विचार/टिप्पणी

दुर्योधनको अहंकार र जनताको हस्तिनापुर

काठमाडौं । दुर्योधनको अभिमान हस्तिनापुरको विनाशका लागि पर्याप्त थियो । दुर्योधनको महत्वाकांक्षालार्ई मलजल गरेर हुर्काउने शकुनी र पुल्पुल्याउने धृतराष्ट्र विनाशको वृक्ष थिए, जहाँ दुर्योधन नामधारी विषको फल फलेको थियो । महाभारत कथाका चर्चित पात्र रहेका यी तीन चरित्र हजारौं वर्षपछि पनि समाजका लागि उदाहरण बनिरहेका छन्, सायद बनि रहनेछन् । नेपालको राजनीतिमा दुर्योधन प्रवृत्तिले शीर […]

दुर्योधनको अहंकार र जनताको हस्तिनापुर Read More »

किन सिंहदरबारबाट सडकमा पुगे उपेन्द्र ?

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव गठबन्धनसँग ग्रहगोचर नमिलेपछि सत्ताबाट सडकमा झरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो मन्त्रीपरिषदका सदस्य यादवलाई सत्ता छाड्न निर्देशन दिएपछि यादवले उपप्रधानमन्त्री पदको साँचो बुझाईसकेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको पुठमा माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रधानमन्त्री बन्दा यादव अनिवार्य सहयोगी थिए । उनको अभावमा गठबन्धन बन्न

किन सिंहदरबारबाट सडकमा पुगे उपेन्द्र ? Read More »

विवादित रास्वपा उम्मेदवार मिलन : अग्र अनुहार र इलामको चुनाव

केशव प्रसाद बोहरा, काठमाडौं । आजको छैटौं दिनमा वैशाख १५ गते इलामको निर्वाचन क्षेत्र नम्बर २ मा हुन लागेको उपनिर्वाचनले त्यहाँको माहोल तताएको छ । प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू आ-आफ्ना उम्मेदवारलाई जिताउन गाउँ–गाउँ र घरघर पुगिरहेका छन् । इलामको चुनावी सरगर्मीले काठमाडौंमा भने नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेशले प्रकाशन गरेको पुस्तक ‘अग्र अनुहार’ लाई फेरि

विवादित रास्वपा उम्मेदवार मिलन : अग्र अनुहार र इलामको चुनाव Read More »

चीन-भारत-अमेरिका रणनीतिक त्रिकोण र नेपाल

काठमाडौं । विश्व र एशियाली क्षेत्रमा चीनको प्रभावशाली उदयले अमेरिका भारतसँग रणनीतिक सम्बन्ध बढाएर चीनको प्रभाव रोक्न चाहन्छ भने भारत दक्षिण एशियामा चीनको प्रभाव रोक्न अमेरिकासँग साझेदारी चाहन्छ । चीन, भारत र अमेरिकाको यो त्रिकोणीय टक्करको प्रभाव नेपालमा प्रत्यक्ष रुपमा परिरहेको छ । लुम्बिनीमा गर्न लागिएको बौद्ध सम्मेलनमा ९ जना नोवेल पुरस्कार विजेताको उपस्थिति गराउने

चीन-भारत-अमेरिका रणनीतिक त्रिकोण र नेपाल Read More »

बालुवाटार बैठकका गुप्त सूचना !

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठकमा निरन्तर विरोध गरिरहेको छ । उसको विरोधले बैठकको नियमित कार्बाही प्रभावित पनि भइरहेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम सहकारीको अनियमित आर्थिक कारोबारसँग जोडिएकाले त्यसको छानबिन गर्न माग गर्दै कांग्रेसले विरोध सुरु गरेको थियो । एमाले र माओवादीको उच्च नेतृत्वमा नयाँ गठबन्धन बनाउने सहमति

बालुवाटार बैठकका गुप्त सूचना ! Read More »

