दुर्घटना बढेपछि ट्राफिक प्रहरीले निगरानी बढायो

विराटनगर । सवारी दुर्घटना न्यूनीकरण गर्न मोरङमा प्रहरीले निगरानी बढाएको छ । मादक पदार्थ सेवन गरी सवारी साधन चलाउँदा दुर्घटना बढेको पाइएपछि प्रहरीले निगरानी बढाएको हो । निगरानीका क्रममा चालकहरुले मादक पदार्थ सेवन गरे, नगरेको जाँच गर्न थालिएको छ । ट्राफिक प्रहरीको टोलीले विभिन्न सवारी साधनका चालकहरुको जाँच गर्न थालेको छ । मोरङका ट्राफिक प्रमुख […]

दुर्घटना बढेपछि ट्राफिक प्रहरीले निगरानी बढायो Read More »