जलविद्युत

यसकारण भयो देशैभर विद्युत अवरुद्ध, पटक-पटक बिजुली गएपछि प्राधिकरणका निर्देशकले गरे निरीक्षण

काठमाडौं । देशैभर करिब एकघण्टा विद्युत अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरणले ढल्केबर सबस्टेशनमा समस्या आउँदा विद्युत प्रसारणमा समस्या भएको जनाएको छ । प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारले भने, ‘भारतबाट विद्युत् आयात गर्ने ढल्केवर-मुजफ्फपुर प्रसारण लाइनमा समस्या आउँदा विद्युत प्रसारणमा समस्याआई विद्युत् प्रणाली अवरुद्ध भएको हो।’ उनले देशको पूर्वी तथा मध्य भागका धेरै क्षेत्रमा एकैपटक […]

यसकारण भयो देशैभर विद्युत अवरुद्ध, पटक-पटक बिजुली गएपछि प्राधिकरणका निर्देशकले गरे निरीक्षण Read More »

नेपाल-भारतबीच ऊर्जा सहकार्यमा नयाँ सम्झौता

काठमाडौं । नेपाल र भारतबीच ऊर्जा क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यसहित दुईवटा ४०० केभी क्षमताका अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपालका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का र भारतका विद्युत तथा आवासमन्त्री मनोहरलाल खट्टरको संयुक्त उपस्थितिमा मंगलबार सम्झौता सम्पन्न भएको हो । भारतीय मन्त्री खट्टर उर्जामन्त्री खड्काको निमन्त्रणमा

नेपाल-भारतबीच ऊर्जा सहकार्यमा नयाँ सम्झौता Read More »

बर्खास्तीपछि कुलमानले गरे पहिलोपटक धारणा सार्वजनिक (पूर्णपाठ)

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्तीमा परेपछि कुलमान घिसिङले पहिलोपटक आफ्नो धारणा सार्वजनिक गरेका छन् ।शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले धारणा सार्वजनिक गरेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै घिसिङले आम नागरिकको रूपमा आफूले गर्ने काममा कहिल्यै कमी नहुने बताएका छन् । ‘सरकारको निर्णयले काम गर्ने कर्मचारीलाई हतोत्साहित बनायो, म जिम्मेवार

बर्खास्तीपछि कुलमानले गरे पहिलोपटक धारणा सार्वजनिक (पूर्णपाठ) Read More »

कुलमान घिसिङलाई हटाएर विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्र देव शाक्य नियुक्त !

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्र देव शाक्य नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । ऊर्जा मन्त्रालयको प्रस्तावमा शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरिएको हो । मन्त्रिपरिषद्को आजको बैठकले वर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको थियो । घिसिङलाई २०७८ साउन

कुलमान घिसिङलाई हटाएर विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्र देव शाक्य नियुक्त ! Read More »

कुलमान घिसिङलाई प्राधिकरणको पदबाट हटाइएको छ, मन्त्रिपरिषद्‌को निर्णय !

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाइएको छ । एक मन्त्रीका अनुसार प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई पदबाट हटाइएको बताए । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई हटाउने निर्णय गरेको एक मन्त्रीले बताए । घिसिङलाई २०७८ साउन २५ गतेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो । उनी दोस्रो

कुलमान घिसिङलाई प्राधिकरणको पदबाट हटाइएको छ, मन्त्रिपरिषद्‌को निर्णय ! Read More »

कुलमानको जवाफ पर्खिरहेको छु : ऊर्जामन्त्री खड्का (भिडियो पनि हेर्नुस)

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आफू नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको जवाफ कुरिरहेको प्रतिक्रिया दिएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीले सोधेका प्रश्नहरूको जवाफ दिँदै ऊर्जामन्त्री खड्काले यस्तो प्रतिक्रिया दिएका हुन् । यसअघि २१ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले ‘तपाईंलाई पदबाट किन नहटाउने ?’ भन्दै स्पष्टीकरण सोध्ने अख्तियारी ऊर्जामन्त्री खड्कालाई दिएको

कुलमानको जवाफ पर्खिरहेको छु : ऊर्जामन्त्री खड्का (भिडियो पनि हेर्नुस) Read More »

कुलमान भन्छन् : मलाई हटाउने विषयमा स्पष्टीकरण सोध्ने अधिकार ऊर्जा मन्त्रालयलाई छैन

 काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई सेवाबाट हटाउने विषयमा स्पष्टीकरणे सोध्ने वा कारबाही गर्ने अधिकार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई नभएको बताएका छन् । मन्त्रालयले सोधेको २४ घण्टे स्पष्टीकरणको जवाफ दिँदै उनले आफूलाई मन्त्रिपरिषद्ले चार वर्षका लागि नियुक्त गरेकाले हटाउने विषयमा स्पष्टीकरण सोध्ने वा कारबाही गर्ने अधिकार पनि मन्त्रिपरिषद्लाई मात्रै भएको

कुलमान भन्छन् : मलाई हटाउने विषयमा स्पष्टीकरण सोध्ने अधिकार ऊर्जा मन्त्रालयलाई छैन Read More »

लाइन नकाट्ने प्राधिकरण बोर्डको निर्णय

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको बोर्ड बैठकले उद्योगको लाइन नकाट्ने निर्णय गरेको छ । बुधवार दिउँसो बसेको बैठकले ऊर्जामन्त्री दीपक खड्काको प्रस्तावलाई पारित गरेको एक सदस्यले जानकारी दिए । मंगलबार विद्युत् नियमन आयोगले प्राधिकरणलाई लेखेको पत्रमा टेकेर ऊर्जामन्त्री दीपक खड्काले लाइन काट्न नहुने प्रस्ताव गरेका थिए ।  बोर्डका दुई सदस्य कपिल आचार्य र भक्तबहादुर पुनले

लाइन नकाट्ने प्राधिकरण बोर्डको निर्णय Read More »

उद्योगीहरूले बक्यौता तिर्नुको साटो राजनीतिकरण गरे : कुलमान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले उद्योगीहरूले ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता तिर्नुको साटो राजनीतिकरण गरेको आरोप लगाएका छन्। बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै उनले हरेक पटक बक्यौता तिर्नुपर्ने बेलामा राजनीतिकरण गरेको बताए। ‘बेरोजगारी बढायो। नेपालको अर्थतन्त्र तहसनहस बनायो भनेर इमोस्नल ब्ल्याकमेलिङ गरियो, अनि सरकारलाई निर्देशन दिन बाध्य बनाइयो,’ उनले भने। बक्यौता नतिर्ने

उद्योगीहरूले बक्यौता तिर्नुको साटो राजनीतिकरण गरे : कुलमान Read More »

बक्यौता महसुल उठाउने विषयमा कुलमानले खोजे जनताको साथ

काठमाडौं । विद्युत् महसुल उठाउने विषयमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जनताको साथ खोजेका छन् । बक्यौता विद्युत् महसुल उठाउने विषय अब विद्युत् प्राधिकरण, मन्त्रालय वा सरकारको विषय मात्रै नभएको भन्दै उनले जनताको तहमा पुगिसकेको बताएका हुन् । अहिले बक्यौता भुक्तानीका लागि दिएको १५ दिनभित्र पनि बक्यौता रकम नतिरे यसमा सर्वसाधारणकै तहबाटै आवाज

बक्यौता महसुल उठाउने विषयमा कुलमानले खोजे जनताको साथ Read More »

Scroll to Top