बैंक/वित्त

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र आजदेखि बिक्री हुने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आजदेखि दुई अर्ब ५० करोड बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । कुल २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्ने गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट बैंकले स्वीकृति पाएको छ । कुल सात वर्षे अवधि भएको उक्त ऋणपत्रमा लगानी गर्नेले वार्षिक रुपमा सात प्रतिशत बराबर व्याजदर प्राप्त गर्नेछन् । अङ्कित मूल्य […]

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र आजदेखि बिक्री हुने Read More »

१२.५ प्रतिशत कर्जा विस्तार लक्ष्य राख्दै मौद्रिक नीति सार्वजनिक (पूर्ण पाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार दिउँसो राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारबाट मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।१२.५ प्रतिशत कर्जा विस्तार लक्ष्य राख्दै चालु आर्थिक वर्ष २०८१-८२ को मौद्रिक नीति सार्वजनिक गरिएको छ । चालु आर्थिक वर्षमा कर्जा विस्तार लक्ष्य ११ प्रतिशत राखिएकोमा

१२.५ प्रतिशत कर्जा विस्तार लक्ष्य राख्दै मौद्रिक नीति सार्वजनिक (पूर्ण पाठ) Read More »

सहकारी बैंकमा तरलता ४३ प्रतिशत माथि, कुल बचत ५९ अर्ब १३ करोड

काठमाडौं । राष्ट्रिय सहकारी बैंकमा ४३.२६ प्रतिशत तरलता रहेको पछिल्लो तथ्यांकले देखाएको छ । नयाँ बर्ष २०८१ का अवसरमा शुभकामना सन्देशसहित जारी गरेको तथ्यांकमा ४३.२६ प्रतिशत तरलता रहेको उल्लेख गरेको छ । सार्वजनिक तथ्यांक अनुसार सहकारी बैंकमा कुल शेयर सदस्यहरुको संख्या १६ हजार २९३ रहेको छ भने कुल ऋणी सहकारी सदस्यको संख्या २ हजार ८८२

सहकारी बैंकमा तरलता ४३ प्रतिशत माथि, कुल बचत ५९ अर्ब १३ करोड Read More »

सहकारीमा दलीय हस्तक्षेप : बचतकर्ताको अर्बौं रकम जोखिममा

काठमाडौं । सहकारीमा भैरहेको आर्थिक अपचलनले देशको अर्थतन्त्रमा संकट ल्याएको विज्ञहरुले चेतावनी दिएका छन् । सहकारीमा भैरहेको अवैध र अनधिकृत आर्थिक अपचलन लघुवृत्त र मिटरब्याजको समस्या भन्दा कता हो कता विकराल रहेको उनीहरुको तर्क छ । ६० लाख परिवार संलग्न रहेको सहकारीमा ९ खर्ब रुपैंयाँ कारोबार भएको पूर्व सचिव गोपीनाथ मैनाली बताउँछन् । सहकारीमा उत्पन्न

सहकारीमा दलीय हस्तक्षेप : बचतकर्ताको अर्बौं रकम जोखिममा Read More »

सहकारीको ऋण लगानी : चार खर्ब २६ अर्ब ३५ करोड

काठमाडौं । नेपालको सहकारी अभियान यतिबेला गम्भीर समस्यामा गुज्रिरहेको छ । विशेषगरी २०७५ सालपछि सहकारी संस्थाहरुमा वेथिति बढ्नु मात्र नभइ विश्वास पनि घट्दोक्रममा छ । यसै सिलसिलामा सोमबार एक कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले संस्थाहरुमाथि घट्दो विश्वासप्रति चिन्ता व्यक्त मात्र गरेनन्, त्रुटिहरु सच्याएर अगाडि बढ्नुपर्नेमा सबैको ध्यान केन्द्रित गरे । ६७

सहकारीको ऋण लगानी : चार खर्ब २६ अर्ब ३५ करोड Read More »

