झापा-५ मा झण्डै ५० हजार मतान्तरले बालेन निर्वाचित, ओलीले भने- बालेन बाबु बधाई !
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट रास्वपा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार, बालेन ६८ ३४८ मतसहित निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेका हुन् । एमाले अध्यक्ष ओलीले भने १८७३४ मत प्राप्त गरे । उनीहरूबीच ४९, ६१४ मतको अन्तर […]
झापा-५ मा झण्डै ५० हजार मतान्तरले बालेन निर्वाचित, ओलीले भने- बालेन बाबु बधाई ! Read More »









