बैंक/वित्त

अन्तर्राष्ट्रिय मुद्रा कोषले भन्यो – ‘नेपालको बाह्य स्थिति सुधारात्मक’

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले नेपालको आर्थिक क्षेत्रमा बाह्य स्थिति सुधारात्मक रहेको जनाएको छ । बढ्दो रेमिट्यान्स, पर्यटन गतिविधिमा बृद्धि र मुद्रास्फीति घट्दै गएका कारण नेपालको बाह्य स्थिति सुदृढ बन्द गएको पाइएको कोषको निष्कर्ष छ । कोषले कमजोर आन्तरिक माग र विदेश पलायनका बावजुद न्यून ऋण वृद्धिका कारण नेपालले तत्कालको आर्थिक वृद्धिलाई निरन्तरता दिन […]

अन्तर्राष्ट्रिय मुद्रा कोषले भन्यो – ‘नेपालको बाह्य स्थिति सुधारात्मक’ Read More »

‘अर्थतन्त्रका सबै सूचक सबल, अब अझ सही दिशामा’

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले अहिले अर्थतन्त्रका हरेक सूचकहरु सकारात्मक रहेको बताउँदै अबका दिनमा समेत सकारात्मक दिशा उन्मुख रहने बताएका छन् । आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सोमबार सार्वजनिक गर्दै उनले आर्थिक गतिविधिहरु बढे पनि बजेट व्यवस्थापनमा चुनौती रहेको स्वीकारे । उनले भने, ‘आर्थिक गतिविधि सुस्ताएको बेला म अर्थमन्त्रालयको नेतृत्व सम्हाल्न आएको

‘अर्थतन्त्रका सबै सूचक सबल, अब अझ सही दिशामा’ Read More »

‘समुदाय र सदस्य केन्द्रीत सहकारी बैंकभन्दा राम्रा छन्’

काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) का अध्यक्ष उद्धव सापकोटाले सहकारीमा समस्या आउँदा राज्यले सहयोग गर्नु पर्ने बताएका छन् । बागमती प्रोस्कूनको आयोजना, राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोग र नेपाल सहकारी पत्रकार समाज (सिजेएन)को व्यवस्थापनमा भएको ‘सञ्चारकर्मीहरुका लागि वित्तीय बुझाई अभिवृद्धि तालिम’मा बोल्दै उनले कोरिया लगायतका कतिपय देशहरुले सहकारीमा समस्या

‘समुदाय र सदस्य केन्द्रीत सहकारी बैंकभन्दा राम्रा छन्’ Read More »

अधिकांश बैंकहरूले घटाए ब्याजदर, कुन बैंकको ब्याजदर कति ?

काठमाडौं । फागुन महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूले सोमबार सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार माघको तुलनामा ब्यक्तिगत मुद्दतिको औसत ब्याजदर ०.४१ प्रतिशत विन्दुले घटाएका छन् । एभरेष्ट, लक्ष्मी सनराइज, माछापुच्छ्रे र हिमालयन बैंकले माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने अरु १६ बैंकले ब्याजदर घटाएका छन् । बैंकहरुले गत

अधिकांश बैंकहरूले घटाए ब्याजदर, कुन बैंकको ब्याजदर कति ? Read More »

६ महिनामा नेपाल भित्रियो ७ खर्ब ३३ अर्ब रेमिट्यान्स 

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कुल ७ खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । पुस महिनामा मात्रै नेपालमा करिब १ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको ६ महिनाको वित्तीय विवरणमा  पुस महिनामा १ खर्ब १९ अर्ब ९७ करोड रुपैयाँ

६ महिनामा नेपाल भित्रियो ७ खर्ब ३३ अर्ब रेमिट्यान्स  Read More »

