Loktantra Times

जनकपुरमा मिटरब्याजीविरूद्ध प्रदर्शन

जनकपुरधाम । जनकपुरमा ठगी तथा मिटरब्याजीविरूद्ध प्रदर्शन भएको छ। किसान मजदुर संघर्ष समितिको अगुवाइमा विभिन्न संगठनले ६ बुँदे मागसहित प्रदर्शन गरेका हुन् । जाली तमसुक खारेज गर्नुपर्ने, मिटरब्याजी पास गराएका जग्गा फिर्ता गर्नुपर्ने, अदालतमा मिटरब्याज पीडितमाथि लगाइएको मुद्दा फिर्ता गर्नुपर्ने, फैसला भएको मुद्दाको कार्यान्वयन स्थगित गर्नुपर्ने, मिटरब्याजी साहु/महाजनबाट भएका हिंसा तथा दुर्व्यवहारका घटनाको छानबिन गरी […]

जनकपुरमा मिटरब्याजीविरूद्ध प्रदर्शन Read More »

त्रिविको उपकुलपति नियुक्तिसम्बन्धी विज्ञापन रद्द

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गर्दै गरेको विज्ञापन रद्द गरेको छ । विज्ञापनमा राखिएको त्रिवि पदाधिकारीको अनुभव सम्बन्धी व्यवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहालले नै असहमति राखेपछि शिक्षा मन्त्रालयले गत शुक्रबार प्रकाशित विज्ञापन रद्द गरेको हो । उपकुलपति छनोट तथा सिफारिस समितिले यसअघि प्रकाशन भएको सूचना रद्द गर्दै

त्रिविको उपकुलपति नियुक्तिसम्बन्धी विज्ञापन रद्द Read More »

दुर्घटना बढेपछि ट्राफिक प्रहरीले निगरानी बढायो

विराटनगर । सवारी दुर्घटना न्यूनीकरण गर्न मोरङमा प्रहरीले निगरानी बढाएको छ । मादक पदार्थ सेवन गरी सवारी साधन चलाउँदा दुर्घटना बढेको पाइएपछि प्रहरीले निगरानी बढाएको हो । निगरानीका क्रममा चालकहरुले मादक पदार्थ सेवन गरे, नगरेको जाँच गर्न थालिएको छ । ट्राफिक प्रहरीको टोलीले विभिन्न सवारी साधनका चालकहरुको जाँच गर्न थालेको छ । मोरङका ट्राफिक प्रमुख

दुर्घटना बढेपछि ट्राफिक प्रहरीले निगरानी बढायो Read More »

म्यानचेस्टर सिटी एफ ए कपको चौथो चरणमा

काठमाडौं । म्यानचेस्टर सिटी एफ ए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा सिटीले हडल्सफिल्ड टाउनलाई ५–० गोल अन्तरले पराजित गर्दै सिटीले चौथो चरणको यात्रा तय गरेको हो । घरेलु मैदान इथियाड स्टेडियममा सिटीका खेलाडीले ४ गोल गर्दा १ गोल उपहार पाएको थियो । जसमा फिल फोडेनले २ गोल गर्दा

म्यानचेस्टर सिटी एफ ए कपको चौथो चरणमा Read More »

विद्युत निर्यातका लागि पीपीए पूर्णरूपमा खुल्ला हुनुपर्छ : अध्यक्ष गणेश कार्की

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले भारतसँग भएको १० बर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्न नेपाल विद्युत प्राधिकरणले रोकिराखेको पीपीए पूर्ण रुपमा खुल्ला गर्न माग गरेका छन् । आइतबार काठमाडौंमा इप्पानद्धारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले निजी क्षेत्रलाई विद्युत निर्यातका लागि अनुमतिपत्र दिने तथा ऊर्जा आयोजना निर्माणमा देखिएका नीतिगत

विद्युत निर्यातका लागि पीपीए पूर्णरूपमा खुल्ला हुनुपर्छ : अध्यक्ष गणेश कार्की Read More »

राष्ट्रिय सभा निर्वाचनमा सबैभन्दा धेरै मतदाता मधेश प्रदेशमा

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि स्वीकृत निर्वाचन कार्यक्रम अनुसार आइतबार सातवटै प्रदेशको अन्तिम मतदाता नामावली प्रकाशन भएको छ । निर्वाचन आयोगको प्रदेश निर्वाचन अधिकृतको कार्यालले प्रकाशन गरेको नामावली अनुसार निर्वाचनमा २०४७ जनाले मतदान गर्ने उल्लेख छ । अन्तिम मतदाता नामावली अनुसार प्रदेशसभा सदस्य ५४९ र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १४९८ जनाले

राष्ट्रिय सभा निर्वाचनमा सबैभन्दा धेरै मतदाता मधेश प्रदेशमा Read More »

बंगलादेशमा आम निर्वाचनको मतदान

काठमाडौं । बंगलादेशमा हिंसाका घटनाहरुकैबीच आम निर्वाचनको मतदान सम्पन्न भएको छ । आइतबार बिहान नेपाली समय अनुसार विहान पौने ८ बजेबाट सुरु भएको मतदान बेलुका सवा ४ बजेसम्म चलेको थियो । बंगलादेशमा ३० प्रतिशतभन्दा पनि कम मतदाताले मतदान गरेका छन् । २०१८ को चुनावमा ८० प्रतिशतभन्दा बढी मत खसेको थियो । यसपटक विपक्षीको वहिष्कारका बाबजुद

बंगलादेशमा आम निर्वाचनको मतदान Read More »

स्वास्थ्य क्षेत्रमा जनशक्ति थप्छौं : मन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा देखिएको जनशक्ति अभाव पूर्ति गर्न डटेर लागिपरेको बताएका छन् । आइतबार कान्ति बाल अस्पतालको ६२औं वार्षिकोत्सव समारोहमा बोल्दै बस्नेतले मन्त्रालयले स्वास्थ्यकर्मीको अभाव पूर्ति गर्न मन्त्रीस्तरीय निर्णय गरेर प्रस्ताव गरिसकेको र उक्त विषयमा सबैको एकस्वर रहेको बताए । उनले स्वास्थ्य क्षेत्रमा ठूलै संख्यामा जनशक्तिको वृद्धि गर्ने अवस्थामा मन्त्रालय पुगिसकेको

स्वास्थ्य क्षेत्रमा जनशक्ति थप्छौं : मन्त्री बस्नेत Read More »

ठगबन्धनलाई तोड्नुपर्छ : सुमना श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संवैधानिक परिषद् ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयकमा हालेका तीनवटा संशोधन प्रस्तावमाथि संसदीय समितिले चासो नदिएको भन्दै असन्तुष्टि जनाएको छ । राज्य व्यवस्था तथा सुशासन समितिले आइतबार संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्न बैठक बोलाएको थियो ।

ठगबन्धनलाई तोड्नुपर्छ : सुमना श्रेष्ठ Read More »

प्रधानन्यायाधीश र उपसभामुख हटाऔं : सांसद पन्त

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद रघुजी पन्तले संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशलाई हटाउनुपर्ने प्रस्ताव राखेका छन् । आइतबार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले न्यायपालिकाले गम्भीर र निष्पक्ष भएर निर्वाचन गर्ने आधार निर्माण गर्नका लागि पनि प्रधानन्यायाधीशलाई बिदा गर्न आवश्यक रहेको बताएका हुन् । ‘पटक–पटक

प्रधानन्यायाधीश र उपसभामुख हटाऔं : सांसद पन्त Read More »

Scroll to Top