६७ औँ राष्ट्रिय सहकारी दिवस आज

काठमाडौं । ६७ औँ राष्ट्रिय सहकारी दिवस आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । २०१३ साल चैत्र २० गते चितवनको शारदानगरमा बखान सहकारी स्थापना भएको दिनको स्मरणमा आज ‘सहकारीमा सुशासन प्रविधि र एकीकरण’ नाराका साथ दिवस मनाउन लागिएको हो । राष्ट्रिय सहकारी महासंघ लगायतका सरोकारवाला निकायले दिवसको सन्दर्भ पारेर आज विविध अन्तरक्रियात्कम कार्यक्रमहरु आयोजना

६७ औँ राष्ट्रिय सहकारी दिवस आज Read More »

सहकारीले आफैँलाई विश्वासिलो वित्तीय सारथीका रुपमा स्थापित गर्नुपर्छ : प्रदेश प्रमुख शर्मा

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले सहकारी संस्थाहरू आफैँले विश्वासिलो वित्तीय सारथीका रुपमा स्थापित गर्नुपर्ने बताएका छन् । बचतकर्ता, सहकारीकर्मी र सरकारसमेत मिलेर सहकारीका विकृति–विसंगतिको अन्त्य गर्नुपर्नेमा उनको जोड छ । मंगलबार ६७ औँ राष्ट्रिय सहकारी दिवसको सन्दर्भमा शुभकामना सन्देश दिँदै प्रदेश प्रमुख शर्माले सहकारीमा आइपरेका विकृति–विसंगतिको अन्त्य गरी आफ्ना मूल्यमान्यतामा आधारित

सहकारीले आफैँलाई विश्वासिलो वित्तीय सारथीका रुपमा स्थापित गर्नुपर्छ : प्रदेश प्रमुख शर्मा Read More »

सहकारी नियामक निकाय गठन हुँदैछ : अर्थमन्त्री महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले नियामक निकाय बन्न सकेमात्र सहकारी क्षेत्रमा रहेका समस्या समाधान हुने बताएका छन् । ललितपुरको गोदावरीमा पार्टीको जारी महासमिति बैठकमा मंगलबार ‘नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा’ प्रतिवेदन प्रस्तुत गर्दै  उनले नियामक निकाय ‘सेकेण्ड टाइयर इन्स्टीच्यूसन’ गठन प्रकृया अघि बढिसकेको जानकारी दिए । सहकारी

सहकारी नियामक निकाय गठन हुँदैछ : अर्थमन्त्री महत Read More »

योजना आयोगका उपाध्यक्ष श्रेष्ठ बैंकक प्रस्थान

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधि मण्डल थाइल्याण्डको बैंकका प्रस्थान गरेको छ । एशिया प्यासिफिक फोरम अन सस्टेनेवल डेभलपमेन्ट कार्यक्रममा सहभागी हुन उपाध्यक्ष श्रेष्ठ नेतृत्वको टोली बैंकक प्रस्थान गरेको हो । उपाध्यक्ष श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलमा आयोगका सदस्य डा. रामकुमार फुयाल, सचिव डा. तोय नारायण ज्ञवाली, सहसचिव महेश भट्टराई लगायतको

योजना आयोगका उपाध्यक्ष श्रेष्ठ बैंकक प्रस्थान Read More »

लघुवित्त र सहकारीमार्फत राजनीतिक लाभ लिने प्रयास हुँदैछ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले लघुवित्तमा महिलाको उल्लेखनीय सहभागिताले महिला सशक्तिकरण र जीविकोपार्जनमा सकारात्मक प्रभाव पारेको बताएका छन् । शनिबार चौथो लधुवित्त सदस्य सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले देशभरबाट २७ लाख महिलाहरु लघुवित्तमा सहभागि रहेको उललेख गर्दै यसले महिलालाई आत्मनिर्भर बनाएको बताए । अहिले केहि प्रवृत्तिहरुले सहकारी र लघुवित्तमा आएका विचलनबाट राजनीतिक लाभ

लघुवित्त र सहकारीमार्फत राजनीतिक लाभ लिने प्रयास हुँदैछ : अर्थमन्त्री Read More »

Scroll to Top