विश्व

नाइट क्लबमा आगलागी हुँदा २९ जनाको मृत्यु

काठमाडौं । टर्कीको एक नाइट क्लबमा आगलागीहुँदा २९ जनाको मृत्यु भएको छ । इस्तानबुलको आवासीय क्षेत्रमा १६ तले भवनको बेसमेन्टमा नाइट क्लब रहेको थियो । टर्की समाचार एजेन्सी एन्देलोका अनुसार मंगलबार भएको आगलागीमा २९ जनाको मृत्यु भएको र अझ धेरै मानिसहरू गम्भीर घाइते छन् । दुर्घटना हुँदा यो नाइटक्लब बन्द रहेको र मर्मत कार्य चलिरहेकाले […]

नाइट क्लबमा आगलागी हुँदा २९ जनाको मृत्यु Read More »

केजरीवाल अझै १५ दिन हिरासतमै बस्नुपर्ने

नयाँ दिल्ली । आमनिर्वाचनको मुखमा भ्रष्टाचारको आरोपमा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री एवम् आम आद्मी पार्टीका नेता अरविन्द केजरीवालले अझै १५ दिन न्यायिक हिरासतमा बस्नुपर्ने भएको छ । संघीय सरकारअन्तर्गतको प्रवर्तन निर्देशनालय (ईडी)को हिरासतमा रहेका उनलाई सोमबार दोस्रोपटक म्याद थप गर्दै जेल चलान गरेको हो । दिल्लाको राउज एवेन्यु कोर्टले ईडीको मागबमोजिम उनलाई न्यायिक हिरासतमा राख्न

केजरीवाल अझै १५ दिन हिरासतमै बस्नुपर्ने Read More »

फ्रान्सिस स्कट ब्रिज दुर्घटनाको पाँचौदिन पनि भग्नावशेष हटाउने प्रयास जारी

काठमाडौं । संयुक्त राज्य अमेरिकाको बाल्टिमोरमा फ्रान्सिस स्कट ब्रिज दुर्घटना भएको करिब एक हप्ता हुन लाग्दा पनि प्रशासनले त्यहाँको भग्नावशेष हटाउन सकेको छैन् । अहिले पनि पुलमा ठोक्किएर दुर्घटना भएको पानी जहाजमा चालक दलका २० जना सदस्य फसिरहेका छन् । उनीहरु सबै भारतीय हुन् । उनीहरुले नै पानी जहाजको मर्मत सम्भार गरिरहेका छन् । दुर्घटनाग्रस्त

फ्रान्सिस स्कट ब्रिज दुर्घटनाको पाँचौदिन पनि भग्नावशेष हटाउने प्रयास जारी Read More »

हरेक दिन राजिनामा दिउँ भन्ने लाग्छ, तर चुनाव अघि दिन्न : प्रधानमन्त्री ट्रुडो

काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नो काम कठिन भएको बताएका छन् । उनले हरेक दिन राजिनामा दिने बारे आफूले सोच्ने गरेको  धारणा व्यक्त गरेका छन् । रेडियो क्यानडालाई दिएको अन्तर्वार्तामा उनले भने, ‘म हरेक दिन राजनीति छोड्ने सोचमा छु । राजिनामा दिने विचार दिनहुँ आउँछ ।’ उक्त भनाईलाई टु«डो आफैंले पागल कुराको रुपमा पनि

हरेक दिन राजिनामा दिउँ भन्ने लाग्छ, तर चुनाव अघि दिन्न : प्रधानमन्त्री ट्रुडो Read More »

बेलायतकी पूर्वप्रधानमन्त्री थेरेसाले यो वर्षको चुनावमा भाग नलिने

काठमाडौं । बेलायतकी पूर्वप्रधानमन्त्री थेरेसा मेले राजनीतिबाट सन्यास लिने घोषणा गरेकी छन् । यसपटक उनी चुनाव लड्ने छैनन् । सन् २०१६ देखि २०१९ सम्म थेरेसाले बेलायतको प्रधानमन्त्रीको पदभार सम्हालेकि थिइन् । उनी २७ वर्षसम्म संसदको तल्लो सदन हाउस अफ कमन्सकी सदस्य भएकी थिइन् । थेरेसा मे अहिले ६७ वर्षकी भइन् । उनी सन् १९९७ देखि

बेलायतकी पूर्वप्रधानमन्त्री थेरेसाले यो वर्षको चुनावमा भाग नलिने Read More »

