मेयरबाट धम्की पाएका रौतहटका पत्रकार रविन्द्र प्रजापति मृत भेटिए !
काठमाडौं । रौतहटका पत्रकार रविन्द्र प्रजापति आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । कटहरिया नगरपालिका ५ का अन्दाजी ३० वर्षीय पत्रकार प्रजापति शनिबार राति ९ बजे झुण्डिएको अवस्थामा भेटिएका थिए । त्यसपछि परिवारका सदस्यहरुले नजिकको स्वास्थ्य चौकी र त्यसपछि गरुडा स्थित ग्राण्डी अस्पताल पुर्याएका थिए । तर राति १० बजे चिकित्सकले उनलाई मृत घोषणा […]
मेयरबाट धम्की पाएका रौतहटका पत्रकार रविन्द्र प्रजापति मृत भेटिए ! Read More »