इमानदार प्रयासले मात्रै सकारात्मक नतिजा : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्रमा सुधारका लागि सबैको इमानदार प्रयास आवश्यक रहेको बताएका छन् । राष्ट्रिय वाणिज्य बैंकको ५९ औं वार्षिकोत्सवका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा उनले सुधारका लागि सरकारले काम गरिरहेको दाबी गरे । ‘हाम्रो प्राथमिकता प्राथमिकीकरण हो, कसरी राज्यको सीमित स्रोत साधनलाई बढीभन्दा बढी प्रतिफल हुने क्षेत्रमा प्रयोग गर्ने, खर्च गर्ने, त्यो

इमानदार प्रयासले मात्रै सकारात्मक नतिजा : अर्थमन्त्री महत Read More »

वाणिज्य बैंकको अवस्था सुधारतर्फ : गभर्नर महाप्रसाद अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकका वाणिज्य बैंकहरुको अवस्था सुधारतर्फ अघि बढेकाले ऋणको माग बढाउन ध्यान दिनुपर्ने बताएका छन् । राष्ट्रिय वाणिज्य बैंकको ५९औं वार्षिकोत्सव कार्यक्रमलाई बुधबार राजधानीमा सम्बोधन गर्दै उनले केही घाटामा गएको देखिए पनि डराउनुपर्ने अवस्था नरहेको भन्दै बैंकहरुलाई आश्वस्त पारे । गभर्नर अधिकारीले राष्ट्रिय वाणिज्य बैंक धेरै आरोह अवरोह

वाणिज्य बैंकको अवस्था सुधारतर्फ : गभर्नर महाप्रसाद अधिकारी Read More »

सहकारीबाट पैसा आफ्नो खातामा नआएको रवि लामिछानेको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो खातामा एक करोड ८० लाख रुपैयाँ सहकारीबाट नआएको दाबी गरेका छन् । कान्तिपुर दैनिकले सोमबार उनको खातामा उक्त रकम सहकारीबाट आएको भन्दै समाचार प्रकाशित गरेको थियो । त्यसको जवाफ दिन आयोजना गरेको पत्रकार सम्मेलनमा लामिछानेले ग्लोबल आइएमई बैंकबाट आफ्नो खातामा पैसा सहकारीबाट नआएको विवरणसहितको पत्र

सहकारीबाट पैसा आफ्नो खातामा नआएको रवि लामिछानेको दाबी Read More »

अर्थतन्त्रमा क्रमशः सुधार हुँदै गएको छ : गर्भनर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंकिङ प्रणाली चुनौतीपूर्ण रहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित कृषि विकास बैंकको ५७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले बैंकिङ प्रणालीमा रिकभरीको चुनौती रहेपनि विस्तारै अर्थतन्त्रमा देखिएका उत्तारचढाबहरुबाट समाधान हुँदै जाने बताएका हुन् । उनले भने,‘ समग्र रुपमा बैंकिङ सिस्टममा चुनौतीहरू छन् । चुनौतीविहीन हाम्रो सिस्टम

अर्थतन्त्रमा क्रमशः सुधार हुँदै गएको छ : गर्भनर अधिकारी Read More »

वाणिज्य बैंक ५९ औं वर्षमा प्रवेश, महानगरको सडकमा घन्कियो पञ्चेबाजा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक ५९ औं वर्षमा प्रवेश गरेको छ । देशकै दोस्रो वाणिज्य बैंकको रुपमा २०२२ साल माघ १० गते स्थापना भएको बैंकले स्थापना दिवसको अवसर पारेर आज प्रभातफेरी निकालेको छ। शनिबार वित्तीय साक्षरता तथा वित्तीय सचेतनाका लागी भद्रकालीबाट प्रभातफेरी सुरु गरी भुगोलपार्क, जमल, कमलादी, पुतलीसडक हुँदै पदमोदय मोड हुँदै केन्द्रीय कार्यालय सिंहदरबार

वाणिज्य बैंक ५९ औं वर्षमा प्रवेश, महानगरको सडकमा घन्कियो पञ्चेबाजा Read More »

Scroll to Top