विश्व

‘डीपफेकले चुनावी परिणाम नै बदल्न सक्छ’

काठमाडौं । प्रविधिको विकाससँगै पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिले आगामी दिनमा शिक्षा, स्वास्थ्य, वातावरण, कृषिदेखि अन्तरिक्ष अन्वेषणसम्मका क्षेत्रमा मानिसहरुलाई साथ दिने देखिन्छ । एआईबिना अब कतिपय कामहरु असम्भव जस्तै देखिन थालेका छन् ।  तर एआईको सदुपयोग गर्न सके जति फाइदा छन् त्योभन्दा बढी यसको दुरुपयोगका जोखिम पनि छन् । पछिल्लो समय राजनीतिज्ञदेखि सेलीब्रिटीहरु आर्टिफिसियल […]

‘डीपफेकले चुनावी परिणाम नै बदल्न सक्छ’ Read More »

डोनाल्ड ट्रम्पलाई तीन सय ५५ मिलियन डलर जरिवाना

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको समस्या लगातार बढ्दै गएको छ । न्युयोर्कको एक अदालतले ट्रम्पलाई ठगी मुद्दामा सजाय सुनाएको छ । अदालतले उनलाई ३५५ मिलियन डलर जरिवाना तिर्न आदेश दिएको छ । अदालतले ट्रम्प र उनका छोराहरूलाई पनि सजाय र जरिवाना लगाएको छ । अदालतले सिभिल फ्रड मुद्दामा ट्रम्पविरुद्ध ९० पृष्ठको फैसला दिएको

डोनाल्ड ट्रम्पलाई तीन सय ५५ मिलियन डलर जरिवाना Read More »

चीनलाई चिढ्याउने विधेयक अमेरिकी सदनबाट पारित

काठमाडौं । अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले एउटा विधेयक पारित गरेको छ । विधेयकले चीनभने चिढिनसक्ने अनुमान गरिएको छ । अमेरिकाको तल्लो सदनले चीन–तिब्बत विवादसँग सम्बन्धित एक विधेयक पारित गरेको हो । जसमा चीन–तिब्बत विवाद वार्ताबाट समाधान गर्न अपील गरिएको छ । अमेरिकाका दुवै दलले यो विधेयकलाई समर्थन गरेका छन् । विधेयकको उद्देश्य

चीनलाई चिढ्याउने विधेयक अमेरिकी सदनबाट पारित Read More »

भारतमा चर्किदै किसान आन्दोलन

काठमाडौं । छिमेकी देश भारतमा किसानहरु लगातार आन्दोलनमा उत्रिएका छन् । उनीहरुको संयुक्त किसान मोर्चा र अन्य ट्रेड युनियनको आह्वानमा आज ‘ग्रामीण भारत बन्द’ आह्वान गरिएको छ । यसै अन्तर्गत आज देशभरका किसान र मजदुरहरुलाई काम पुर्ण रुपमा बन्द गर्न अपिल गरिएको छ । भारत बन्द बिहान ६ बजेदेखि ४ बजेसम्म चल्नेछ । त्यसपछि शनिबार

भारतमा चर्किदै किसान आन्दोलन Read More »

प्रहरीको सरणमा ‘महाभारत’ का ‘कृष्ण’

मुम्बई (अमर उजाला) । भारतीय टेलिभिजन सिरियल ‘महाभारत’मा ‘भगवान कृष्ण’को भूमिका निभाएका अभिनेता नितिश भारद्वाज आफ्नो व्यक्तिगत जीवनका कारण चर्चामा आएका छन् । उनले आफूमाथि आफ्नी पूर्व श्रीमति आईएएस स्मिता भारद्वाजले मानसिक यातना दिएको को आरोप लगाएका छन् । उनको यो आरोपले जोकोही चकित भएका छन् । नितिशले पूर्व पत्नीविरुद्ध भोपाल प्रहरीका कमिश्नर हरिनारायणाचारी मिश्रलाई

प्रहरीको सरणमा ‘महाभारत’ का ‘कृष्ण’ Read More »

