अन्तर्वार्ता

पारसले सबै क्रिकेटप्रेमीलाई निराश पारे र सन्दिपको क्षमतालाई तिरस्कार गरे

क्यान पारदर्शी छैन, यस्तै हो भने नेपालले धेरै गुमाउनुपर्ने हुन्छ काठमाडौं । नवीन अर्याल खेल पत्रकारिताको सुपरिचित नाम हो । नवीनले खेलसम्वध्द संघसंस्था र खेलाडीको नालीबेली केलाउन सक्नेगरी अध्ययन गरेका छन् । खेल क्षेत्रभित्र हुने गैरव्यवसायिक चलखेल, राजनीतिक हस्तक्षेप र अस्वस्थ्य दाउपेचको उत्खनन् गर्ने क्षमता भएका नवीन खेलपत्रकारिताको चलनचल्तीको स्वभावसँग केही दूरी राख्छन् । उनले […]

पारसले सबै क्रिकेटप्रेमीलाई निराश पारे र सन्दिपको क्षमतालाई तिरस्कार गरे Read More »

न बिर्सिए तिमीलाई र अन्जु पन्त परिपूरक जस्तै लाग्छ : अन्जु पन्त

काठमाडौं । अन्जु पन्त चर्चित र व्यस्त गायिका हुन् । भजनमा स्वर दिएर सांगीतिक क्षेत्रमा उदाएकी अन्जु ‘न विर्से तिमीलाई’ गीतबाट सांगीतिक क्षेत्रमा उकालो लागेकी हुन् । कुनै समय दैनिक सात वटासम्म गीत रेकर्ड गराउन दौडधुपमा रहने उनी पछिल्लो समय स्टेज कार्यक्रममा व्यस्त छिन् । व्यक्तिगत जीवनमा अनेक हन्डर ठक्कर खाँदै नेपाली संगीतलाई नयाँ धारमा

न बिर्सिए तिमीलाई र अन्जु पन्त परिपूरक जस्तै लाग्छ : अन्जु पन्त Read More »

‘सहकारीको समस्या समाधान गर्दा अर्थतन्त्रको हित हुन्छ’ 

सरकारका नीति कार्यक्रम सुन्नमा धेरै राम्रा छन् । तर त्यसको कार्यान्वयन हुनुप¥यो । त्यसको लागि महत्वपूर्ण र सबैभन्दा ठूलो चुनौती भनेको स्रोतको व्यवस्थापन नै हो । सरकारले भरपर्दो श्रोतविना कुनै पनि कार्यक्रम अगाडि बढाउन सक्दैन । : कमलेशकुमार अग्रवाल (अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स) –निजी क्षेत्र यसपटक यथार्थपरक बजेट आउनुपर्छ भन्नेमा छ । –हामीले दिगो

‘सहकारीको समस्या समाधान गर्दा अर्थतन्त्रको हित हुन्छ’  Read More »

‘संसदमा दल हावी भए, पार्टीमा व्यक्ति नेता हावी भए’ : सन्तोष परियार

काठमाडौं । संसद, बजेट अधिवेशन र सचेतकको भूमिकाबारे राष्ट्रिय स्वतन्त्र पार्टी प्रमुख सचेतक सन्तोष परियारसँगको सम्वादको सम्पादित अंश । संसदको हिउँदे अधिवेशन हठात् स्थगित गरियो भन्ने सर्वत्र गुनासो छ । तपाईं सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको प्रमुख सचेतक पनि हुनुहुन्छ । भोलि (वैशाख २८ गते शुक्रबार) देखि बजेट अधिवेशन सुरु हुँदैछ । के छ संसदको

‘संसदमा दल हावी भए, पार्टीमा व्यक्ति नेता हावी भए’ : सन्तोष परियार Read More »

रुसी सेनामा नेपाली युवा प्रसंग : ‘सरकारले वेवास्ता गरे फेरि आमरण अनशन’

काठमाडौं । रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षार्थ अभियानकी संयोजक भण्डारीसँगको सम्वादको सम्पादित अंश । तपाईंहरुले ‘रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षार्थ अभियान’ नाम दिएर निरन्तरजसो धर्ना लगायतका कार्यक्रमहरु गर्दै आउनुभएको छ । अभियान के का लागि ? रुसमा रहेका नेपाली नागरिकहरुलाई नेपाल ल्याउनका लागि कुटनीतिक प्रयत्न गर्न हामीले अभियान सञ्चालन गरेका हौं । रुसले

रुसी सेनामा नेपाली युवा प्रसंग : ‘सरकारले वेवास्ता गरे फेरि आमरण अनशन’ Read More »

