पत्रकारिता

पत्रकारहरुको जिन्दगी भयावह अवस्थामा छ : मन्त्री गुरुङ

काठमाडौँ  । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले संसारलाई नै सुचित गर्ने पत्रकारहरु आफ्नाबारे सुसुचित हुन नसकेको बताएका छन् । सोमबार हेम-सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले सबैलाई झकझक्याउने, जनतालाई  सुसुचित गर्ने पेशाले नै आफ्नाबारे सुसुचित गर्न नसकेको बताएका हुन् । उनले भने, ‘प्राइभेट अस्पताल, स्कुल र पत्रकारहरुको जिन्दगी […]

पत्रकारहरुको जिन्दगी भयावह अवस्थामा छ : मन्त्री गुरुङ Read More »

पत्रकार महासंघका अध्यक्ष पोखरेलले दिए राजीनामा

काठमाडौं ।  नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले पदबाट राजीनामा दिएका छन् । पोखरेलले सोमबार वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई राजीनामा बुझाएका हुन् । मानसिक तनाव र शारीरिक स्वास्थ्य अवस्थाका कारणले सहज रूपमा काम गर्न सक्ने अवस्था नरहेको भन्दै राजीनामा दिएको उनले पत्र मार्फत जानकारी गराएका छन् । महासङ्घले तेस्रो पटक निर्वाचनको मिति तोकेको छ ।

पत्रकार महासंघका अध्यक्ष पोखरेलले दिए राजीनामा Read More »

‘मिडियाको पुनः परिभाषित गर्नुपर्ने अवस्था आयो’

काठमाडौं । वरिष्ठ सञ्चारकर्मी बबिता बस्नेतले मिडियाको पुन परिभाषित गर्नुपर्ने अवस्था आएको बताएकी छिन् । सोमबार काठमाडौंमा राष्ट्रिय युवा संघले आयोजना गरेको ‘नेपालको राजनीतिमा युवा र आजको डिजिटल प्रविधि’ विषयक कार्यक्रममा उनले सामाजिक सञ्जाल र सञ्चार माध्यमकोबीचको भिन्नतासमेत छुट्याउन सक्ने अवस्था नरहेको भन्दै मिडियाको पुनः परिभाषित गर्नुपर्ने अवस्थामा आएको बताएकी हुन् । उनले भनिन्,‘मिडियाको पुनः

‘मिडियाको पुनः परिभाषित गर्नुपर्ने अवस्था आयो’ Read More »

महासंघमा युनियनले आफ्नै नेतृत्व अघि सार्ने, ‘पत्रकारसँग युनियन’ अभियान चलाउने

धुलिखेल ।  आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा नेपाल प्रेस युनियनले आफ्नै नेतृत्वमा महासंघलाई साझा संस्थाका रुपमा क्रियाशील बनाउने निर्णय गरेको छ । प्रेस युनियनको केन्द्रीय कार्यसम्पादन समितिको शनिबार र आइतबार धुलिखेलमा सम्पन्न बैठकले पत्रकार महासंघको सदस्यतासम्बन्धी विवाद टुंग्याएर निर्वाचनमा देखिएको अन्योल हटाई पत्रकार महासंघको निर्वाचन सुनिश्चित गर्न महासंघसँग आग्रह गरेको छ । बैठकले युनियनले महासंघलाई

महासंघमा युनियनले आफ्नै नेतृत्व अघि सार्ने, ‘पत्रकारसँग युनियन’ अभियान चलाउने Read More »

मिडियालाई मर्यादित बनाउन आवश्यक छ : मन्त्री गुरुङ

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रेसलाई स्वतन्त्र र मर्यादित बनाउनका लागि मिडिया काउन्सिल विधेयक, २०८० माथि गहन छलफल हुनुपर्ने बताएका छन् । मंगलबार सिंहदरबारमा बसेको विधायन व्यवस्थापन समितिको बैठकमा मन्त्री गुरुङले मिडिया मर्यादित नभए समाजमा नकारात्मक प्रभाव पार्ने बताए । उनले भने, ‘मिडिया काउन्सिल विधेयक ल्याउँदा प्रयाप्त छलफल हुनुपर्दछ । प्रेसलाई स्वतन्त्र

