अन्तर्वार्ता

बडादशैंको सामाजिक, सांस्कृतिक, पौराणिक महत्व भएकै कारणले मान्छेले यसलाई ग्रहण गरिरहेका छन् : संस्कृतिविद् डा.गोविन्द टन्डन

डा. गोविन्द टन्डन संस्कृतविद हुन् । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिवको जिम्मेवारी सम्हालिसकेका उनी शाकाहार प्रवद्र्धक पनि हुन । नेपालमा मनाइने चाडपर्वबारे राम्रो जानकारी राख्ने उनीसँग दशैं विशेष कुराकानी । दशैंको सांस्कृतिक र पौराणितक महत्व के छ ? यसलाई किन महान वा बडा चाड भनिएको हो ? असोजमा मनाइने दशैंलाई हामी बडादशैं भन्छौं । […]

बडादशैंको सामाजिक, सांस्कृतिक, पौराणिक महत्व भएकै कारणले मान्छेले यसलाई ग्रहण गरिरहेका छन् : संस्कृतिविद् डा.गोविन्द टन्डन Read More »

गाईजात्रा वास्तवमा मृत्युगणना दिवस पनि हो : संस्कृतिविद, प्रा.डा. पुरुषोत्तम लोचन श्रेष्ठ

काठमाडौं । श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमाको भोलिपल्ट मनाइने गाईजात्रा पर्वको अलग्गै सांस्कृतिक महत्व छ । भाद्रकृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने गाईजात्रा पर्वलाई ऐतिहासिक एवम् सांस्कृतिक पर्वका रुपमा लिइन्छ । यो पर्व काठमाडौं उपत्यकाको तीनवटै सहरका साथै मुलुकका मुख्यमुख्य सहरमा मनाउने गरिन्छ । यसै सिलसिलामा संस्कृतिविद् प्राध्यापक डाक्टर पुरुषोत्तम लोचन श्रेष्ठसँग कुराकानी  । नेवार समुदायमा उल्लासका

गाईजात्रा वास्तवमा मृत्युगणना दिवस पनि हो : संस्कृतिविद, प्रा.डा. पुरुषोत्तम लोचन श्रेष्ठ Read More »

कर्णाली र सुदुरपश्चिम मात्र होइन देश बुझन् ‘बुलाकी’ हेर्नुपर्छ : नायिका सुरक्षा पन्त

कलाकार बन्नका लागि अभिनयसँगै व्यक्तित्व पनि आवश्यक छ । कला क्षेत्रमा शितलता प्रदान गर्ने व्यक्तित्व जरुरी छ । मान्छे हेर्दा हेरिरहुँ लाग्ने व्यूटी हुनुपर्छ । अभिनय र व्यक्तिले बाँच्ने जीवन सँधै राम्रो हुनुपर्दछ जस्तो लाग्छ । – नायिका सुरक्षा पन्त काठमाडौं । पछिल्लो समय अभिनेत्री सुरक्षा पन्त निकै व्यस्त छिन् । यही साउन ३२ गते

कर्णाली र सुदुरपश्चिम मात्र होइन देश बुझन् ‘बुलाकी’ हेर्नुपर्छ : नायिका सुरक्षा पन्त Read More »

देशभरका आदिवासी जनजाति लोकतान्त्रिक चरित्र र स्वभावका छन् : ओम घर्तीमगर

काठमाडौं ।  ओमबहादुर घर्तीमगर एक सक्रिय युवा अभियन्ता एवम नेता हुन् । विशेषगरी नेपालमा आदिवासी जनतातिहरुको हक अधिकार स्थापनाका लागि उनले सक्रिय भूमिका निर्वाह गर्दै आइरहेका छन् । पछिल्लो समय नेपालमा जनजाति संघसंस्थाहरुले तल्लो तह, सिमान्तकृत वा अल्पसंख्यक जातिहरुको उत्थानमा काम नगरेको भन्दै त्यसलाई चिर्नका लागि देशभर प्रशिक्षण अभियान संचालन गर्ने घोषणा गरिसकेका छन् ।

देशभरका आदिवासी जनजाति लोकतान्त्रिक चरित्र र स्वभावका छन् : ओम घर्तीमगर Read More »

एमाले-कांग्रेस अहिले पुष्पलालकै बाटोमा छन् : ठाकुर गैरे

सन्दर्भ : ४६औं पुष्पलाल स्मृति दिवस एमाले र काङ्ग्रेस मिलेर सरकार बनाउँदा प्रतिस्पर्धाको अन्त्य भएको होइन् । अबको तीन वर्षपछि हुने चुनावको मुख्य प्रतिस्पर्धी एमाले र काङ्ग्रेस नै हुन् । हामी सत्ता पक्ष हौं, हाम्रो बीचमा प्रतिस्पर्धा पनि छ । – ठाकुर गैरे (एमाले नेता एवम् सांसद) काठमाडौं । एमाले निकट अनेरास्ववियुका पूर्वअध्यक्ष ठाकुर गैरे

