विश्व

इरानी अधिकारीहरुले भने – युद्धविराम पूर्णतया झुट

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच युद्धविराम भएको भने पनि, इरानी इस्लामिक रिभोल्युशनरी गार्ड कोर्प्स (आईआरजीसी) सँग सम्बद्ध फार्स समाचार एजेन्सीले उच्च स्रोतलाई उद्धृत गर्दै उक्त घोषणा ‘पूर्ण रूपमा झुट’ भएको रिपोर्ट गरेको छ । उक्त नाम नखुलाइएका स्रोतले फार्सलाई भनेका छन्, ‘इरानले कुनै औपचारिक वा अनौपचारिक युद्धविराम प्रस्ताव पाएको छैन ।’ […]

इरानी अधिकारीहरुले भने – युद्धविराम पूर्णतया झुट Read More »

ट्रम्पले भने – इरानमाथिको आक्रमण सफल, इजरायली प्रधानमन्त्रीलाई बधाई !

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा गरिएका आक्रमण सफल भएको बताएका छन् । साथै उनले इरानले शान्तिको मार्ग रोज्नुपर्ने पनि बताएका छन् । इरानका तीन परमाणु केन्द्रमा बंकर बस्टर बम खसालेपछि देशबासीलाई सम्बोधन गर्दै ट्रम्पले भनेका छन्, ‘म संसारलाई जानकारी दिन चाहन्छु कि यी आक्रमणहरु सैन्य हिसाबले अत्यन्तै सफल भएका छन् ।’ ट्रम्पले ह्वाइट

ट्रम्पले भने – इरानमाथिको आक्रमण सफल, इजरायली प्रधानमन्त्रीलाई बधाई ! Read More »

भारतीय प्रधानमन्त्रीको दाबीः हाम्रो आक्रामक कारबाहीपछि पाकिस्तानले दुनियाँसँग गुहार मागिरह्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूहरुको आक्रामक कारबाहीमा पाकिस्तानले तनाव कम गर्न दुनियाँ भरका मुलुकसँग सहयोग मागेको बताएका छन् । सोमबार बेलुकी राष्ट्रका नाममा सम्बोधन गर्दै मोदीले भने, ‘पाकिस्तानको तयारी सीमामा युद्ध गर्ने थियो तर, भारतले पाकिस्तानको छातीमै वार गरिदियो । भारतको ड्रोन, मिसाइलले सटिकताका साथ हमला गर्‍यो । पाकिस्तानी वायु सेनाको एयर वेश

भारतीय प्रधानमन्त्रीको दाबीः हाम्रो आक्रामक कारबाहीपछि पाकिस्तानले दुनियाँसँग गुहार मागिरह्यो Read More »

भारत-पाकिस्तानबीच युद्धविराम

काठमाडौं । भारत–पाकिस्तानबीच युद्धविरामको सहमति भएको छ । दुवै देशका उच्च अधिकारीहरूले ले तत्काल लागू हुनेगरी युद्धविरामको सहमति भएको जानकारी गराएका छन् । पाकिस्तानका उपप्रधानमन्त्री इशाक दार र भारतका विदेशसचिव विक्रम मिश्रिले युद्धविरामको सहमति भएको जानकारी गराएका हुन् । भारतका विदेश सचिव मिस्रीले पाकिस्तानका सैन्य अपरेशन्स प्रमुख (डीएमजीओ) ले आज दिउँसो भारतीय समकक्षीसँग फोनवार्ता गरेका

भारत-पाकिस्तानबीच युद्धविराम Read More »

भारतको ‘अपरेशन सिन्दूर’को जवाफमा पाकिस्तानले सुरु गर्‍यो ‘बुनयान-उल-मरसूस’

काठमाडौं । पाकिस्तानी सेनाले भारतको ‘अपरेशन सिन्दूर’विरुद्ध जवाफी कारबाही सुरु गरेको जनाएको छ । पाकिस्तानी सेनाको मिडिया शाखा इण्टर-सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले गरेको घोषणा अनुसार भारतको आक्रमणको जवाफमा पाकिस्तानले आधिकारिक रूपमा ‘बुनयान-उल-मरसूस’ को नाममा जवाफी कारबाही सुरु गरेको हो। अलजजिराले सेनासम्बन्धी स्रोतहरूलाई उद्धृत गर्दै पाकिस्तानले भारतको उधमपुर सहरस्थित एक वायुसेना बेस र पठानकोट स्थित

भारतको ‘अपरेशन सिन्दूर’को जवाफमा पाकिस्तानले सुरु गर्‍यो ‘बुनयान-उल-मरसूस’ Read More »

