जलविद्युत

लक्ष्मीपूजाको दिन विद्युतको उच्च माग १६०२ मेगावाट, २५३ मेगावाट भारतर्फ निर्यात

काठमाडौं । यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देश भित्रको विद्युत् उच्चमाग (पिक डिमाण्ड) १ हजार ६०२ मेगावाट रेकर्ड गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । लक्ष्मीपूजाको दिन आइतबार साँझ ६ः२५ बजे पिक डिमाण्ड १ हजार ६०२ मेगावाट रेकर्ड गरिएको हो । गत वर्षको २६ कात्तिकमा परेको लक्ष्मीपूजाको दिनको विद्युत् पिक डिमाण्ड १ हजार ४३८ मेगावाट […]

लक्ष्मीपूजाको दिन विद्युतको उच्च माग १६०२ मेगावाट, २५३ मेगावाट भारतर्फ निर्यात Read More »

विपत्तिको मारमा जलविद्युत आयोजना, दुई अर्ब ३१ करोड बराबर नोक्सान

काठमाडौं । निरन्तर परेको वर्षाले विभिन्न डेढ दर्जन बढी जलविद्युत आयोजनाहरुमा क्षति पुर्याएको छ । बाढी र पहिरोका कारण निजी क्षेत्रका २० वटा आयोजनामा क्षति पुर्याएको छ । ती जलविद्युत आयोजनामा २ अर्ब ३१ करोड रुपैयाँ बराबरको क्षति पुगेको स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) ले जनाएको छ । इप्पानका अनुसार सबैभन्दा धेरै मान्डु हाइड्रोपावरद्वारा प्रवद्र्धित

विपत्तिको मारमा जलविद्युत आयोजना, दुई अर्ब ३१ करोड बराबर नोक्सान Read More »

विद्युत उपयोगमा कुनै कसर बाँकी राख्नु हुँदैनः  मन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्काले विद्युत उत्पादन गर्दा जनताको टाउकोमा ऋण परेकाले विद्युत उपयोग गर्नुपर्ने बताएका छन् । शनिबार नेपाल विद्युत् प्राधिकरणको ३९औँ वार्षिकोत्सवको अवसरमा बोल्दै उनले विद्युत उत्पादन गर्दा राज्यको पनि खर्च भएकाले प्राधिकरणले विद्युत उपयोगमा कुनै कसर बाकीँ राख्न नहुने बताएका हुन् । उनले भने, ‘सिंचाइको काम गर्दा हामीहरुले विद्युत

विद्युत उपयोगमा कुनै कसर बाँकी राख्नु हुँदैनः  मन्त्री खड्का Read More »

लोडसेडिङको कहालीलाग्दो अवस्थाबाट मुक्त छौं : कुलमान घिसिङ

काठमाडौं ।  नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङको अन्त्य भएको बताएका छन् । नेपाल विद्युत् प्राधिकरणको ३९औँ वार्षिकोत्सवको अवसरमा बोल्दै उनले लोडसेडिङको अन्त्यसँगै विद्युतलाई भारतमा समेत निर्यात गर्न सफल भएको बताएका हुन् । उनले  भने, ‘विभिन्न  आरोह अवरोहकाबीच पनि नेपाल विद्युत् प्राधिकरणले ३९ औँ वर्ष पार  गरेको छ  । आठ वर्ष अघि वर्षायाममा

लोडसेडिङको कहालीलाग्दो अवस्थाबाट मुक्त छौं : कुलमान घिसिङ Read More »

विद्युत् चुहावट आठ वर्षमा आधा घट्यो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पछिल्लो आठ वर्षमा प्रसारण तथा वितरण प्रणालीमार्फत भइरहेको विद्युत् चुहावटलाई आधा घटाएको छ । आर्थिक वर्ष २०७२/७३ मा प्रणालीबाट २५ दशमलव ७८ प्रतिशत भइरहेको विद्युत् चुहावटलाई यस अवधिमा आधा घटाएर गत आव २०८०/८१ मा १२ दशमलव ७३ प्रतिशतमा सीमित गरिएको छ । विद्युत् चुहावटमध्ये प्रसारण लाइनतर्फ तीन दशमलव ३३ प्रतिशत

