कलिउड

लण्डनमा नेपाली फिल्म फेस्टिभल गरिँदै

काठमाडौं । बेलायतको लण्डनमा आगामी जुनमा दोस्रो ‘नेपाली फिल्म फेस्टिभल इन लण्डन २०२४’ हुने भएको छ । थर्ड आई लिमिटेडले आयोजना गर्ने यो महोत्सव एक सातासम्म चल्नेछ । आगामी जुन ९-१५ मा हुने महोत्सवमा १० वटा नेपाली फिल्म प्रदर्शन गरिने थर्ड आईका अध्यक्ष विकास देवकोटाले बताए । ‘बेलायतमा नेपाली फिल्म फेस्टिभलको आयोजनाले नेपाली कला र […]

लण्डनमा नेपाली फिल्म फेस्टिभल गरिँदै Read More »

सान्बाबुकी प्रतिमा केसी, म्युजिक रिवार्ड २०८० ले सम्मानित

काठमाडौं । सान्नानी बोलको गीतमा आवाजले जादु भरेकी युवा गायिका प्रतिमा केसी चौथो राष्ट्रिय साधना म्युजिक रिवार्ड २०८० मा सम्मानित भएकी छिन् । आधुनिक पप तर्फ सर्वोत्कृष्ट गायिकाको रुपमा केसीलाई सम्मान गरिएको हो । चौथो राष्ट्रिय साधना म्युजिक रिवार्ड २०८० सम्पन्न हुँदा यसपटक विभिन्न २३ विधामा अवार्ड प्रदान गरिएको छ । २३ विधा मध्य आधुनिक

सान्बाबुकी प्रतिमा केसी, म्युजिक रिवार्ड २०८० ले सम्मानित Read More »

अगत्स्यका प्रमोद भन्छन् – ‘त्रिपाठी’ चरित्र शक्तिशाली छ

काठमाडौं । यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘अगत्स्य च्याप्टर १’ मा अभिनेता प्रमोद अग्रहरि ‘त्रिपाठी’ नामक भिलेन चरित्रमा देखिँदैछन् । फिल्मको ट्रेलरमा राखिएको उनको संवाद ‘म आज स्वयम्, म अन्त्य स्वयम्, जनम हुँ म, मरण स्वयम्, निर्माता हुँ, सँघार स्वयम्’ संवादलाई दर्शकले निकै मनपराइरहेका छन् । प्रमोद फिल्ममा आफ्नो चरित्र ‘बाहुबली’ जस्तै रहेको बताउँछन् ।

अगत्स्यका प्रमोद भन्छन् – ‘त्रिपाठी’ चरित्र शक्तिशाली छ Read More »

भजन शिरोमणि भक्तराज आचार्यलाई यसरी सम्झिन्छन् गीतकार – कसले के भने  ?

काठमाडौं । कलाकारितामा आबद्ध जोकोही स्रष्टा जीवनको अन्तिम क्षणसम्म पनि कलाकारितामै सक्रिय हुन चाहन्छन् । गायन होस् या अभिनय मृत्युअघिका दिनसम्म उनीहरु आफूलाई सक्रिय बनाउन चाहन्छन् । तर गायक, संगीतकार भक्तराज आचार्य यो मामलामा ‘अपवाद’ रहे । तीसको दशकमा उदाएका भजनशिरोमणि भक्तराजको संगीतयात्रामा ४० को आधा दशकपछि एउटा घटनाले बिराम लगाइदियो । त्यसपछिका झण्डै ३५

भजन शिरोमणि भक्तराज आचार्यलाई यसरी सम्झिन्छन् गीतकार – कसले के भने  ? Read More »

‘भक्तराज आचार्यको योगदानलाई जीवन्त राख्नेछौं’

काठमाडौं । प्रधानमन्त्री पुष्पकामल दाहाल प्रचण्डले भक्तराज आचार्यको उपचारको क्रममा भएको खर्च र आगामी दिनमा गर्नुपर्ने कार्यको लागि आवश्यक सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । मंगलबार भक्तराज आचार्यको श्रद्धान्जली सभामा उनले उक्त विश्वास व्यक्त गरेका हुन् । उनले भने, ‘मेरो तर्फबाट र नेपाल सरकारको तर्फबाट हार्दिक श्रद्धान्जली अर्पण गर्न चाहन्छु । सबैमा समवेदन व्यक्त

