३६ दिने आन्दोलनपछि भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा !
नयाँ दिल्ली । भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन्। निट प्रश्नपत्र बाहिरिएको प्रकरणमा उनलाई दोषी ठहर गर्दै जन्तर(मन्तरमा ३६ दिनदेखि धर्ना तथा आन्दोलन चल्दै आएको थियो। प्रधानको राजीनामाभन्दा कममा आफूहरू नसम्झिने आन्दोलनकारीहरूको भनाइ थियो। प्रधानको राजीनामापछि दीपकेले प्रतिक्रिया दिँदै भने, ‘मानिसहरू यो सरकारमा राजीनामा आउँदैन भन्थे। झुक्छ दुनिया, झुकाउने हुनुपर्छ।’ दीपकेले अगाडि […]
३६ दिने आन्दोलनपछि भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा ! Read More »