इन्डोनेसियामा भारी वर्षापछिको बाढी र पहिरोमा तीन जनाले ज्यान गुमाए,दश जना बेपत्ता

काठमाडौं । अत्याधिक वर्षापछिको बाढी र पहिरोमा परेर इन्डोनेसियामा थप तीन जनाको मृत्यु भएको छ । घटनामा १० जना बेपत्ता भएका छन् । स्थानीय विपद् व्यवस्थापन निकायका एक वरिष्ठ अधिकारीले पश्चिमी सुमात्रामा घटना भएको जानकारी गराएका छन् । बिहीबारको भारी वर्षाले प्रान्तका १० जिल्ला र सहरमा बाढी र पहिरोको कारण पुलहरू भत्किएका र घरहरू डुबानमा

इन्डोनेसियामा भारी वर्षापछिको बाढी र पहिरोमा तीन जनाले ज्यान गुमाए,दश जना बेपत्ता Read More »

अमेरिकी राष्ट्रपतिले भने- ‘विश्वभर स्वतन्त्रता र लोकतन्त्र ठूलो खतरामा छ’

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले अहिले विश्वभर नै स्वतन्त्रता र लोकतन्त्र ठूलो खतरामा रहेको बताएका छन् । राष्ट्रपतिको चुनावअघि ‘स्टेट अफ द युनियन’लाई सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले भनेका छन्, ‘यतिबेला विश्वभर स्वतन्त्रता र लोकतन्त्र ठूलो खतरामा छ । यदि कसैले रुसी राष्ट्रपति पुटिन युक्रेनबाट पछि हट्नेछन् भन्ने सोच्छन् भने उनीहरु गलत छन् । म

अमेरिकी राष्ट्रपतिले भने- ‘विश्वभर स्वतन्त्रता र लोकतन्त्र ठूलो खतरामा छ’ Read More »

रुस-युक्रेन युद्धको दुई वर्ष पूरा

काठमाडौं । रुस-युक्रेन युद्धको शनिबार दुई वर्ष पूरा भएको छ । युद्धका कारण दुई देशका हजारौं सैनिक र नागरिकहरुले ज्यान गुमाएका छन् भने लाखौँ सर्वसाधारण प्रभावित भएका छन् । युद्धका कारण विश्वभर नै नकारात्मक आर्थिक सामाजिक प्रभाव परिरहेको छ । रुस युक्रेन युद्ध सुरु भएपछि ४० लाखभन्दा बढी युक्रेनी नागरिकहरू देश छोडेर अन्य देशहरूमा शरणार्थीको

रुस-युक्रेन युद्धको दुई वर्ष पूरा Read More »

‘अमेरिका बेलायत र इयुले लगाएको नयाँ प्रतिबन्धले कुनै असर गर्दैन’

काठमाडौं । अमेरिकाले रुसमाथि थप नयाँ क्षेत्रमा प्रतिबन्ध लगाएको घोषणा गरेको छ । रुसले युक्रेनमा लगातार २ वर्षदेखि आक्रमण जारी राखेका बेला अमेरिकाले रुसमाथि पाँच सय भन्दा बढी नयाँ प्रतिबन्धहरुको घोषणा गरेको हो । तर,उक्त प्रतिबन्धहरुले कुनै असर नगर्ने प्रतिक्रिया रुसले दिएको छ । जसअनुसार रुसलाई सहयोग गर्ने १०० बढी संस्थाहरु पनि प्रतिबन्धको सूचीमा छन्

‘अमेरिका बेलायत र इयुले लगाएको नयाँ प्रतिबन्धले कुनै असर गर्दैन’ Read More »

रुसले उत्तर कोरियाली नेतालाई विलाशी कार उपहार दिएपछि दक्षिण तनावमा

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाली नेता किम जोङ-उनलाई अत्याधुनिक विलाशी कार उपहार दिएपछि यो बिषय संयुक्त राष्ट्र संघको छलफलमा प्रवेश पाउने सम्भावना बढेर गएको छ । लामो समय युध्दमा अल्झिएर अहिले पनि तनावपूर्ण सम्बन्ध रहेका दुइ कोरिया दक्षिण कोरियामध्ये एउटालाई काखी च्यापेको भनेर रुसको आलोचना भैरहेको छ । यसैबीच आफ्नो शत्रुवत् सम्बन्ध

रुसले उत्तर कोरियाली नेतालाई विलाशी कार उपहार दिएपछि दक्षिण तनावमा Read More »

Scroll to Top