एमाले-कांग्रेस अहिले पुष्पलालकै बाटोमा छन् : ठाकुर गैरे Read More »

हर्मोन सेवन र यौन अंग प्रत्यारोपणलाई कानुनले सम्बोधन गरेको छैन् : सुनिलबाबु पन्त

काठमाडौं । नेपालमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायको अधिकारका लागि बहस हुने थालेको लगभग २५ बर्ष पुगेको छ । फरक लैङ्गिक पहिचान भएका हामी केही साथीहरु काठमाडौंको रत्नपार्कमा जम्मा भएर संगठित रुपमा अभियान सुरु गरेको थियौं । मैंले नै अगुवाइ गरेर सडकमा भौतारिरहेका गरेर अभियान चलाएका हौं । जसको परिणाम स्वरुप यौनिक तथा लैङ्गिक अल्पसंख्यक

हर्मोन सेवन र यौन अंग प्रत्यारोपणलाई कानुनले सम्बोधन गरेको छैन् : सुनिलबाबु पन्त Read More »

सहकारीको संसदीय छानविन समितिले ठोस निर्णय ल्याउनेछ, विश्वस्त छौं : ओमदेवी मल्ल

‘सहकारीहरुमा समस्या आउनुको मुख्य कारण सुशासनको कमी हो । संरचनाअनुसार अनुगमन र नियमन नहुनु पनि प्रमुख समस्या हो । स्थानीय तह, प्रदेश र संघमा सुशासन कायम गरि सहकारीहरुमा अनुशासन कायम गराउनु महासंघको प्रमुख भूमिका हुनेछ ।’ काठमाडौं । राष्ट्रिय सहकारी महासंघमा नयाँ नेतृत्व आएपछि योजना भन्दा पनि परिस्थिति अनुसार काम गरिरहेका छौं । अहिले सहकारी

सहकारीको संसदीय छानविन समितिले ठोस निर्णय ल्याउनेछ, विश्वस्त छौं : ओमदेवी मल्ल Read More »

असार १५ मा ८० लाख लिटर दही खपत हुने अनुमान छ : प्रल्हाद दाहाल

काठमाडौं ।  नेपालको जीवनशैली प्रकृति र माटोसँग निकट छ । कृषिप्रधान मुलुक भएकाले असार १५ गतेलाई दही चिउरा खाने दिनका रुपमा मनाइँदै आएको छ । २०६१ सालदेखि असार १५ लाई राष्ट्रिय धान दिवसमा रुपमा पनि मनाइँदै आएको छ । धान रोप्ने अनि मानो खाएर मुरी उब्जाउने महिनाका रुपमा असारको भिन्नै महत्व रहेको पाइन्छ । तर

असार १५ मा ८० लाख लिटर दही खपत हुने अनुमान छ : प्रल्हाद दाहाल Read More »

‘सांसदको संख्या धेरै भयो, निर्वाचन प्रणाली बदल्नुपर्छ’

नेपाली कांग्रेसका पुराना नेता पूर्वमन्त्री डा. नारायण खड्का हिजोआज गुमनामजस्तै छन् । न सार्वजनिक सभा समारोहमा दरिलो उपस्थितिका समाचार देखिन्छन्, न त उनले कतै केही बोलेको नै । पार्टी सत्ता बहिर्गमनसँगै संसद्मा प्रमुख प्रतिपक्षको बेञ्चमा आएको छ । यस्तो बेलामा अन्य नेताहरु चर्का कुरा गरिरहेका बेला डा. खड्का के चिन्तन गर्दैछन् ? समसामयिक विषयमा उनीसँग

‘सांसदको संख्या धेरै भयो, निर्वाचन प्रणाली बदल्नुपर्छ’ Read More »

क्यानमा अध्यक्ष भन्दा सचिब शक्तिशाली छन्, सन्दिपको बिषयमा उनै जिम्मेवार हुन् : क्यान उपाध्यक्ष सिंह

भर्खरै सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको छ । यो नयाँ बजेटले खेलकुद क्षेत्रलाई कति महत्व दिएको छ, कुन प्राथमिकतामा राखेको छ ? अहिले नयाँ खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ आउने वित्तिकै खेलकुदको पनि क्रिकेट विधालाई पहिलो प्राथमिकतामा राख्दै संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा जारी टी-२० विश्वकपको तयारी स्वरुप पाँच करोड बजेट निकासा गराउनु भयो ।

क्यानमा अध्यक्ष भन्दा सचिब शक्तिशाली छन्, सन्दिपको बिषयमा उनै जिम्मेवार हुन् : क्यान उपाध्यक्ष सिंह Read More »

Scroll to Top