राजनीति

भारत भ्रमणबारे रविको मिडिया ब्रिफिङका १० हाइलाइटस्

काठमाडौं ।  सत्तारुढ रास्वपाका सभापति रवि लामिछाने ५ दिने भारत भ्रमणबाट फर्केका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीदेखि उच्चस्तरका  नेताहरूसँग भेटेर आएका उनले यो भ्रमणले विगतका परम्पराहरू तोडेको दाबी गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले मिडियाहरूसँग भ्रमणको ब्रिफिङ गरेका छन् । उनले  गरेको मिडिया ब्रिफिङको  सम्पादित प्रश्नोत्तर यस्तो छ  :  भ्रमणबारे रविको प्रारम्भिक  ब्रिफिङ […]

भारत भ्रमणबारे रविको मिडिया ब्रिफिङका १० हाइलाइटस् Read More »

सचिवालय बैठकमा आलोचित ओलीले आज जवाफ दिने

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दै छ । आजको बैठक भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवास बिहान साढे ११ बजे बस्ने छ । बैठकमा अध्यक्ष ओलीले नेताहरुले उठाएका प्रश्नका जवाफ दिने कार्यसूची छ । त्यसअघि बोल्न बाँकी नेताहरुले धारणा राख्ने छन् । गत शुक्रबारदेखि सुरु भएको केन्द्रीय सचिवालय बैठकमा नेताहरूले

सचिवालय बैठकमा आलोचित ओलीले आज जवाफ दिने Read More »

गृहमन्त्रीले राजीनामा दिँदै भने : म माथि निष्पक्ष छानबिन होस्

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । विवादित व्यवसायीसँग साझेदार रहेको र सेयर कारोबार गरेको विषयमा चौतर्फी आलोचना भएपछि उनले आज प्रधानमन्त्री बालेन शाहलाई भेटेर राजीनामा बुझाएका हुन् । उनले राजीनामा दिएको बारे सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् । उनले आफूमाथि उठेका प्रश्नलाई गम्भीर रुपमा लिएको भनेका छन् । ‘म, सुदन

गृहमन्त्रीले राजीनामा दिँदै भने : म माथि निष्पक्ष छानबिन होस् Read More »

बालेन सरकारले सार्वजनिक गर्‍यो शासकीय सुधारका १०० कार्यसूची ! (प्रमुख र्शीषक व्याख्य सहितको पूर्णपाठ)

काठमाडौं । बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारले शासकीय सुधारका लागि १०० वटा कार्यसूची सार्वजनिक गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले कार्यसूची स्वीकृत गर्ने निर्णय गरेको थियो । यद्यपि उक्त कार्यसूचीहरू सार्वजनिक भने गरिएको थिएन । शनिबार साँझ उक्त कार्यसूचीहरू सार्वजनिक गरिएको हो । सरकारले संविधान संशोधन बहस थाल्ने प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) नेतृत्वको

बालेन सरकारले सार्वजनिक गर्‍यो शासकीय सुधारका १०० कार्यसूची ! (प्रमुख र्शीषक व्याख्य सहितको पूर्णपाठ) Read More »

बालेन सरकारको १६ घण्टा भित्रै, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक पक्राउ !

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । ओलीको गुण्डुस्थित निवासमा प्रवेश गरेर प्रहरीले पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृत्वको टोली ओली निवास प्रवेश गरेको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले ओली पक्राउ गरेको पुष्टि गरे । ‘हामीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई नियन्त्रणमा लिएका

बालेन सरकारको १६ घण्टा भित्रै, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक पक्राउ ! Read More »

प्रधानमन्त्री बालेनले बनाए यी कीर्तिमान..

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री हुँदा अनेक कीर्तिमान बनेका छन् । नेपाली राजनीतिक इतिहासमै मधेसी मुलका उनी पहिलो प्रधानमन्त्री हुन् । मुलुकमा बहुदलीय शासन प्रणाली स्थापना भएपछि जन्मिएका व्यक्ति प्रधानमन्त्री हुने बालेन पहिलो व्यक्ति हुन् । अहिलेसम्म देशले राणाशासनकै बेला जन्मिएका व्यक्तिलाई नेतृत्व मान्दै थियो । जेनजी आन्दोलनपछि

प्रधानमन्त्री बालेनले बनाए यी कीर्तिमान.. Read More »

टिम बालेन : मन्त्रिपरिषद्‌मा ४० मुनिका युवाको वर्चस्व, समावेशी अनुहार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री भएका छन् । नेपालको संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनी प्रधानमन्त्री बनेका भएका हुन् । शुक्रबार गठित बालेन नेतृत्वको मन्त्रिपरिषद्मा नयाँ र युवा अनुहारको वर्चस्व छ । गृहमन्त्रीमा सुधन गुरुङ, अर्थमन्त्रीमा स्वर्णिम वाग्ले र

टिम बालेन : मन्त्रिपरिषद्‌मा ४० मुनिका युवाको वर्चस्व, समावेशी अनुहार Read More »

बालेनले लिए प्रधानमन्त्री पदको शपथ

काठमाडौं । रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय बालेनलाई प्रधानमन्त्री पदको शपथ ग्रहण गराएका हुन् । यसअघि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका थिए

बालेनले लिए प्रधानमन्त्री पदको शपथ Read More »

रामनवमीको शुभ मुहूर्तमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को शपथ आज !

काठमाडौं । मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । ३६ वर्षीय बालेन्द्र शाह (बालेन) आज नेपालको नयाँ प्रधानमन्त्री बन्न लागेका हुन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले रास्वपा वरिष्ठ नेता बालेनलाई प्रधानमन्त्री पदको शपथ गराउने कार्यक्रम तय भएको छ । शपथ ग्रहण समारोह दिउँसो १२:३४ बजेका लागि तय भएको हो ।

रामनवमीको शुभ मुहूर्तमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को शपथ आज ! Read More »

नयाँ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को शपथ चैत १३ गते !

काठमाडौं ।  नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते हुने भएको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिटमा जित हात पार्दै बहुमत प्राप्त गरेको छ। रास्वपाले निर्वाचनअघि नै वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको थियो। रास्वपाले शाहकै नेतृत्वमा सरकार गठनको तयारी गरिरहेको छ।  यो सँगै रास्वपा वरिष्ठ नेता

नयाँ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को शपथ चैत १३ गते ! Read More »

Scroll to Top