भारत-पाकिस्तान तनाव : यी हुन् पछिल्ला घटनाक्रम र दाबीहरू

काठमाडौं । भारत र पाकिस्तानबीचको तनाव चुलिँदै जाँदा, नियन्त्रण रेखाको दुवै पक्षमा गलत सूचना र पुष्टि नभएका हल्लाहरू फैलिरहेका छन्। अलजजिरा लगायतका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा यहाँ पछिल्ला मुख्य घटनाहरूको सारांश प्रस्तुत गरिएको छ: पाकिस्तानी सेनाको दाबी: पाकिस्तानले बिहीबार भारतले आक्रमणकारी ड्रोनहरू पठाएको र तिनले कम्तीमा दुई पाकिस्तानी सर्वसाधारणको ज्यान लिएको दाबी गरेको छ। पाकिस्तानी सेनाले

भारत-पाकिस्तान तनाव : यी हुन् पछिल्ला घटनाक्रम र दाबीहरू Read More »

भारतका ३ राज्यका ११ सहरहरूमा पाकिस्तानी ड्रोन हमला, आईपीएल खेल रद्द !

नयाँ दिल्ली । पाकिस्तानले लगातार दोस्रो दिन ड्रोन र मिसाइल आक्रमण गरेको छ । भारतीय सञ्चारमाध्यमले बिहीबार ३ राज्यका ११ सहरहरूलाई लक्षित गरी ड्रोन आक्रमण भएको बताएको हो । यसमा जम्मू कश्मीरका जम्मू, साम्बा, केरन, तंगधार, कर्नाह, अखनूर, आरएस पुरा सेक्टर र अरनिया रहेका छन् । त्यसै गरी पञ्जाबको पठानकोट तथा राजस्थानको जैसलमेर र पोखरण

भारतका ३ राज्यका ११ सहरहरूमा पाकिस्तानी ड्रोन हमला, आईपीएल खेल रद्द ! Read More »

भारत र पाकिस्तान : सैन्य शक्ति र रणनीतिक तुलना

काठमाडौं । भारत र पाकिस्तान, दक्षिण एसियाका दुई शक्तिशाली छिमेकी राष्ट्रहरू, लामो समयदेखि कश्मीर विवाद र सीमा तनावका कारण चर्चामा छन्। हालैको पहलगाम आतंकी हमलापछि दुई देशबीचको तनाव फेरि बढेको छ, जसले सैन्य कारबाही र युद्धको आशंकालाई बल पुर्‍याएको छ। यो लेखमा हामी भारत र पाकिस्तानको सैन्य शक्ति, हतियार, जलथल–वायु सेना उपकरण, परमाणु क्षमता, सेना

भारत र पाकिस्तान : सैन्य शक्ति र रणनीतिक तुलना Read More »

भारतको हवाई हमलापछि अहिलेसम्म के के भए ?

काठमाडौं । भारतीय सेनाले पाकिस्तानविरुद्ध ‘अपरेशन सिन्दूर’ अन्तर्गत पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न क्षेत्रहरूमा हवाई हमला गरेपछि विश्वका विभिन्न देशहरूबाट प्रतिक्रिया आइरहेका छन् । – जम्मु–कश्मीरको पहलगाममा पर्यटकमाथि भएको आतंकी आक्रमणको दुई हप्ता पछि भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका नौवटा स्थानमा हवाई हमला गर्‍यो। यस सैन्य कारबाहीलाई भारतले ‘अपरेशन सिन्दूर’ नाम दिएको छ। – पाकिस्तानका विदेशमन्त्री

भारतको हवाई हमलापछि अहिलेसम्म के के भए ? Read More »

पाकिस्तानी प्रधानमन्त्रीले भने- भारतले युद्ध सुरू गर्‍यो, कडा जवाफ दिन्छौँ

काठमाडौं । भारतले मंगलबार राति पाकिस्तानमा आक्रमण गरेपछि दुई देशबीच तनाव चुलिएको छ । भारतको आक्रमणको जवाफ दिने पाकिस्तानी प्रधानमन्त्री सहवाज सरिफले बताएका छन् । भारतीय रक्षा मन्त्रालयका अनुसार ‘सिन्दूर’नामक यो आक्रमणले पाकिस्तान र पाकिस्तान(कब्जा गरेको जम्मू र कश्मीरमा ‘आतंकवादी पूर्वाधार’ का नौ ठाउँहरूलाई निशाना बनाएको थियो । भारतीय रक्षा मन्त्रालयले कुनै पनि पाकिस्तानी सैन्य

पाकिस्तानी प्रधानमन्त्रीले भने- भारतले युद्ध सुरू गर्‍यो, कडा जवाफ दिन्छौँ Read More »

Scroll to Top