नियम मिच्नेका लागि म आतंक नै हुँ : महानगर प्रहरी प्रमुख पाण्डे

काठमाडौं । काठमाडौं महानगरका भित्रका समसामायिक विषयवस्तुलाई समेटर काठमाडौं महानगर प्रहरी प्रमुख राजु नाथ पाण्डेसँगकोअन्र्तार्वा प्रस्तुत छ । तपाईं देशको राजधानी काठमाडौं महानगरको सुरक्षा प्रमुख हुनुहुन्छ, यतिञ्जेलको कामगराईबाट कस्तो अनुभव सँगाल्नुभएको छ ? मलाई कस्तो लाग्छ भने मुख्यतः काठमाडौं महानगरपालिकाको प्रहरी बलको प्रमुखमा म नियुक्त भएको आउँदो भदौं २ गते दुई वर्ष पुग्दैछ । त्यो

नियम मिच्नेका लागि म आतंक नै हुँ : महानगर प्रहरी प्रमुख पाण्डे Read More »

राजनीतिक दलहरुले सदनमा दोहोरो चरित्र देखाइरहेका छन् : सभामुख घिमिरे

काठमाडौं । नेपालमा पार्टी प्रणालीमा आधारित संसदीय व्यवस्था छ । अहिले व्यवस्थाकै विरोध  गर्नेहरु बढिरहेका मात्र छैनन् सरकार र संसदबीचको काम कारवाहीप्रति आमनागरिक सन्तुष्ट बन्न सकेका छैनन् । पछिल्लो समय स्वार्थ अनुकूल संसद विघटन गर्नेदेखि अधिवेशन अन्त्य गर्नेसम्मका कार्य सरकारबाट हुँदै आएको छ । यस्तो अवस्थामा सरकार र संसदको सम्बन्ध, सत्ता समीकरण र फेरबदलले सदनमा

राजनीतिक दलहरुले सदनमा दोहोरो चरित्र देखाइरहेका छन् : सभामुख घिमिरे Read More »

पूर्व होस् की पश्चिम, नेपालको मात्र हित हुनेगरि सहकार्य गर्न कोही तयार हुँदैनन् : साउद

काठमाडौं  | सत्ता समीकरणका लागि माओवादी केन्द्रले दलीय गठबन्धन फेर्दा हालै कांग्रेस सरकारबाट बाहिरिएको छ । बहुमत र अल्पमतको खेलमा दलहरु सरकारमा सहभागी हुने र बाहिरिने क्रम नेपालीका लागि नौलो होइन । हालै सरकार छाडेका कांग्रेस नेता एनपी साउदले जति अवधि परराष्ट्र मन्त्रालयको नेतृत्व गरे, उक्त अवधि विदेशबाट नेपालीको उद्धारसँगै परराष्ट्र मामिलाका विभिन्न घटनामा सरकारले

पूर्व होस् की पश्चिम, नेपालको मात्र हित हुनेगरि सहकार्य गर्न कोही तयार हुँदैनन् : साउद Read More »

प्रधानमन्त्रीको न बोली सुध्रियो, न जिम्मेवारी पुरा भयो

काठमाडौं  | हामीले माओवादीसँग चुनाव अगाडि नै गठबन्धन गरेका थियौं । त्यो दुई पार्टीको मात्रै होइन्, जनता पनि त्यसमा सामेल थियो । उनीहरुको भनाइ के थियो भने पाँच वर्षसम्म प्रतिबद्धता गरेको घोषणापत्रअनुसार काम होस् भन्ने चाहना थियो । आज बीचैमा आएर गठबन्धन तोड्नु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो कांग्रेस पार्टीलाई दिएको धोका

प्रधानमन्त्रीको न बोली सुध्रियो, न जिम्मेवारी पुरा भयो Read More »

माओवादी नेता अधिकारी भन्छन् : ‘एउटै गठबन्धन चलिरहनुपर्छ भन्ने पनि छैन’

काठमाडौं | नेकपा (माओवादी केन्द्र)को साउनको तेस्रो साता प्रज्ञा भवनमा बसेको केन्द्रीय समितिको चौथो पूर्ण बैठकपछि चार महिने (भदौ–पुस) विशेष रूपान्तरण अभियान चलायो । सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रले उक्त रुपान्तरण अभियानलाई त्यति प्रभावकारी बनाउन सकेन् । नेताहरुको कामको आधारमा पुरस्कृत र सजायको मापदण्ड बनाएपनि त्यो कार्यान्वयनमा आएको छैन । सरकार संचालनमा पनि विभिन्न कमजोरीहरु

माओवादी नेता अधिकारी भन्छन् : ‘एउटै गठबन्धन चलिरहनुपर्छ भन्ने पनि छैन’ Read More »

Scroll to Top