कलिउड

‘चुरोट : अ पफ अफ लाइफ’ को पोस्टर सार्वजनिक !

काठमाडौं । नेपाली फिल्म उद्योगमा नयाँ लघु चलचित्र ‘चुरोट : अ पफ अफ लाइफ’ को पोस्टर औपचारिक रूपमा सार्वजनिक गरिएको छ। उक्त लघु चलचित्र सरिता लामा द्वारा निर्मित छ भने लिन्खा इन्टरटेन्मेन्ट प्रा.लि. को ब्यानरमा आइ फिल्म प्रडक्शनसँगको सहकार्यमा निर्माण गरिएको हो । फिल्मलाई पिटर प्रिन्स बि.कले निर्देशन गरेका छन्। सार्वजनिक पोस्टरमा चलचित्रको भावनात्मक तथा […]

‘चुरोट : अ पफ अफ लाइफ’ को पोस्टर सार्वजनिक ! Read More »

देश प्रेमको छहरा छाँगा सार्वजनिक; भक्त विश्वकर्मा र केदार अनुरागीले भरे स्वर !

काठमाडौँ । खोटाङका सङ्गीतकर्मीहरुले देश प्रेमलाई आधार बनाएर सृजना गरेका ‘छहरा छाँगा’ बोलको गीत सार्वजनिक भएको छ । माघ १६ गते दिक्तेलमा आयोजित बाँसुरी वादन प्रतियोगिताको अवसरमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईको उपस्थितिमा गीत सार्वजनिक गरिएको हो । नेपालको भौगोलिक, प्राकृतिक, जैविक र सांस्कृतिक परिवेशमा कोरिएको छहरा छाँगामा गायक तथा सङ्गीतकार भक्त विश्वकर्माले

देश प्रेमको छहरा छाँगा सार्वजनिक; भक्त विश्वकर्मा र केदार अनुरागीले भरे स्वर ! Read More »

आन्तरिक पर्यटन प्रवद्र्धनका लागि बालकृष्णको ‘चपुर घुम्न जाँउ’ गीत !

काठमाडौं । बालकृष्ण सापकोटाको सांगितिक कोशेली ‘चपुर घुम्न जाँउ..’ गीतको भिडिओ सार्वजनिक भए यता चर्चामा छ । आम जनता पार्टी (आजपा) का स्थायी कमिटी सदस्यसमेत रहेका गीतकार सापकोटाले आफ्नो गृहनगर चन्द्रपुरको ऐतिहासिक महत्व दर्शाएर गीत लेखेका हुन् । चन्द्रपुरको प्रचारप्रसारको लागि लेखिएको गीतमा अहिलेका चर्चित गायक रविराज शाह र गायिका मेलिना राईको स्वर रहेको छ

आन्तरिक पर्यटन प्रवद्र्धनका लागि बालकृष्णको ‘चपुर घुम्न जाँउ’ गीत ! Read More »

२१ मुलुकका सयभन्दा बढी कलाकार काठमाडौंमा भेला हुँदै : ‘ग्लोमस क्याम्प’ भनिने अन्तर्राष्ट्रिय कार्यशाला

काठमाडौं । संगीत, सांस्कृतिक सम्पदा र सिर्जनशिल बुद्धिमत्ताको आदानप्रदान गर्ने उद्देश्यले विभिन्न २१ मुलुकका सयभन्दा बढी कलाकर्मी काठमाडौंमा भेला हुने भएका छन् । ‘ग्लोमस क्याम्प’ भनिने अन्तर्राष्ट्रिय कार्यशालामा सहभागि हुन नेपालसहित ती मुलुकका ३१ विश्वविद्यालयका संगीत, नृत्य, नाट्यकर्मी र कला प्राध्यापक नेपाली राजधानीमा जुट्न लागेका हुन् । आइतबारदेखि १० दिनसम्म काठमाडौंको गोकर्ण रिसोर्टमा कार्यशाला सुरु

२१ मुलुकका सयभन्दा बढी कलाकार काठमाडौंमा भेला हुँदै : ‘ग्लोमस क्याम्प’ भनिने अन्तर्राष्ट्रिय कार्यशाला Read More »

सञ्जयको देवकोटाको ‘कुरा बुझ्देउ न’ गीत बजारमा

कावासोती । विभिन्न स्टेज कार्यक्रममार्फत् होस्ट तथा पर्फर्मरको छवि बनाएका सञ्जय देवकोटा ‘कुरा बुझ्देउ न’ गीतबाट गायकको रुपमा नेपाली सांगीतिक बजारमा आएका छन् । गायक देवकोटाले बिहिबार कावासोतीस्थित कावासोती सिनेम्याक्समा गीतको प्रिमियर गरे । कुरा बुझ्देउ नको प्रिमियर शोमा गायक देवकोटाका पिता पशुपति देवकोटा तथा मध्यबिन्दु बहुमुखी क्याम्पसका प्रमुख गणेशमान गिरीकोलगायतको उपस्थिति रहेको थियो ।