जया प्रदालाई पक्राउ गर्न अदालतको आदेश

मुम्बई (बलिउड लाइफ) । पूर्व बलिउड अभिनेत्री तथा राजनीतिकर्मी जया प्रदा यतिबेला कानूनी झमेलामा परेकी छन् । एमपी÷एमएलए अदालतले प्रहरीलाई छुट्टै टोली बनाएर अभिनेत्री जयालाई पक्राउ गर्न आदेश दिएको छ । अभिनेत्री जया सातौं पटकसम्म पनि अदालतमा उपस्थित भएपछि अदालतले उनलाई पक्रन आदेश दिएको हो । अभिनयबाट राजनीतिमा आएकी जयाविरुद्ध आचारसंहिता उल्लंघनको मुद्धामा रामपुरमा रहेको

जया प्रदालाई पक्राउ गर्न अदालतको आदेश Read More »

अमेरिकाको चेतावनीबीच गाजामा इजरायलको आक्रमण, ७० भन्दा धेरैको मृत्यु

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनको चेतावनीलाई बेवास्ता गर्दै, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आइतवार इजरायल रक्षा बल (आईडीएफ) लाई रफाहमा आक्रमण गर्न आदेश दिए । आइतबारदेखि सोमबार साँझसम्म राफाहमा भएको यस आक्रमणमा ७० जनाभन्दा बढीको मृत्यु भएको छ । आक्रमणपछि इजिप्टले इजरायलसँगको दशकौं पुरानो शान्ति सम्झौता अन्त्य गर्दै सैन्य हस्तक्षेपको धम्की दिएको छ । यसैबीच

अमेरिकाको चेतावनीबीच गाजामा इजरायलको आक्रमण, ७० भन्दा धेरैको मृत्यु Read More »

पाकिस्तानमा मतगणना सकियो, पिटिआई समर्थित स्वतन्त्र उम्मेदवारलाई १०१ सिट,केन्द्रमा कुनै दलले बहुमत ल्याएनन्

काठमाडौं । पाकिस्तानमा प्रतिनिधि सभाका २६६ सिटका लागि भएको मतदानको मत परिणाम सार्वजनिक भएको छ ।  प्रतिनिधि सभाका २६६ सिटका लागि भएको मतदानमा गएरातिसम्म २६४ क्षेत्रको मतगणना सम्पन्न भएको पाकिस्तान निर्वाचन आयोगले जनाएको छ । २६६ सिटका लागि भएको निर्वाचनमा २६४ सिटको नतिजा सार्वजनिक हुँदा १ सिटको निर्वाचन रद्द भएको छ भने एक क्षेत्रमा मतगणना

पाकिस्तानमा मतगणना सकियो, पिटिआई समर्थित स्वतन्त्र उम्मेदवारलाई १०१ सिट,केन्द्रमा कुनै दलले बहुमत ल्याएनन् Read More »

सन् २०२३ मा अमेरिकाले ८ लाख ७८ हजार विदेशीलाई दियो नागरिकता

काठमाडौं । सन् २०२३ मा अमेरिकाले ८ लाख ७८ हजार विदेशीलाई नागरिकता दिएको छ । युएस सिटिजनसीप एण्ड इमिग्रेसन सर्भिसको प्रतिवेदनअनुसार सन् २०२३ मा विश्वभरबाट ८ लाख ७८ हजार ५ सय विदेशीले अमेरिकी नागरिकता लिएका हुन् । प्रतिवेदनअनुसार मेक्सिन १२.७ प्रतिशत, भारतीय ६.७ प्रतिशत, फिलिपिन्स ५.१ प्रतिशत, डोमिनिकन ४ प्रतिशत र क्युबाका ३.८ प्रतिशत नागरिकलाई

सन् २०२३ मा अमेरिकाले ८ लाख ७८ हजार विदेशीलाई दियो नागरिकता Read More »

साउदी अरबमा रक्सी बनाएर बेच्दा ४०० बढी नेपाली जेलमा

काठमाडौं । साउदी अरबमा अवैधरुपमा नेपाली मदिरा बनाएर बिक्री बितरण गरेको आरोपमा सयौँको संख्यामा नेपाली श्रमिकहरू जेल परेका छन् । रोजगारीका लागि त्यहाँ पुगेका नेपालीहरूले नेपालीमाझ लोकप्रिय रहेका मदिरा बनाउने, बिक्री बितरण गर्ने र सेवन गर्ने गरेका छन् । त्यस्तो कार्यमा संलग्नहरूलाई त्यहाँको प्रशासनले पक्राउ गर्ने गरेको छ । साउदी अरब नेपालको एउटा प्रमुख श्रम

साउदी अरबमा रक्सी बनाएर बेच्दा ४०० बढी नेपाली जेलमा Read More »

Scroll to Top