विश्व

तेस्रो पटक मोदी सरकार, एनडीए गठबन्धनले बहुमत, भाजपाको लोकप्रियता घट्यो

काठमाडौं । भारतमा भएको १८ औं लोक सभा निर्वाचन-२०२४ को मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणमा भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक सत्ता गठबन्धन (एनडीए) ले २९३ सिट जितेको हो । पाँच सय ४३ सिटको लागि भएको लोकसभा निर्वाचनमा कांग्रेस नेतृत्वको विपक्षी गठबन्धन (इण्डिया) गठबन्धनले २३२ सिट जितेको छ । निर्वाचनमा भारतीय जनता पार्टी भाजपाले मात्रै […]

तेस्रो पटक मोदी सरकार, एनडीए गठबन्धनले बहुमत, भाजपाको लोकप्रियता घट्यो Read More »

भारतमा मतगणना जारीः भाजपा गठन्धनलाई २६३, विपक्षलाई १९८

काठमाडौं । भारतमा लोकसभा निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म आएको (९:३०) परिणाम अनुसार भारतीय जनता पार्टी गठबन्धनले अग्रता लिईरहेको छ भने विपक्षी कांग्रेस आई गठबन्धन पनि उल्लेख्य मतका साथ पछ्याईरहेको छ । भाजपा नेतृत्वको गठबन्धनलाई भर्खरै आएको परिणाम अनुसार २६१ र विपक्षलाई १९१ स्थान प्राप्त भएको छ । ५४३ सदस्यीय लोकसभामा २७२ स्थान ल्याएपछि

भारतमा मतगणना जारीः भाजपा गठन्धनलाई २६३, विपक्षलाई १९८ Read More »

मोदीको ध्यान राजनीति : कहिले उत्तरको केदारनाथ, अहिले दक्षिणको कन्याकुमारी

काठमाडौं । प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार साँझदेखि तमिलनाडुस्थित कन्याकुमारीको विवेकानन्द रक मेमोरियलमा ४५ घण्टे ध्यान सुरु गरेका छन् । दुई महिनादेखि लोकसभा निर्वाचन अभियानको अगुवाई गरेका मोदीले अन्तिम मतदान अघि ध्यान गरेका छन् । नजिकैको तिरुवनन्तपुरमबाट हेलिकप्टर चढेर रक  मेमोरियल पुगेका मोदी भगवती अम्मान मन्दिरमा पूजा गरेपछि ध्यानमा बसेका थिए । उनी भोलि जुन १

मोदीको ध्यान राजनीति : कहिले उत्तरको केदारनाथ, अहिले दक्षिणको कन्याकुमारी Read More »

फौजदारी मुद्दामा अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्प दोषी ठहर

काठमाडौं । वयस्क चलचित्र स्टार स्ट्रेमी ड्यानियल्स सँगको सम्बन्ध चुपचाप राख्न गोप्य रूपमा पैसा (हस् मनि) दिएको आरोप लागेका पूर्व राष्ट्रपति तथा आगामी राष्ट्रपतिका लागी रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड जे. ट्रम्प उक्त मुद्दामा दोषी ठहर भएका छन् । बिहीबार न्यु योर्क ट्रायल कोर्टमा सम्पन्न जुरी सुनवाइले ट्रम्पलाई दोषी ठहर गरेको हो । यो सँगै कुनै

फौजदारी मुद्दामा अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्प दोषी ठहर Read More »

कति होला भारतीय प्रधानमन्त्री मोदीको सम्पत्ति ?

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सम्पत्ति कति होला ? मोदी आफैँले दिएको जानकारीअनुसार भने उनको चल सम्पत्ति तीन करोड भारतीय रुपैयाँभन्दा बढी छ । उनले देखाएको तीन करोडमध्ये धेरैजसो रकम बैंकमा मुद्दति छ । लोकसभा निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता गर्नेमा प्रधानमन्त्री मोदीले आफ्नो सम्पत्ति तीन करोड रहेको उल्लेख गरेका छन् । बीबीसीका अनुसार

कति होला भारतीय प्रधानमन्त्री मोदीको सम्पत्ति ? Read More »

जारी लोकसभा निर्वाचन अवलोकन गर्न नेपालको पाँच दललाई निम्तो

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) ले जारी लोकसभा निर्वाचनको अवलोकनका लागि नेपालसहितका विभिन्न १० देशका १८ राजनीतिक दलका प्रतिनिधिहरूलाई निम्ता दिएको छ। भाजपाका विदेश विभाग इन्चार्ज डा. बिजय चौथाइवालेले आज जारी गरेको विज्ञप्तिमा नेपालका पाँच दललाई समेत निम्ता गरिएको उल्लेख छ । प्रमुख दल नेपाली कांग्रेस, सत्तारुढ दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय

जारी लोकसभा निर्वाचन अवलोकन गर्न नेपालको पाँच दललाई निम्तो Read More »

विश्वका कुन देशमा कसरी मनाइन्छ नयाँ बर्ष ?

काठमाडौं ।  विश्वका विभिन्न देशमा नयाँबर्ष मनाउने आ-आफ्नै चलन छ । बर्षभरीका बार, दिन र समय उस्तै भएपनि नयाँबर्षको पहिलो दिनलाई विशेष मान्ने चलन सर्वत्र छ । पहिलो दिनलाई उत्सवमा रुपमा मनाउने चलन नेपालमा मात्र होइन विश्वभर कायम छ । नेपालमा अंग्रेजी, नेपाल संवत र बैशाख १ गतेलाई विक्रम संवतका रुपमा नयाँ बर्ष मानेर मनाइँदै

विश्वका कुन देशमा कसरी मनाइन्छ नयाँ बर्ष ? Read More »

फ्रान्सिस स्कट ब्रिज चाँडै पुनर्निमाण गर्छौं : बाइडेन

काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेनले बाल्टिमोरको भत्किएको फ्रान्सिस स्कट ब्रिजको निरीक्षण गरेका छन् । गत साता मालबाहक पानी जहाज पुलमा ठोक्किदा उक्त पुल भत्किएको थियो । राष्ट्रपति  बाइडेन मेरील्याण्ड भ्रमणका क्रममा पुलको बारेमा पनि चासो राख्दै त्यहाँको अवस्थाबारे जानकारी लिएका थिए । बाइडेनले पुललाई सकेसम्म छिटो पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाए । पुलको पुनर्निर्माणमा सक्दो

फ्रान्सिस स्कट ब्रिज चाँडै पुनर्निमाण गर्छौं : बाइडेन Read More »

ताइवानमा ७.४ म्याग्निच्युडको भूकम्प, २५ वर्षपछि शक्तिशाली भूकम्प

काठमाडौं । बुधबार बिहान ताइवानको हुआलियन शहरबाट करिब १८ किलोमिटर दक्षिणतर्फ केन्द्रविन्दु भएर ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पबाट केही भवनहरु भत्किएका विवरण आएका छन् भने मानिसहरु कति हताहती भए भन्ने विवरण आउन बाँकी छ । प्रारम्भिक रिपोर्टअनुसार एक जनाको मृत्यु हुँदा ५० हजार जना घाइते भएका छन् । सामाजिक सन्जालहरुमा सेयर गरिएका फोटो

ताइवानमा ७.४ म्याग्निच्युडको भूकम्प, २५ वर्षपछि शक्तिशाली भूकम्प Read More »

Scroll to Top