अयोध्यामा सोमबारका लागि सुरक्षा कडा (तस्विर सहित)
काठमाडौं । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा मूर्तिको प्राण प्रतिष्ठा समारोहका लागि सुरक्षा व्यवस्था मजबुत गरिएको छ । वर्षौको विवादपछि अदालती आदेशमा अयोध्यामा राम मन्दिर निर्माण गरिएको छ । त्यहाँ सोमबार राम मूर्तिको प्राणप्रतिष्ठा गरिँदैछ । समारोहस्थल आसपास १० हजार सीसीटीभी क्यामेराले मानिसको आवतजावत निगरानी गरिरहेको छ भने उल्लेख्य संख्यामा सादा पोसाकमा प्रहरी पनि तैनाथ […]
अयोध्यामा सोमबारका लागि सुरक्षा कडा (तस्विर सहित) Read More »








