Uncategorized

लगानीका लागि नेपालको उदार नीतिले सहज व्यवस्था गरेको छ : देउवा

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैदेशिक लगानी प्रवद्र्धन गर्न र लगानीसम्बन्धी प्रमुख मुद्दाहरूमा सहमति कायम गर्न राजनीतिक दलहरु एकजुट हुन प्रतिबद्ध रहेको बताएका छन् । नेपालमा विदेशी लगानीकर्ताका लागि प्रायः सबै क्षेत्र खुला रहेको बताएका उनले ढुक्क भएर लगानी गर्न आग्रह गरे । आइतबारबाट काठमाडौंमा सुुरु भएको तेस्रो लगानी सम्मेलनलाई […]

लगानीका लागि नेपालको उदार नीतिले सहज व्यवस्था गरेको छ : देउवा Read More »

नेपालमा लोकतन्त्र स्थापनाको १८ औँ वर्ष, वैशाख ११ गते रातिको त्यो संसद पुर्नस्थापना

काठमाडौं । नेपालमा लोकतन्त्र स्थापना भएको १८ औँ वर्ष पुरा भएको छ । लोकतन्त्र स्थापनाको दिनलाई आधार मानेर हरेक वर्ष लोकतन्त्र दिवस मनाउने गरिएको छ । मंगलबार १८ औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइदैछ । तत्कालीन राजा ज्ञानेन्द्र शाहको जहानियाँ प्रत्यक्ष शासन अन्त्य भई नयाँ नेपालको खाका कोरिएको सुनौलो दिनका रूपमा स्मरण गर्दै यो

नेपालमा लोकतन्त्र स्थापनाको १८ औँ वर्ष, वैशाख ११ गते रातिको त्यो संसद पुर्नस्थापना Read More »

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज उच्च अदालतमा पेशी

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफूविरुद्धको मुद्दामा जिल्ला अदालत काठमाडौंको फैसलामाथि गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा पेसी तोकिएको छ । अघिल्लो पटक गत वैशाख ३ गतेको सुनुवाइमा न्यायाधीशले वडाबाट एउटा कागजात मगाउने आदेश दिएर फैसला टारिदिएका लामिछाने पक्षको बुझाई छ । त्यसबेला अदालतले गौशाला २६ ले जन्मदर्तामा जन्ममिति सच्याउन दिएको निवेदन झिकाउन आदेश गरेको

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज उच्च अदालतमा पेशी Read More »

सुदूरपश्चिम प्रदेश मुख्यमन्त्रीमा नेकपा एसलाई सघाउन कांग्रेस तयार

काठमाडौं । नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशमा नेकपा(एकीकृत समाजवादी)लाई मुख्यमन्त्री दिन तयार देखिएको छ । बुधबार साँझ एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच कांग्रेस नेता डा.नारायण खड्का निवासमा भएको भेटवार्तापछि मुख्यमन्त्रीमा कांग्रेसले एकीकृत समाजवादीलाई सघाउन तयार रहेको कांग्रेस निकट स्रोतले जनाएको छ । देउवा र नेपालबिच पौने एक घण्टा प्रदेश सरकार

सुदूरपश्चिम प्रदेश मुख्यमन्त्रीमा नेकपा एसलाई सघाउन कांग्रेस तयार Read More »

आइपीएलमा मुम्बई इन्डियन्सको दोस्रो जित

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा मुम्बई इन्डियन्सले दोस्रो जित दर्ता गर्दा रोयल च्यालेन्जर्स बेंग्लुरुले भने पाँचौं हार व्यहोरेको छ । बिहीबार राति वांङखडे स्टेडियममा बेंगलुरुले निर्धारित ओभरमा ८ विकेट गुमाएर १९६ रन बनाएको थियो । जवाफमा मुम्बईले १५.३ ओभरमा ३ विकेट गुमाएर १९९ रन बनाउँदै ७ विकेटको जित दर्ता गर्न सफल भयो । मुम्बईलाई

आइपीएलमा मुम्बई इन्डियन्सको दोस्रो जित Read More »

अमेरिकाको चेतावनीबीच गाजामा इजरायलको आक्रमण, ७० भन्दा धेरैको मृत्यु

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनको चेतावनीलाई बेवास्ता गर्दै, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आइतवार इजरायल रक्षा बल (आईडीएफ) लाई रफाहमा आक्रमण गर्न आदेश दिए । आइतबारदेखि सोमबार साँझसम्म राफाहमा भएको यस आक्रमणमा ७० जनाभन्दा बढीको मृत्यु भएको छ । आक्रमणपछि इजिप्टले इजरायलसँगको दशकौं पुरानो शान्ति सम्झौता अन्त्य गर्दै सैन्य हस्तक्षेपको धम्की दिएको छ । यसैबीच

अमेरिकाको चेतावनीबीच गाजामा इजरायलको आक्रमण, ७० भन्दा धेरैको मृत्यु Read More »

‘त्रिवि उपकुलपति नियुक्ति प्रक्रिया कानुन अनुसार छ’

काठमाडौं । शिक्षा राज्यमन्त्री प्रमिला कुमारीले त्रिभुवन विश्वविद्यालय उपकुलपति नियुक्तिको प्रक्रिया कानून संगत भएको बताएकी छिन् ।  सोमबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको बैठकमा उनले उपकुलपतिको पदको नियुक्तिको लागि शिक्षा मन्त्रालयमा एउटा सिफारिस समिति गठन भएको भन्दै उक्त समितिले नियुक्तिको प्रक्रिया कानूनभित्र रहेर गरिरहेको बताईन् । उनले भनिन्, त्रिभुवन विश्वविद्यालयको आफ्नै ऐन छ

‘त्रिवि उपकुलपति नियुक्ति प्रक्रिया कानुन अनुसार छ’ Read More »

एमाले संसदीय दलको बैठक शनिबार

काठमाडौं । नेकपा एमालेले शनिबारदेखि संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुवै दिन बस्ने सचेतक महेश बर्तौलाले जानकारी दिए । उनका अनुसार बैठक संसद भवनको ल्होत्से हलमा बस्नेछ । आगामी सोमबारदेखि बस्ने संसद्को हिउँदे अधिवेशनका विषयमा छलफल गर्न एमालेले दलको बैठक बोलाएको हो । अधिवेशनको तयारीका विषयमा अन्य दलहरूले पनि दलको

एमाले संसदीय दलको बैठक शनिबार Read More »

Scroll to Top