विद्युत् चुहावट आठ वर्षमा आधा घट्यो Read More »

विद्युत् प्राधिकरण आफ्नो निर्णयबाट पछि हट्दैन् : कुलमान घिसिङ

काठमाडौँ । उद्योगहरूमा रहेको डेडिकेटेड तथा ट्रंक लाइन बक्यौता रकम असुली गर्ने निर्णयमा नेपाल विद्युत् प्राधिकरण पछि नहट्ने भएको छ । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिर्दै प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नभएको बिल जेनेरेट गर्यो भन्ने गलत आरोप लागेको भन्दै रेकडेट इनर्जीमा थप प्रिमियम लगाएर मात्रै बिलिङ

विद्युत् प्राधिकरण आफ्नो निर्णयबाट पछि हट्दैन् : कुलमान घिसिङ Read More »

व्यवस्थित र प्रभावकारी जलश्रोत नीति र कानुन आवश्यक : मन्त्री बस्नेत

काठमाडौं । उर्जा जलश्रोत तथा सिँचाई मन्त्री शक्ति बहादुर बस्नेतले राष्ट्रिय गोरवका आयोजनामा ठूला र साना दुबै खुट्टाले हिड्ने विधि अपरिहार्य रहेको बताएका छन् । उनले व्यवस्थित र प्रभावकारी जलश्रोत नीति र कानुन आवश्यक रहेकोमा जोड दिए । आइतबार काठमाडौंमा आयोजित सिँचाई दिवस तथा ७१ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले राष्ट्रिय गोरवका आयोजनामा

व्यवस्थित र प्रभावकारी जलश्रोत नीति र कानुन आवश्यक : मन्त्री बस्नेत Read More »

सडक बत्तीको ६ अर्ब बक्यौता तत्काल तिर्न प्राधिकरणको आग्रह

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले देशभरका विभिन्न स्थानीय तहले सडक बत्ती प्रयोग गरेबापत भुक्तान गर्नुपर्ने ६ अर्ब रुपैयाँ तत्काल तिर्न आग्रह गरेको छ ।  प्राधिकरणले आज एक सूचना जारी गर्दै प्राधिकरणबाट स्वीकृति नलिई सडक बत्ती जडान गर्नु नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ (संशोधनसहित) को दफा २ को खण्ड (ङ)-(१) बमोजिम गैरकानुनी रहेको प्रस्ट पारेको छ

सडक बत्तीको ६ अर्ब बक्यौता तत्काल तिर्न प्राधिकरणको आग्रह Read More »

विद्युत उत्पादन र व्यापारमा सरकारको प्रोत्साहन

काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेतले सरकारले विद्युत उत्पादन, प्रसारण, वितरण र व्यापारमा लगानी गर्न प्रोत्साहन गरिरहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित समृद्धिका लागि ऊर्जा संक्रमण सम्बन्धी राष्ट्रिय कार्यशालामा बोल्दै मन्त्री बस्नेतले स्वच्छ ऊर्जा स्रोतको उपयोगको महत्वलाई बुझेर स्वच्छ ऊर्जा उत्पादनका लागि स्वदेशी तथा अन्तर्राष्ट्रिय सार्वजनिक तथा निजी वित्त परिचालन गर्नुपर्ने

विद्युत उत्पादन र व्यापारमा सरकारको प्रोत्साहन Read More »

उत्सर्जनमा शून्य योगदान भएपनि नेपालमा जलवायु परिवर्तनको असमान प्रभाव : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वव्यापी उत्सर्जनमा लगभग शून्य योगदान भएपनि नेपालले जलवायु परिवर्तनको प्रत्यक्ष, असमान र हानिकारक प्रभाव भोगिरहेको बताएका छन् । शुक्रबार जलवायु परिवर्तन र दिगो विकासमा सांसदको भूमिका विषयक सम्मेलनलाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तन सामाजिक–आर्थिक र वातावरणीय कल्याणका लागि ठूलो चुनौती भएको बताए । उनले विश्वव्यापी खतराको रूपमा विकसित भइरहेको जलवायु

उत्सर्जनमा शून्य योगदान भएपनि नेपालमा जलवायु परिवर्तनको असमान प्रभाव : प्रधानमन्त्री Read More »

Scroll to Top