सुरक्षा/अपराध

पत्रकार किशोर श्रेष्ठलाई हतकडी लगाएर अदालत पुर्‍याइयो; पुरा घटना के हो ?

काठमाडौं । बुधबार राति पक्राउ परेका पत्रकार किशोर श्रेष्ठलाई हतकडी लगाएर काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको छ। यसअघि उनलाई जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको थियो । श्रेष्ठ जनआस्था साप्ताहिक तथा जनआस्था डटकमका सञ्चालक एवं सम्पादक हुन् । उनलाई वैयत्तिक गोपनीयताको हनन् सम्बन्धी कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको रिहाइको माग गर्दै पत्रकारसँग […]

पत्रकार किशोर श्रेष्ठलाई हतकडी लगाएर अदालत पुर्‍याइयो; पुरा घटना के हो ? Read More »

सामाजिक सञ्जालमा सांसद खुस्बु ओलीको चरित्रहत्या गर्ने २ जना चितवनबाट पक्राउ !

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ एवं सांसद खुस्बु ओलीको चरित्रहत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरोले शनिबार चितवनबाट दुई जना पुरुषलाई नियन्त्रणमा लिएको हो । ​सांसद ओलीले सामाजिक सञ्जालमार्फत आफ्नो चरित्रहत्या गर्ने, निरन्तर गालीगलौज गर्ने, धम्की दिने तथा घृणास्पद अभिव्यक्ति (हेट स्पिच) फैलाउने कार्य भइरहेको

सामाजिक सञ्जालमा सांसद खुस्बु ओलीको चरित्रहत्या गर्ने २ जना चितवनबाट पक्राउ ! Read More »

गृहमन्त्री सुधन गुरुङ र विवादास्पद भट्ट र शंकर सँग ‘व्यापारिक साझेदार’, बर्खास्त गर्न माग !

काठमाडौं। सम्पत्ति शुद्धीकरण लगायतका गम्भीर आरोपमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका दीपक भट्टको समूहको स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडमा गृहमन्त्री सुधन गुरुङसमेत लगानीकर्ता रहेको खुलेको छ। सम्पत्ति शुद्धीकरणको अभियोगमा हिरासतमा रहेका भट्ट र विवादास्पद शंकर समूहको लगानी रहेको सो कम्पनीमा गृहमन्त्री गुरुङको २५ लाख रुपैयाँ बराबरको सेयर रहेको दियो पोस्टले प्रारम्भमा सार्वजनिक गरेको हो। स्टार भट्ट

गृहमन्त्री सुधन गुरुङ र विवादास्पद भट्ट र शंकर सँग ‘व्यापारिक साझेदार’, बर्खास्त गर्न माग ! Read More »

कुमार घैंटे समूहका सानुभाइ भनिने युवराज गुरुङ पक्राउ

काठमाडौं । ‘सानुभाइ’ भनिने युवराज गुरुङ पक्राउ परेका छन् । गुण्डागर्दीको आरोपमा पहिले पनि पक्राउ पर्दै र छुट्दै आएका गुरुङलाई गएराति सामाखुसीबाट पक्राउ गरेको एसएसपी रमेश थापाले जानकारी दिए । गुरुङ पहिले पनि पक्राउ पर्ने र छुट्ने गर्दै आएका थिए । २०८० सालको असारमा ठमेलको क्लब ओम्नियाका सञ्चालकलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका बेला गुरुङलाई

कुमार घैंटे समूहका सानुभाइ भनिने युवराज गुरुङ पक्राउ Read More »

रातभर प्रहरीको सर्च अप्रेशन : काठमाडौंबाटै पक्राउ परे १९५ जना

काठमाडौं । काठमाडौंमा प्रहरीले रातभर सर्च अप्रेशन चलाएको छ । गुण्डागर्दी, ठगी, बिचौलिया लगायतमा संलग्नहरूले प्रहरीले रातभर अप्रेशन गरेर पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी रमेश थापाका अनुसार रातभर काठमाडौंका विभिन्न ठाउँबाट १९५ जना पक्राउ गरेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, ठमेल, बुढानीलकण्ठ लगायतका क्षेत्रबाट सो संख्यामा विभिन्न मान्छेहरू पक्राउ परेको एसएसपी

रातभर प्रहरीको सर्च अप्रेशन : काठमाडौंबाटै पक्राउ परे १९५ जना Read More »

कलाकार सागर लम्साल ‘बले’ पक्राउ !

काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ पक्राउ परेका छन्। उनलाई काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए। शुक्रबार बिहान अमेरिकामा अध्ययनरत एक युवतीले सामाजिक सञ्जालमा पोस्ट लेख्दै सागरमाथि एक वर्षअघि बलात्कार गरेको आरोप लगाएकी थिइन्। सोही आरोपबारे अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको एसएसपी थापाले जानकारी दिए। बलात्कार आरोपपछि ‘बले’

कलाकार सागर लम्साल ‘बले’ पक्राउ ! Read More »

जगदम्बा ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ !

काठमाडौं । शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण विभागको आग्रहमा प्रहरीले शुक्रबार अग्रवाललाई पक्राउ गरेको स्रोतले जनाएको छ । अग्रवाल शुक्रबार दिउँसै पक्राउ परेको स्रोतले बतायो । अग्रवालसँग सम्पत्ति शुद्धीकरण विभागले दिउँसो ४ बजेबाट बयान लिएर अहिले राति नेपाल प्रहरीको जिल्ला प्रहरी परीसर ललितपुरको हिरासतमा

जगदम्बा ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ ! Read More »

काठमाडौंका पूर्व-सिडिओ छवि रिजाल पक्राउ !

काठमाडौं | काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्। मंगलबार बिहान काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलको टोलीले उनलाई पक्राउ गरेको हो। उनलाई सुविधानगरस्थित निवासबाटै पक्राउ गरिएको कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिए। भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा रिजाल काठमाडौंका प्रमुख जिल्ला अधिकारी थिए। जेनजी आन्दोलन जाँचबुझ आयोगको सिफारिस अनुसार अनुसन्धान

काठमाडौंका पूर्व-सिडिओ छवि रिजाल पक्राउ ! Read More »

एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, बालेनले पुरा गरे पुरानो बाचा !

काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ परेकी छिन् । काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई केहीबेर अघि पक्राउ गरेको हो । प्रहरीले उनलाई काठमाडौंको धुम्बाराहीबाट पक्राउ गरेको हो । उनले एक बालिकालाई घरमा राखेर बालश्रम गराएकाे आरोप लागेका थियो । शर्मालाई मुद्दा चलाउन नपर्ने राय सहित जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा तयार भएको

एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, बालेनले पुरा गरे पुरानो बाचा ! Read More »

ओली र लेखकलाई ५ दिन थप थुन्ने, खड्कालाई भने ७ दिन !

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामा राखेर अनुसन्धान अघि बढाउन अदालतले आदेश दिएको छ । आज आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले ५ दिन म्याद थपको अनुमति दिएको दिपक कुमार श्रेष्ठले जानकारी दिए । उनीहरूलाई १० दिन थुनामा राखेर अनुसन्धान अघि

ओली र लेखकलाई ५ दिन थप थुन्ने, खड्कालाई भने ७ दिन ! Read More »

Scroll to Top