विचार/टिप्पणी

समाचार टिप्पणी : ‘सिटौला राष्ट्रिय सभा अध्यक्ष नहुन पनि सक्ने’

काठमाडौं । राष्ट्रिय सभाको निर्वाचन सकिएसँगै सभाको नेतृत्व कसले गर्ने भनेर प्रमुख राजनीतिक दलहरु परामर्शमा जुटेका छन्। १९ रिक्त स्थान हिजोको निर्वाचनबाट पूरा भएको छ। सत्ता गठबन्धनले १८ स्थान लिएका छन् भने मुख्य विपक्षी एमालेको हातमा एक स्थान परेको  छ। मतभारको हिसाबले एक स्थान पनि पाउन नसक्ने स्थितिमा रहेको एमाले कसरी शून्य हुनबाट  जोगियो भन्ने […]

समाचार टिप्पणी : ‘सिटौला राष्ट्रिय सभा अध्यक्ष नहुन पनि सक्ने’ Read More »

समाचार टिप्पणी : उदाउँदो रबिको अस्ताउँदो छवि !

काठमाडौं । कुनै राजनीतिक दलको नेतामाथि नैतिक प्रश्न उठ्यो भने त्यो नेताले के गर्नुपर्छ या त्यो नेता आवध्द दलको के भूमिका हुन्छ भन्ने प्रश्नले अहिले ठोस जवाफ मागिरहेको अवस्था छ । राष्ट्रिय स्वतन्त्र पार्टी अहिले यो प्रश्नको ठोस र चित्तबुझ्दो जवाफ दिनुपर्ने स्थानमा छ, जसको नेतृत्वमाथि नैतिक प्रश्न उठेको छ । नेतृत्वमाथि नै सार्वजनिक रुपमा

समाचार टिप्पणी : उदाउँदो रबिको अस्ताउँदो छवि ! Read More »

देश गम्भीर संकटमा छ, राजनीति र कूटनीतिमा फरक अभ्यासको आवश्यकता

काठमाडौं । २०६४ सालमा पहिलो संविधानसभाको चुनाव जितेर हामी युवा सभासदहरु संविधानसभामा थियौँ । एकपटक सबै पार्टीका युवा सभासदलाई दिल्ली भ्रमणमा लगियो । त्यो टिममा गगन थापा, रवीन्द्र अधिकारीहरु थिए, म पनि थिएँ । त्यहाँ एउटा कटकेल पार्टीमा एकजना भारतका हाइड्रोसम्बन्धी विज्ञ भेटिए । गगन र हामी सबैजना उभिइरहेको ठाउँमा उनी आए र सोधे, ‘तिमीहरु

देश गम्भीर संकटमा छ, राजनीति र कूटनीतिमा फरक अभ्यासको आवश्यकता Read More »

Scroll to Top