राजनीति : सत्ताको जाँतोमा पिसिएको दलीय अडान

काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहालले झण्डासँगै नयाँ गठबन्धन सरकारको नेतृत्व हत्याएपछि राजनीतिक दलहरुको भूमिका, अडान र बोलीचाली पनि फेरिएको छ । प्रतिनिधि सभामा यसको दृश्य प्रष्टसँग देख्न सकिन्छ, दलहरु कहाँ थिए, के गर्दै थिए र अहिले के गरिरहेका छन्, के भनिरहेका छन् । कुनै रंगमञ्चमा कलाकारहरु भेष बदलेर नयाँ नयाँ अभिनयमा उत्रिएजस्तै लाग्छ संसदमा

राजनीति : सत्ताको जाँतोमा पिसिएको दलीय अडान Read More »

नारायण दाहाल : प्रचण्डको वफादारीको पुरस्कार राष्ट्रिय सभा

काठमाडौं । नारायणप्रसाद दाहाल संघीय संसदको उपल्लो सदन राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा नेपाली कांग्रेसका युवराज शर्मालाई पराजित गर्दै दाहाल राष्ट्रिय सभाको नेतृत्वमा पुगेका हुन् । एमालेसहितको गठबन्धका साझा उम्मेदवार दाहालले ३९ मत पाउँदा कांग्रेसका शर्माको पक्षमा १७ मत पर्यो । दाहाल यसअघि रामनारायण बिडारीको अवकाशपछि रिक्त भएको स्थानमा राष्ट्रिय

नारायण दाहाल : प्रचण्डको वफादारीको पुरस्कार राष्ट्रिय सभा Read More »

फेरिएको सत्ता गठबन्धनको सन्देश

काठमाडौं | पुरानो सत्ता गठबन्धन भत्कियो र नयाँ गठबन्धनको सरकारले राज्यसत्ता शुरु गरेको छ । सत्ता राजनीतिको खेल कसले कति बेला खेल्छ, संसदीय लोकतन्त्रमा यो अनौठो अभ्यास होइन । कसैले पनि बहुमत नल्याउने संसदले बनाउने सरकारको आयु कुनै ज्योतिषीले तोकेर पनि ठेगान हुँदैन । राजनीति सत्ताका लागि मात्र हो भनी ठान्ने प्रवृत्ति अर्थात् सत्ताको मनोरोगमा

फेरिएको सत्ता गठबन्धनको सन्देश Read More »

बजार भाउः सुनको अकाशिँदै नेताको खस्किँदै

काठमाडौं । बिहेको लगन र विश्व बजारको मागले पहेंलो धातु सुनको मूल्य अकाशिएको तर्क गरिरहेका छन् व्यवसायीहरु । नेपाल सुनचाँदी व्यवसायी महासंघ नै भनिरहेको छ यो वर्ष सुनको मूल्य दोब्बर बढेर रेकर्ड नै राख्यो । सुन आभूषणको लागि एक अभिन्न धातु मानिन्छ र यसलाई गरीब होस् कि धनी सबै देश र वर्गमा उच्च महत्व दिने

बजार भाउः सुनको अकाशिँदै नेताको खस्किँदै Read More »

कांग्रेस महासमिति सेरोफेरोमा चियाभोजको होडबाजी

काठमाडौं । एक दर्जन निष्कर्ष निकालेर नेपाली कांग्रेसको महासमिति बैठक सकिएको छ। दुबैजना महामन्त्रीका छुट्टाछुट्टै प्रतिवेदन, उपसभापतिको सम्वोधन र कोषाध्यक्षको आर्थिक प्रतिवेदनको  सेरोफेरोमा रुमल्लिएर महासमिति एक दर्जन निष्कर्षमा पुगेको हो। सभापति शेरबहादुर देउवाले देशभरबाट जुटेका बाइस सय भन्दाबढी महासमिति सदस्यहरुलाई सम्वोधन गरेका थिए। सभापति देउवाको सम्वोधनले आशाको सञ्चार गर्न नसकेको महासमिति सदस्यहरुको मुहारमा प्रष्टसँग झल्कन्थ्यो।

कांग्रेस महासमिति सेरोफेरोमा चियाभोजको होडबाजी Read More »

Scroll to Top