशान सराफूले अर्धशतकीय पारी खेलेपनि पर्याप्त हुन सकेन । उनले ५८ रन बनाए ।

क्रिकेट : यूएईमाथि नेपालको १ रनको रोमाञ्चक जित ! Read More »

वेस्ट इन्डिजमाथि नेपालको शानदार जित, एक खेल अगावै शृंखला कब्जामा

काठमाडौं । वेस्ट इन्डिजलाई लगातार खेलमा हराउँदै नेपालले यूएईमा जारी युनिटी कप टी-२०आई शृंखला एक खेल अगावै जितेको छ । नेपालले वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरले हराएको हो । नेपालले दिएको १७४ रनको बलियो लक्ष्य पछ्याएको वेस्ट इन्डिज १७.१ ओभरमा ८३ रनमा अलआउट भयो । वेस्ट इन्डिजका लागि जेसन होल्डरले सर्वाधिक २१ रन बनाए

वेस्ट इन्डिजमाथि नेपालको शानदार जित, एक खेल अगावै शृंखला कब्जामा Read More »

वेस्ट इन्डिजमाथि नेपालको ऐतिहासिक जित !

काठमाडौं । नेपालले वेस्ट इन्डिजसँगको पहिलो टी-२०आई खेलमा ऐतिहासिक जित निकालेको छ । शनिबार भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराएको हो । नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १२९ रन मात्र बनाउन सक्यो । नविन विदायसीले सर्वाधिक २२ रन बनाए । अमिर जाङ्गो र किएसी कार्टीले

वेस्ट इन्डिजमाथि नेपालको ऐतिहासिक जित ! Read More »

एनपीएलको अक्सनपछि कुन टिम कस्तो बन्यो ?

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि खेलाडी अक्सन शनिबार काठमाडौंमा सम्पन्न भएको छ । अक्सनका लागि १६४ खेलाडीको सूची रहेकोमा ३७ खेलाडीहरू अनुबन्ध भएका थिए । विभिन्न टोलीले आ-आफ्नो आवश्यकता अनुसार खेलाडीहरू अनुबन्ध गरेका छन् । अक्सनपछि अब विदेशी खेलाडीको मात्र टुंगो लाग्न बाँकी रहँदा कुन टिम कस्तो बन्यो त ?

एनपीएलको अक्सनपछि कुन टिम कस्तो बन्यो ? Read More »

नेपालले फेरि पायो आईसीसीको ‘डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड’

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले लगातार दोस्रोपटक अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को ग्लोबल अवार्ड्स अन्तर्गत ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दि इयर’ अवार्ड जितेको छ। सिंगापुरमा भएको वार्षिक सम्मेलनमा आईसीसीले नेपाललाई उक्त अवार्ड प्रदान गरेको हो । यसअघि गत वर्ष पनि नेपालले डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड जितेको थियो । सम्मेलनमा सहभागी नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष

नेपालले फेरि पायो आईसीसीको ‘डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड’ Read More »

प्रधानमन्त्रीले भने : एनपीएल राष्ट्रिय गौरवको विषय हो, रोकिन हुँदैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट राष्ट्रिय गौरवकै विषय भएकाले रोकिन नहुने बताएका छन् । सातदोबाटोमा बिहीबार हाइ पर्फमेन्स सेन्टरको उद्घाटन कार्यक्रममा बोल्दै ओलीले उक्त कुरा बताएका हुन् । ‘अब भव्यताको साथ एनपीएलको तयारी गर्नुस् । एनपीएल भनेको हाम्रो नेसनल प्राइड हो । त्यसलाई राष्ट्रिय स्तरमा अझै बढी जोड दिने,

प्रधानमन्त्रीले भने : एनपीएल राष्ट्रिय गौरवको विषय हो, रोकिन हुँदैन Read More »

नेपाल प्रिमियर लिग दोस्रो सिजन : ८ टोलीमा ५१ खेलाडी रिटेन !

काठमाडौं । दोस्रो सिजनको नेपाल प्रिमियर लिगका लागि आठै टोलीले खेलाडी रिटेन सकेका छन्। पाँच टोलीले ६-६ खेलाडी रिटेन गर्दा तीन टोलीले ७-७ खेलाडी टोलीमा राखेका छन्। आठ टोलीमा कुल ५१ खेलाडी रिटेन भएका छन्। अघिल्लो सिजन खेलेका कम्तिमा ४५ खेलाडी भने रिलिज भएका छन्। टोलीबाट बाहिरिएका यी खेलाडीका लागि मिनि अक्सनबाट दोस्रो सिजनको नेपाल

नेपाल प्रिमियर लिग दोस्रो सिजन : ८ टोलीमा ५१ खेलाडी रिटेन ! Read More »

सिंगापुरलाई हराउँदै नेपालले जित्यो यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि

काठमाडौं । एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ । मलेसियामा शनिबार भएको फाइनल खेलमा सिंगापुरलाई २ विकेटले पराजित गर्दै नेपालले उपाधि जितेको हो । सिंगापुरले दिएको ११४ रनको सामान्य लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाएर पुरा गर्‍यो । नेपालका लागि जोय थापाले सर्वाधिक अविजित २४ रन बनाए । ९२ रनमा

सिंगापुरलाई हराउँदै नेपालले जित्यो यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि Read More »

यी हुन् साविक विजेता जनकपुरले रिटेन गरेका खेलाडीहरू

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि साविक विजेता जनकपुर बोल्ट्सले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । जनकपुरले बिहीबार मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका खेलाडीहरूमा अघिल्लो सिजनका कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह छन् ।

यी हुन् साविक विजेता जनकपुरले रिटेन गरेका खेलाडीहरू Read More »

Scroll to Top