विचार/टिप्पणी

फेरिएकी सुजाता !

शुरज थपलिया । काठमाडौं । सुजाता कोइराला बुबा गिरिजाप्रसाद कोइरालाको पेरिफेरिमा रहेर नेपाली राजनीतिमा उदाइन् । र, शक्ति अभ्यासमा केन्द्रित भइन् । शक्तिको रुचि बढ्दा उनले आफूलाई अब्बल महिलाको रुपमा उभ्याउने कोशिश गरिन्। शक्तिको आडमै उपप्रधान तथा परराष्ट्र मन्त्री बनिन् । \उक्त पद बुबा गिरिजाको कारण पाएको भन्नेको कमी छैन । तर, उनले जुन पद […]

फेरिएकी सुजाता ! Read More »

‘ओशोलाई राख्ने नेपालको भाग्यमै थिएन्’

‘स्वामी आनन्द अरुण ओशोको मृत्युका सन्दर्भमा प्रचलित भनाइहरु भन्दा केही फरक धारणा राख्ने व्यक्ति हुन् । ओशोको मृत्युको सम्बन्धमा केही रहस्यमय कुराहरु उजागर गरेका छन् । स्वामी आनन्द अरुणको उक्त भनाईले ओशोको मृत्युलाई अझै रहस्यमय बनाइदिएको छ ।’ – स्वामी ध्यान आशिष काठमाडौं । मैंले स्वामी आनन्द अरुणलाई पहिलो पटक सन २००० को डिसेम्बेरमा कठ्यांग्रिदो

‘ओशोलाई राख्ने नेपालको भाग्यमै थिएन्’ Read More »

‘उथलपुथल’ मै वित्यो प्रचण्ड सरकार

आकांक्षा धामी/एनएनबी काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कै भाषा सापटी लिएर भन्ने हो भने २०७९-८० र ०८१ सालको नेपाली राजनीतिमा निकै ‘उथलपुथल’ भएको देखिन्छ । ०८० मा त कति हो कति यो ‘उथलपुथल’ २०८१ मा पनि जारी नै रहेको छ । राजनीतिक अस्थिरताले सत्ता समीकरण फेरबदल भयो भने यसको असर प्रदेशसम्म नै परिरहेको छ

‘उथलपुथल’ मै वित्यो प्रचण्ड सरकार Read More »

धिरेन्द्र कृष्ण शास्त्रीजी र स्वामी आनन्द अरुणको अन्तरसम्बन्ध

काठमाडौं । नेपालको कुम्भनगरी प्राचिन हरिद्वार सुनसरी जिल्लाको बराह्क्षेत्र नगरपालिकामा रहेको कोशी नदीको किनारमा अवस्थित चतरामा केही महिनाअघि  महाकुम्भ मेला लागेको थियो । महाकुम्भ २०८० चैत्र २७ गते देखि २०८१ बैशाख ३० गतेसम्म एक महिना चल्यो । महाकुम्भ मेलाको सन्दर्भमा पाँच दिने हनुमत्कथा बाचनको लागि भारतको मध्यप्रदेश राज्यको बुन्देल खण्ड छत्रपुर जिल्लामा रहेको बागेश्वर बालाजी

धिरेन्द्र कृष्ण शास्त्रीजी र स्वामी आनन्द अरुणको अन्तरसम्बन्ध Read More »

टी-२० विश्वकप : क्यारेबियन महासागरको तटमा चम्कियो सगरमाथाको शान

काठमाडौं । एकातिर क्यारेबियन महासागर अर्कातिर प्रयोगमा नआएको पुरानो विमानस्थलको मध्यभागमा अवस्थित रंगशालामा सगरमाथाको काखमा हुर्किएका खेलाडीले नेपाली राष्ट्रिय गान गाउँदा रंगशाला तरंगित बनेको थियो । जहाँ आफ्ना खेलाडी हौस्याउन उपस्थित थिए सयौं नेपाली दर्शक । त्यो रमणीय महासागर तटको वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टस्थित आर्नोस भाले क्रिकेट रंगशालामा छुकछुक लाग्ने गरी नेपाली क्रिकेट टिम पछि

टी-२० विश्वकप : क्यारेबियन महासागरको तटमा चम्कियो सगरमाथाको शान Read More »