सञ्जयको देवकोटाको ‘कुरा बुझ्देउ न’ गीत बजारमा Read More »

कर्णाली र सुदुरपश्चिम मात्र होइन देश बुझन् ‘बुलाकी’ हेर्नुपर्छ : नायिका सुरक्षा पन्त

कलाकार बन्नका लागि अभिनयसँगै व्यक्तित्व पनि आवश्यक छ । कला क्षेत्रमा शितलता प्रदान गर्ने व्यक्तित्व जरुरी छ । मान्छे हेर्दा हेरिरहुँ लाग्ने व्यूटी हुनुपर्छ । अभिनय र व्यक्तिले बाँच्ने जीवन सँधै राम्रो हुनुपर्दछ जस्तो लाग्छ । – नायिका सुरक्षा पन्त काठमाडौं । पछिल्लो समय अभिनेत्री सुरक्षा पन्त निकै व्यस्त छिन् । यही साउन ३२ गते

कर्णाली र सुदुरपश्चिम मात्र होइन देश बुझन् ‘बुलाकी’ हेर्नुपर्छ : नायिका सुरक्षा पन्त Read More »

‘रावायण’ को टिजर सार्वजनिकमा पूजा शर्मा : ‘अब रोएर फिल्म चलाइदैन्’

काठमाडौं । सुदर्शन थापाको निर्देशनमा बनेको नेपाली चलचित्र ’रावायण’ को टिजर सार्वजनिक भएको छ । शुक्रबार काडमाडौंमा आयोजित एक कार्यक्रमकाबीच सुदर्शन थापा प्रोडक्सन र पूजा शर्मा प्रोडक्सनको संयुक्त ब्यानरमा बनेको फिल्म ‘रावायण’ को टिजर सार्वजनिक गरिएको हो । फिल्ममा नायक पल साह,नायिका पूजा शर्मा, प्रियंका कार्की, रजिता पराजुली, प्रमोद अग्रहरी, प्रकाश शाह, प्रदीप ढकाल लगायतको

‘रावायण’ को टिजर सार्वजनिकमा पूजा शर्मा : ‘अब रोएर फिल्म चलाइदैन्’ Read More »

द अस्कर अवार्डसमा नेपाली चलचित्रको लागि आवेदन खुला

काठमाडौं । द एकेडेमी अफ मोशन पिक्चर आर्टस् एन्ड साइन्सेस्ले ९७औँ एकेडेमी अवार्डस् (द अस्कर अवार्डस्) मा ‘विदेशी भाषी चलचित्र’ विधामा नेपाली चलचित्रको लागि आवेदन खुलाइएको छ । मार्च २ तारिख आइतबारका दिन आयोजना हुने उक्त अवार्डको प्रतियोगितामा नेपाली चलचित्रलाई सहभागी गराउन ‘विदेशी भाषी चलचित्र छनोट समिति (नेपाल)’लाई एकेडेमीद्वारा तोकिएका सबै मापदण्ड पुग्ने एउटा उत्कृष्ट

द अस्कर अवार्डसमा नेपाली चलचित्रको लागि आवेदन खुला Read More »

चलचित्र ‘घरज्वाइँ’को प्रिमियरमा जे देखियो

काठमाडौं । यही शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘घरज्वाइँ’को राजधानी प्रिमियर सम्पन्न भएको छ । मंगलबार काठमाडौंको कमलपोखरीस्थित विग मूभिजमा गरिएको प्रिमियरमा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर लगायत नेता तथा कलाकारको बाक्लो उपस्थिति थियो । मगर समुदायमा वर्षौंदेखि प्रचलित घरज्वाइँ संस्कृतिमा आधारित भएर बनेको फिल्मले फरक कथा अनुभूति गराएको दर्शकहरुले प्रतिक्रिया दिएका थिए ।

चलचित्र ‘घरज्वाइँ’को प्रिमियरमा जे देखियो Read More »

हरिवंश किन खलासी हुन पाएनन् ?

काठमाडौं । नेपाली फिल्ममा अभिनेता राजेश हमालको आधिपत्य सुरु भइरहँदा अभिनेता हरिवंश आचार्यले हाँस्यव्यंग्यमा नामसँगै दाम पनि राम्रै आर्जन गरिरहेका थिए । हाँस्यव्यंग्यमा स्थापित हरिवंशलाई त्यही समयदेखि ‘हिरो’ हुने ठूलै रहर पलाएको थियो । हाँस्यव्यंग्य अभिनयकलाबाट मनग्गे आर्जन गरिरहँदा उनी भित्र चाहिँ ‘हिरो’ हुने अभिलाषा जीवितै थियो । ‘हाँस्यव्यंग्यबाट नाम र दाम कमाए पनि मेरो

हरिवंश किन खलासी हुन पाएनन् ? Read More »

Scroll to Top