जलविद्युत

इप्पानले जलविद्युत मेला गर्दै

काठमाडौं । मुलुकको जलविद्युत क्षेत्रको अवस्था बारे जानकारी दिन चौथो संस्करणको मेला आयोजना गरिने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा ‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ हुने भएको हो । राजधानीमा बुधबार पत्रकार सम्मेलन गर्दै मेला आगामी वैशाख १२, १३ र १४ गते हुने जानकारी […]

इप्पानले जलविद्युत मेला गर्दै Read More »

एक महिनाभित्र विधेयक पेस गर्छौं : मन्त्री बस्नेत

काठमाडौं । उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नवीकरणीय उर्जा दक्षता सम्बन्धी विधेयक प्रतिनिधिसभामा एक महिनाभित्रमा पेस गर्ने बताएका छन् । अन्तर्राष्ट्रिय स्वच्छ उर्जा दिवस तथा वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको २७ औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले अहिले देशमा जलवायु परिवर्तनको प्रभाव नकारात्मक दृष्टिले बढ्दै गइरहेको अवस्थामा त्यसलाई न्यूनीकरण गर्न स्वच्छ उर्जा उत्पादन गर्नु आवश्यक रहेको

एक महिनाभित्र विधेयक पेस गर्छौं : मन्त्री बस्नेत Read More »

विद्युत निर्यातका लागि पीपीए पूर्णरूपमा खुल्ला हुनुपर्छ : अध्यक्ष गणेश कार्की

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले भारतसँग भएको १० बर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्न नेपाल विद्युत प्राधिकरणले रोकिराखेको पीपीए पूर्ण रुपमा खुल्ला गर्न माग गरेका छन् । आइतबार काठमाडौंमा इप्पानद्धारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले निजी क्षेत्रलाई विद्युत निर्यातका लागि अनुमतिपत्र दिने तथा ऊर्जा आयोजना निर्माणमा देखिएका नीतिगत

विद्युत निर्यातका लागि पीपीए पूर्णरूपमा खुल्ला हुनुपर्छ : अध्यक्ष गणेश कार्की Read More »

Scroll to Top