यी पाँच जनाले पाउँदैछन् यस वर्षको ‘भारत रत्न’
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्वप्रधानमन्त्रीहरू पीवी नरसिंह राव, चौधरी चरण सिंह र कृषि वैज्ञानिक एमएस स्वामीनाथनलाई भारतको सर्वोच्च नागरिक पुरस्कार ‘भारत रत्न’ प्रदान गर्ने घोषणा गरेका छन् । सामान्यतया, एक वर्षमा तीन जनालाई दिइँदै आएको ‘भारत रत्न’ पुरस्कार यस वर्ष भने सरकारले पाँच जनालाई दिने भएको हो । ‘भारत रत्न’ पुरस्कार पाउनेमा भारतीय […]
यी पाँच जनाले पाउँदैछन् यस वर्षको ‘भारत रत्न’ Read More »