मिडियालाई मर्यादित बनाउन आवश्यक छ : मन्त्री गुरुङ Read More »

मिडियाको ड्युटि नै इभेन्टहरू क्यारी गर्ने होः अध्यक्ष पोखरेल

काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले महिला पत्रकारहरूको संख्या न्यून रहेको बताएका छन् । आज (सोमबार) भएको राजनीतिक रिपोर्टिङमा क्षमता निर्माण मार्फत महिला पत्रकारहरूलाई सशक्तिकरण बनाउने कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘राजनीतिक रिपोर्टिङको कुरा गर्दा खेरी हाम्रो जस्तो देशमा सबैभन्दा बढि पोलिटिक्सको समाचार नै अपडेट भइरहेको हुन्छ,सबैभन्दा ठुलो भूमिका

मिडियाको ड्युटि नै इभेन्टहरू क्यारी गर्ने होः अध्यक्ष पोखरेल Read More »

प्रिन्ट मिडिया संकटमा छन् भन्दैमा हात बाँधेर बस्न मिल्दैन : अध्यक्ष बस्नेत

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नेपालको प्रिन्ट मिडिया संकटमा रहेको बताएका छन् । आइतबार प्रेस काउन्सिल नेपाल र सञ्चारिका समूहको संयुक्त आयोजनामा ‘युट्युबसहित सामाजिक सञ्जालको पत्रकारितामा प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपालको प्रिन्ट मिडिया संकटमा रहेको बताउँदै मिडिया हाउसको व्यवस्थापन र सम्पादकीय नेतृत्वले त्यही अनुसारको रणनीति अपनाउनुपर्ने बताए । उनले भने, ‘नेपाली

प्रिन्ट मिडिया संकटमा छन् भन्दैमा हात बाँधेर बस्न मिल्दैन : अध्यक्ष बस्नेत Read More »

त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा. कुन्दन अर्याल

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको प्रमुखमा डा. कुन्दन अर्याल नियुक्त भएका छन् । त्रिवि कार्यकारी परिषदको बिहीबार बसेको बैठकले डा. अर्याललाई चार वर्षको कार्यकालका लागि नियुक्त गरेको हो । पत्रकारिताको अध्यापन, अनुसन्धान र सम्पादनमा सक्रिय रहनुभएका अर्यालले आज आफूले नियुक्तिपत्र लिएको बताएका छन् । यसअघि सो विभागको प्रमुखमा प्रा. चिरञ्जीवी खनाल थिए । उनी पछि प्रा.

त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा. कुन्दन अर्याल Read More »

नेपाल पत्रकार महासंघको चुनाव असार २२ मा हुने

काठमाडौं । नेपाल पत्रकार महासंघको चुनाव यही असार २२ गते हुने भएको छ । महासंघको केन्द्रीय निर्वाचन समितिले शुक्रबार राती सार्वजनिक गरेको कार्यतालिकाअनुसार असार २२ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने कार्यतालिका रहेको छ । सूचना निकाल्ना साथ महासंघले हिजै मतदाता नामावली प्रकाशन गरी मतदाता नामावलीमा दाबी विरोध गर्न १० गते बिहान

नेपाल पत्रकार महासंघको चुनाव असार २२ मा हुने Read More »

पत्रकार महासंघ विवादमा, केन्द्रीय कार्यालयमा तालाबन्दी

काठमाडौं । नेपाली पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ विवादमा फसेको छ । नयाँ नेतृत्व चयनका लागि आगामी जेठ २६ गते हुने निर्वाचन नजिकिदै गर्दा महासंघ विवादमा फसेको हो । विधि, विधान र प्रक्रियाविपरीत केन्द्रीय समितिले सदस्यता सूची सार्वजनिक गरेको भन्दै विभिन्न संगठनहरुले विरोधस्वरुप विभिन्न जिल्ला शाखा र केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन् । प्रेस

पत्रकार महासंघ विवादमा, केन्द्रीय कार्यालयमा तालाबन्दी Read More »

Scroll to Top