सुरक्षा/अपराध

कहाँ हराए २४ प्रहरी ?

काठमाडौं । नेपाल प्रहरीले मातहतका विभिन्न पदमा कार्यरत २४ प्रहरी कर्मचारीलाई सम्पर्कमा आउन सार्वजनिक सूचना निकालेको छ । बेरोजगारीले देश छोड्नेको लर्को छ । तर प्रहरीमा जागिर भएर पनि यी २४ जना भने जागिर छोडेर सम्पर्कविहीन छन् । बुधबार प्रहरी प्रधान कार्यालयले लामो समयदेखि हाजिर नभएर सम्पर्कविहीन रहेका २४ प्रहरी कर्मचारीलाई सम्पर्कमा आउन ताकेता गरेको […]

कहाँ हराए २४ प्रहरी ? Read More »

सुरक्षा र स्वाभिमानका लागि सशस्त्र प्रहरी बलको योगदान उच्च : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सशस्त्र प्रहरी बलको सीमा विकास कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने बताएका छन् । सशस्त्र प्रहरी दिवसको २३औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ ले देशको सुरक्षा र स्वाभिमानका निम्ति सशस्त्र प्रहरी बलले पुर्याएको योगदानबारे आफू जानकार रहेको उल्लेख गर्दै संगठनका कार्यक्रमलाई सरकारले प्राथमिकता दिने बताए । ‘सीमा

सुरक्षा र स्वाभिमानका लागि सशस्त्र प्रहरी बलको योगदान उच्च : प्रधानमन्त्री Read More »

अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । १५ वर्षअघि एक युवकको हत्या गरेको मुद्दामा जिल्ला अदालत सुर्खेतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीले सिंहलाई जिल्ला अदालत सुर्खेतले पक्राउ गर्न अनुमति दिएको बताए । उनले नेपाल न्यूज बैंकसँग

अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरुद्ध पक्राउ पुर्जी जारी Read More »

सीमा क्षेत्रका १८ सय बढी स्तम्भहरुको मर्मत संभार

काठमाडौं । सशस्त्र प्रहरीले नेपाल–भारत सीमा क्षेत्रमा रहेका करिब १८ सय बढी सीमा स्तम्भहरुको मर्मत संभार गरेको जनाएको छ । प्रवक्ता एसएसपी राजेन्द्र खड्काले सीमा स्तम्भहरुको निर्माण, मर्मत सम्भार र पुनःस्थापना सम्बन्धी मापदण्ड अनुसार १८ सय भन्दा बढी बिजोर सीमा स्तम्भहरुको मर्मत सम्भार गरिएको जानकारी दिएका हुन् । शनिबार २३ औं सशस्त्र प्रहरी दिवसको अवसरमा

सीमा क्षेत्रका १८ सय बढी स्तम्भहरुको मर्मत संभार Read More »

दुर्गा प्रसाईंमाथि हातपात, एक जना पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि बागलुङमा हातपात भएको छ । बिहीबार कार्यक्रममा जाने क्रममा उनीमाथि हातपातको प्रयास भएपछि आरोपितलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बागलुङ ले जनाएको छ । प्रसाईंलाई हातपात गर्न खोज्ने बागलुङ नगरपालिका–७ का ३७ वर्षीय रामकान्त गौतमलाई पक्राउ गरिएको डीएसपी मदन केसीले बताए । प्रसाईंले राष्ट्र, राष्ट्रिय, धर्म, संस्कृति र नागरिक

दुर्गा प्रसाईंमाथि हातपात, एक जना पक्राउ Read More »

जिबी राई र रवि लामिछानेविरुद्ध उजुरी

काठमाडौं । ग्यालेक्सी फोर के टेलिभिजनका अध्यक्ष जिवी राई र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सहकारी विभागमा उजुरी परेको छ । टेलिभिजनका अध्यक्ष राई र तत्कालीन एमडी तथा रास्वपा सभापति लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको भन्दै युवराज पौडेल ‘सफल’ ले उजुरी दर्ता गराएका हुन् । ‘सहकारी ऐनभन्दा बाहिर गई कारोबार गरी

जिबी राई र रवि लामिछानेविरुद्ध उजुरी Read More »

४७ किलो अवैध चाँदीसहित ३ जना पक्राउ

काठमाडौं । काठमाडौंका विभिन्न स्थानहरबाट प्रहरीले ४७ किलो चाँदीसहति ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा कैलया नगरपालिका–१० का ५० वर्षीय कामेश्वर शाह, पर्सा वीरगंज महानगरपालिका–३ का ३२ वर्षीय सुमन कुमार सरार्फ र बारा बिश्रामपुर गाउँपालिका–५ का २० वर्षीय मनिष सरार्फ रहेका छन् । भोटेबहाल, कोटेश्वर लगायतका विभिन्न ठाउँमा राजश्व छलि गरि बिल–बिजक

४७ किलो अवैध चाँदीसहित ३ जना पक्राउ Read More »

वन अधिकृतविरुद्ध १ करोड २६ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । डिभिजन वन कार्यालय मकवानपुरका डिभिजनल वन अधिकृत दीर्घनारायण कोइरालाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ करोड २६ लाखको भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो । दसौं तहका अधिकृत कोइरालाले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको उजुरी परेको थियो । अनुसन्धानमा उनको

वन अधिकृतविरुद्ध १ करोड २६ लाखको भ्रष्टाचार मुद्दा Read More »

भारत लैजाने लागेको तीन क्वीन्टल गाँजासहित दुईजना पक्राउ

विराटनगर । ठूलो परिमाण लागूऔषध गाँजा तस्करी गर्ने समूहका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । करिब तीन क्वीन्टल गाँजा भारततिर तस्करी गरी लैजाने खोज्ने दुईजनालाई प्रहरीले सुनसरीमा पक्राउ गरेको हो । सुनसरीको कोशी गाउँपालिका–६ बाट आइतबार राति पक्राउ पर्नेमा भारतीय नागरिक अरविन्द कुमार र कोशी गाउँपालिका–५ का महोमद सागर मियाँ छन् । को २ त

भारत लैजाने लागेको तीन क्वीन्टल गाँजासहित दुईजना पक्राउ Read More »

दुर्घटना बढेपछि ट्राफिक प्रहरीले निगरानी बढायो

विराटनगर । सवारी दुर्घटना न्यूनीकरण गर्न मोरङमा प्रहरीले निगरानी बढाएको छ । मादक पदार्थ सेवन गरी सवारी साधन चलाउँदा दुर्घटना बढेको पाइएपछि प्रहरीले निगरानी बढाएको हो । निगरानीका क्रममा चालकहरुले मादक पदार्थ सेवन गरे, नगरेको जाँच गर्न थालिएको छ । ट्राफिक प्रहरीको टोलीले विभिन्न सवारी साधनका चालकहरुको जाँच गर्न थालेको छ । मोरङका ट्राफिक प्रमुख

दुर्घटना बढेपछि ट्राफिक प्रहरीले निगरानी बढायो Read More »

Scroll to Top