नेपालको उपाधि जित्ने सपना अधुरै, म्यानमारसँग २-० गोलको हार बेहोर्दा उपविजेतामै सीमित !
काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको छ। बुधबार दशरथ रंगशाला भएको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि भिडन्तमा घरेलु टोली नेपालले फिफा वरीयतामा आफूभन्दा ४८ स्थानमाथिको म्यानमारसँग २-० गोलको हार बेहोर्दा अर्को फाइनलमा पनि उपविजेतामा चित्त बुझाउनु परेको हो। यससँगै नेपालले औपचारिक र अनौपचारिक प्रतियोगिता गरी १३ वटा फाइनलमा हार बेहोर्ने नमिठो यथार्थ आत्मसात गर्नपर्यो। […]
नेपालको उपाधि जित्ने सपना अधुरै, म्यानमारसँग २-० गोलको हार बेहोर्दा उपविजेतामै सीमित ! Read More »









