झापा–५ अपडेट : मतपेटिका सिल हुँदै, आजै सर्वदलीय बैठक !


काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम भइरहेको छ । निर्वाचन कार्यालयका अनुसार, आजै सर्वदलीय बैठक बस्नेछ । उक्त बैठकको निर्णयपछि मतगणना सुरु हुने जनाइएको छ ।

अहिले मतदान केन्द्रबाट मतपेटिका सिल गर्ने काम भइ रहेको छ । झापा-५ यसपटक सर्वाधिक चासोमा रहेको निर्वाचन क्षेत्र हो ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top