भैंसीको शरीरमा झिँगाको लात्ती

काठमाडौं । महात्मा विदुरले हजार पल्ट सम्झाए पनि धृतराष्ट्रले कहिल्यै सुनेनन् । कटुसत्य बोल्थे विदुर आफ्ना महाराजको अदूरदर्शी कदम र विचार रोक्न । विनाशकारी थिए राजाका विचार र पुत्रमोह वन्धन । राजाका हरेक कदम विनाश निम्त्याउन कारक थिए, त्यसर्थ विदुर खप्की खाँदै क्षमायाचना गर्दै नेत्रहीन राजाको विवेक सक्रिय गराउन हरप्रयत्न गरिरहन्थे । बदलाको विषको घैला

भैंसीको शरीरमा झिँगाको लात्ती Read More »

बुढानिलकण्ठ केन्द्रविन्दु भएर आएको राजनीतिक भूकम्प

काठमाडौं । १६ जेठको बुधबार साँझ काठमाडौंको बुढानिलकण्ठ केन्द्रविन्दु भएर उठेको राजनीतिक भूकम्पले सत्तागठबन्धनलाई बेस्सरी नै हल्लाएको छ । त्यसको परकम्पले सत्ताका अन्तरकुन्तरमा कपालजत्रा रेशा कोरिएका छन् भने अनगिन्ती परकम्प आउनेक्रम रोकिएको छैन । प्रमुख प्रतिपक्षी दलका नेता नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले बुढानिलकण्ठमा अवस्थित निजी निवासमा अरु प्रतिपक्षी दलका नेताहरुलाई परामर्शमा निमन्त्रण गरेका थिए

बुढानिलकण्ठ केन्द्रविन्दु भएर आएको राजनीतिक भूकम्प Read More »

नेपाल भारत मौसम सम्बन्ध हाई गर्मी ! किन यति धेरै बढ्यो हिट वेभ

काठमाडौं । के तपाईंलाई आज भन्दा दुई वर्ष अगाडिको गर्मी यामको मौसमबारे थाहा छ ? वर्ष २०२२ सबैभन्दा तातो वर्षको रुपमा रहेको थियो । (अलजजिरा टिभी च्यानलले धेरै भारतीय राज्यहरु गम्भीर तातो (गर्मी) को लहरमा परेको भनेर अप्रिल १९ मा हेडलाइनमै राखेको थियो।) वर्ष सन् २०२२ मा भारतमा यतिधेरै गर्मी बढेको थियो कि १ सय

नेपाल भारत मौसम सम्बन्ध हाई गर्मी ! किन यति धेरै बढ्यो हिट वेभ Read More »

कुन गरुडको छायाँमा परेका छन् प्रधानमन्त्री ?

काठमाडौं । आज अपरान्ह १ बजे नयाँ बजेट घोषणा हुँदैछ । सरकारले दिएको पूर्व सूचना अनुसार निर्धारित समयमै वार्षिक आयव्ययको विवरण संसद्मा प्रस्तुत हुनेछ । गणतन्त्र स्थापना भएयता १५ जेठमा नयाँ बजेट संसद्मा प्रस्तुत गर्ने चलन चलिरहेको छ । यता बजेट घोषणा गर्ने तयारी भैरहेको भएपनि संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने सरकारसँग क्रुध्द

कुन गरुडको छायाँमा परेका छन् प्रधानमन्त्री ? Read More »

अनौपचारिक : चल्दै जानेछ ओली, रबि र कैलाशको खेल

‘अफेन्स ईज द बेस्ट डिफेन्स’, अर्थात् आक्रामकता सुरक्षाको सर्वाधिक बलियो हतियार हो । यो उट्पट्याङ्ग पहिले कसले भन्यो, थाहा छैन । तर लेखनीमा उदृत पहिलो इतिहास खोतल्दा यस्तो भन्ने मान्छे अमेरिकाका पहिलो राष्ट्रपति जर्ज वासिंगटन हुन् भन्न सकिन्छ । सन् १७७६ मा बेलायती उपनिवेश विरुध्द स्वतन्त्रताको उद्घोष गर्ने अमेरिकाका जर्साब उनले सन् १७९९ मा भनेको

अनौपचारिक : चल्दै जानेछ ओली, रबि र कैलाशको खेल Read More »

Scroll to Top