Uncategorized

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४३ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय […]

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर Read More »

संविधान दिवसमा दरबारमार्गमा नागरिकस्तरबाट ‘नेशनल डे कन्सर्ट’ हुने

काठमाडौं । यस वर्षको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा काठमाडौंको दरबारमार्गमा नागरिकस्तरबाट ‘नेशनल डे कन्सर्ट’ आयोजना हुने भएको छ । आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै वृहत नागरिक आयोजक समितिले संविधान दिवस असोज ३ गते ‘नेशनल डे कन्सर्ट’ मनाउने जनाएको हो । उक्त कन्सर्ट नेपालको लोकतान्त्रिक यात्रा र संविधान निर्माणको ऐतिहासिक बलिदानलाई सम्झाउने आयोजकको विश्वास

संविधान दिवसमा दरबारमार्गमा नागरिकस्तरबाट ‘नेशनल डे कन्सर्ट’ हुने Read More »

निर्णायक राष्ट्रिय शक्तिको यात्रामा कटिबद्ध हुन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्र, विकास, समृद्धि, शान्ति र सुशासनको व्यवस्थित मार्ग समातेको मुलुकलाई बन्न नदिने प्रयास भइरहेकाले निर्णायक राष्ट्रिय शक्ति निर्माणको यात्रामा कटिबद्ध हुन आग्रह गरेका छन् । नेकपा (एमाले) केन्द्रीय कार्यालयको आयोजना र जनसङ्गठन समन्वय संयन्त्रको व्यवस्थापनमा आयोजित ‘स्थानीय तहमा जनसङ्गठन सुदृढीकरण’ विषयक राष्ट्रिय कार्यशालाको आज बुढानीलकण्ठमा

निर्णायक राष्ट्रिय शक्तिको यात्रामा कटिबद्ध हुन प्रधानमन्त्री ओलीको आग्रह Read More »

नवनियुक्त प्रधानसेनापति सिग्देललाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति महारथी अशोकराज सिग्देललाई नेपाली सेनाको प्रधानसेनापति पदको दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहबीच शर्मालाई सो  दर्ज्यानी चिन्ह प्रदान गरिएको हो । सोही समारोहमा राष्ट्रपति पौडेलले सिग्देललाई प्रधानसेनापति पद तथा गोपनीयताको शपथ ग्रहण गराए । राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुन्

नवनियुक्त प्रधानसेनापति सिग्देललाई दर्ज्यानी चिन्ह प्रदान Read More »

घट्यो डलर र यूरोको मूल्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर र यूरोको विदेशी विनिमयर दर घट्दा बेलायती पाउण्ड बढेको छ । कतारी रियालको खरिद दर स्थिर रहँदा बिक्री दर भने बढेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०१ पैसा र बिक्री

घट्यो डलर र यूरोको मूल्य Read More »

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालिमाटी तरकारी बजारले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य तोकेको छ । आज ठूलो गोलभेँडा ७५ रुपैयाँ प्रतिकिलोमा कारोबार भैइरहेको छ भने सानो गोलभेँडा ३० र टनेल सानो गोलभेँडा ४२.५० रुपैयाँ रहेको छ । त्यस्तै घिउ सिमी ९०, टाटे सिमी ९५, तिते करेला ३५, लौंका ५५, परवर ७५, चिचिण्डो ४५, घिरौला ४५, झिगुनी

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य Read More »

बजेट अन्तरविरोधी रहेको  गुनासो

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले बजेट आफैं भित्र केही केही अन्तरविरोधी रहेको बताएका छन् । आज प्रतिनिधि सभाको बैठकमा उनले बजेटले आफै दिएको लक्ष्यअनुसारको बजेट रकम दिन नसकेको भन्दै अन्तरविरोधी रहेको बताए । उनले भने, ‘बजेटमा कृषिमा लगानीको दशक घोषणा गर्नु भएको छ, तर कृषि मन्त्रालयमा बजेट घटेको छ । लैङ्गिक समानताको कुरा

बजेट अन्तरविरोधी रहेको  गुनासो Read More »

सहकारीसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश टुंगियो, ४ बुँदे सहमति

काठमाडौं । अन्ततः समस्याग्रस्त सहकारी र सहकारीमा बचकर्ताको रकम हिनामिनाबारे छानबिन गर्न संसदीय समितिको कार्यादेशले अन्तिम रुप पाएको छ । मंगलबार दिउँसो कानूनमन्त्री पदम गिरीको कार्यकक्षमा बसेको कार्यदलको बैठकले संसदीय छानबिन समितिको चार बुँदे कार्यादेश टुंगो लगाएको हो । उक्त कार्यादेशको टुंगो लागेको र अब प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाईएको छ । संसदीय छानबिन समितिले समग्र

सहकारीसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश टुंगियो, ४ बुँदे सहमति Read More »

अवरोध नहटे संसदको बजेट अधिवेशन अन्त्य गर्ने तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले ठूला दलका नेतासँग छलफल सुरु गरेका छन् । केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा जम्मा भएका नेताहरुसँग प्रधानमन्त्रीले समसामयिक बिषयमा छलफल सुरु गरेको उनको निजी सचिवालयले जनाएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, नेता कृष्ण सिटौला, रमेश लेखक, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेल बालुवाटारमा जम्मा

अवरोध नहटे संसदको बजेट अधिवेशन अन्त्य गर्ने तयारी Read More »

कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’

काठमाडौं । प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाली कांग्रेस यतिबेला सडक आन्दोलनको तयारीमा छ । केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले सहकारीको रकम ठगीविरुद्ध संसददेखि सडकसम्म आन्दोलनका कार्यक्रम अघि बढाउने निर्णय गरिसकेको छ । शुक्रबार(भोलि)बाट सडकमा उत्रिने निर्णय गरेको कांग्रेसले आन्दोलनका कार्यक्रमहरु आइतबारदेखि मात्र गर्ने निर्णयमा पुगेको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका कांग्रेस सभापतिसँगको

कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’ Read More »

Scroll to Top