अर्थ/बजार

चुच्चे नक्सा र आकाश भैरवको चित्र सहित तयार भयो नयाँ सिक्का

 काठमाडौं । सरकारले एक रुपैयाँको सिक्कामा चुच्चे नक्सासहितको डिजाइन तयार पारेको छ । उक्त डिजाइनमा आकाश भैरवको चित्र पनि राखिएको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार, उक्त डिजाइन  मन्त्रिपरिषद् बैठकबाट पास भएर अर्थ मन्त्रालय हुँदै नेपाल राष्ट्र बैंक पुगिसकेको छ । यसअघि नेपाल राष्ट्र बैंकले मुस्ताङको घार गुम्बासहित तस्वीर राख्नेगरी स्वीकृतिका लागि पठाएको डिजाइनलाई मन्त्रिपरिषद्ले […]

चुच्चे नक्सा र आकाश भैरवको चित्र सहित तयार भयो नयाँ सिक्का Read More »

३ करोड युनिट गाडी बिक्री गर्दै आयोनले रच्यो नयाँ इतिहास

काठमाडौं । चिनियाँ अटोमोबाइल निर्माता जीएसी ग्रुप (GAC Group) अन्तर्गतको विद्युतीय सवारी ब्रान्ड आयोन (AION) ले विश्व बजारमा ३ करोड युनिट विद्युतीय सवारी (ईभी) बिक्री गर्दै नयाँ कीर्तिमान कायम गरेको छ। कम्पनीका अनुसार यो उपलब्धिले विश्वव्यापी विद्युतीय सवारी बजारमा आयोनप्रति उपभोक्ताको बढ्दो विश्वास र लोकप्रियतालाई थप बलियो बनाएको छ। अत्याधुनिक प्रविधि, उच्च प्रदर्शन र स्मार्ट

३ करोड युनिट गाडी बिक्री गर्दै आयोनले रच्यो नयाँ इतिहास Read More »

स्वास्थ्य, शिक्षामा लगाइएको ३ % करबाट पछि हट्यो सरकार !

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले स्वास्थ्य शिक्षामा लगाइएको ३ प्रतिशत कर लागू नगर्ने निर्णय गरिएको बताएका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर अहिले बमोजिम कार्यान्वयन गर्दा आम मानिसले थप खर्च गर्नुपर्ने र निराशा भोग्नुपर्ने देखिएको बताएका हुन्। ‘निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३%

स्वास्थ्य, शिक्षामा लगाइएको ३ % करबाट पछि हट्यो सरकार ! Read More »

सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत सम्म वृद्धि !

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले कर्मचारीको तलबमा २१ प्रतिशत सम्म वृद्धि गर्ने घोषणा गरेका छन् । त्यसमध्ये १० प्रतिशत वृद्धि शुरु स्केलमा हुनेछ । त्यसबाहेक १० प्रतिशत तलब भने मासिक प्रोत्साहन भत्ताका रुपमा हुने छ । त्यस्तै, अहिले कर्मचारीले पाइरहेको महँगी भत्तालाई निरन्तरता दिएको उनले बताए । विगत चार वर्षदेखि तलब वृद्धि नभएको र यसबीचमा

सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत सम्म वृद्धि ! Read More »

यस्तो छ आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठ)

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब ३४ करोड बराबर घोषणा गरिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त आकारको बजेट बताएका हुन् । पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब रहने र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब विनियोजन गरिने उनले बताए । त्यस्तै राजस्व १४ खर्ब ४ अर्बको रहने उनले बताएका छन्

यस्तो छ आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठ) Read More »

बालेन सरकारको स्वर्णिम बजेट : आम नागरिकले के पाए ?

काठमाडौं । जेनजी आन्दोलनपछि भएको चुनावबाट अभूतपूर्व विजय हासिल गरेको रास्वाप नेतृत्वको सरकारले पहिलो बजेट ल्याएको छ । गत फागुनको चुनावमा रास्वपालाई विश्वास गरेर करिब ४८ प्रतिशत नागरिकले मत दिएका थिए । त्यही मतको बलमा स्थापित भएको नयाँ राजनीतिक शक्तिले बजेट मार्फत् कसलाई के कुरामा सम्बोधन गर्‍यो ? आम नागरिकलाई बजेटले के विषयमा कसरी छोएको

बालेन सरकारको स्वर्णिम बजेट : आम नागरिकले के पाए ? Read More »

आज कुन विदेशी मुद्राको भाउ कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २५ पैसा र बिक्रीदर १४० रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६३ रुपैयाँ २६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर

आज कुन विदेशी मुद्राको भाउ कति ? Read More »

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६० पैसा र बिक्रीदर १६४ रुपैयाँ ३० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८८

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर Read More »

अमेरिकी डलर स्थिर, युरो बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर स्थिर छ । तर युरो भने अघिल्लो दिनको तुलनामा बढेको छ । आज अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा कायम भएको छ । हिजो पनि यही दर कायम थियो । आज युरोपियन

अमेरिकी डलर स्थिर, युरो बढ्यो Read More »

आज कुन विदेशी मुद्राको भाउ कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४० रुपैयाँ ३९ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६३ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६४ रुपैयाँ ०९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८९

आज कुन विदेशी मुद्राको भाउ कति ? Read More »

Scroll to Top