Loktantra Times

भारतीय दूताबासको २० करोड लगानी षडयन्त्रपूर्ण योजना हो : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भारतीय दूताबासमार्फत सोझै २० करोड लगानी हुनु डरलाग्दो षडयन्त्रपूर्ण योजना रहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय अपाङ्गता संगठन नेपालद्वारा आयोजित सेतो छडी वितरण कार्यक्रममा बोल्दै उनले विगतमा पाँच करोड वितरण भईरहेकोमा एकै पटक अहिले २० करोड पुर्याउनु नेपालमा आफ्ना मान्छे बनाउने डरलाग्दो षडयन्त्रपूर्ण योजना रहेको […]

भारतीय दूताबासको २० करोड लगानी षडयन्त्रपूर्ण योजना हो : ईश्वर पोखरेल Read More »

भारतीय दूताबासमार्फत सोझै २० करोड लगानीः घेराबन्दीमा प्रधानमन्त्री

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको सातौं बैठकमा भाग लिन नेपाल आएका भारतीय विदेशमन्त्री डा.एस जयशंकरले विभिन्न सहमति र सम्झौता गरेर शुक्रबार स्वदेश फर्किए । फर्किनुअघि पशुपतिनाथ दर्शन गरी रुद्राक्षको विरुवा रोप्दै आफ्नो स्मृति छाडेर विदाई भए ।  उनको नेपाल भ्रमणका क्रममा नेपाल र भारतबिच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर मात्र भएन नेपालको भूकम्प प्रभावित क्षेत्रको

भारतीय दूताबासमार्फत सोझै २० करोड लगानीः घेराबन्दीमा प्रधानमन्त्री Read More »

सत्ता गठबन्धनका दलहरुबिच सिट बाँडफाँड टुंगियो

काठमाडौं । सत्ता साझेदर दलहरुले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १९ सिट सिट बाँडफाँड टुंगो लगाएका छन् । तर, क्लष्टरका विषयमा छलफल गर्न चारवटै दलले आन्तरिक छलफल मार्फत टुंगो लगाउने समझदारी भएको कांग्रेस, प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । आइतबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको चार दलको बैठकले सिटको टुंगो लगाएको कांग्रेस नेता रमेश

सत्ता गठबन्धनका दलहरुबिच सिट बाँडफाँड टुंगियो Read More »

राष्ट्रियसभा निर्वाचन : मतदाताको अन्तिम नामावली प्रकाशन हुँदै

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आइतबार मतदाताहरुको अन्तिम नामावली प्रकाशन हुँदैछ । निर्वाचन आयोगले पूर्वनिर्धारित कार्यतालिका अनुसार आइतबार मतदाताको अन्तिम नामावली प्रकाशन गर्न लागेको हो ।राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् । आयोगले यसअघि नै मतदाता नामावली स्वीकृत गरी सार्वजनिक समेत

राष्ट्रियसभा निर्वाचन : मतदाताको अन्तिम नामावली प्रकाशन हुँदै Read More »

Scroll to Top