‘भक्तराज आचार्यको योगदानलाई जीवन्त राख्नेछौं’ Read More »

स्वर्गीय गायक तथा संगीतकार आचार्यको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिने

काठमाडौं । वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आज बिहान सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा राखिने भएको छ । स्वर्गीय आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजेदेखि परिसरमा राखेर आजै दिउँसो दाहसंस्कारका लागि ११ बजे पशुपति लैजाने तयारी छ । पिता बलभद्र र मात रेनुकाको कोखबाट जन्मिएका भजन शिरोमणीको रुपमा

स्वर्गीय गायक तथा संगीतकार आचार्यको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिने Read More »

अभिनेत्री रेखा थापालाई पुत्री लाभ

काठमाडौं । अभिनेत्री रेखा थापाले छोरीलाई जन्म दिएकी छन् । हाल अमेरिकाको कोलोराडोमा रहेकी अभिनेत्री थापाले छोरीलाई जन्म दिएकी हुन् । उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । वैभवी रेखाकी पहिलो सन्तान हुन् । रेखा पति बलराम शाही ठकुरीका साथ केही महिनादेखि अमेरिकामा नै बस्दै आएकी छन् । रेखा अभिनित फिल्म ‘उपहार’

अभिनेत्री रेखा थापालाई पुत्री लाभ Read More »

ट्रेलर सार्वजनिकपछि उत्साहित रेखाः ‘फिल्म सामूहिक रुपमा हेर्नुहोला’

काठमाडौं । रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको ब्यानरमा निर्माण गरिएको चलचित्र ‘उपहार’ को ट्रेलर सार्वजनिक भइसकेको छ । शुक्रबार रेखा थापाले  ट्रेलर सार्वजनिकपछि एकदमै सकारात्मक प्रतिक्रिया आइरहेको बताइन् । नेपाली चलचित्र क्षेत्रमा चलेको ट्रेन्डभन्दा उपहारमा विल्कुल फरक कथावस्तुमा रहेको प्रतिक्रिया आइरहेको जानकारी दिइन् । उनले भनिन्, ‘तपाईहरुले ट्रेलर हेरेर थाहा पाउनुभयो होला । धेरै

ट्रेलर सार्वजनिकपछि उत्साहित रेखाः ‘फिल्म सामूहिक रुपमा हेर्नुहोला’ Read More »

फिल्म ‘कर्मा मिट्स किस्मत’ मा मेनुकाको गीत

काठमाडौं । गायन रियालिटी शो ‘इण्डियन आइडल १४’मा सहभागी भएकी गायिका मेनुका पौडेलले बलिउड अभिनेता सञ्जय मिश्राको अभिनय रहने फिल्म ‘कर्मा मिट्स किस्मत’मा गाउने भएकी छन् । लेखक तथा निर्देशक गीताञ्जली सिन्हाको निर्देशन रहेको फिल्ममा फरीदा जलाल, अलका अमीन, वैष्णवी मेकडोनाल्ड, अम्मान खान र नुपुर शर्माको पनि अभिनय छ । फिल्ममा सोनू निगम र साधना

फिल्म ‘कर्मा मिट्स किस्मत’ मा मेनुकाको गीत Read More »

२८ वर्ष पुरानो गोपीकृष्ण मुभिज हल बन्द हुने

काठमाडौं । २०५२ सालदेखि सञ्चालनमा आएको काठमाडौंको चाबहिलस्थित गोपीकृष्ण मुभिज् आगामी फागुन १ गतेदेखि बन्द हुने भएको छ । मुभिजका प्रबन्ध निर्देशक निरक पौडेलले शुक्रबार एक विज्ञप्ती जारी गर्दै फागुन १ गतेदेखि गोपीकृष्ण मुभिज बन्द हुने जानकारी दिएका हुन् । ‘कोरोनाको संक्रमण कालदेखि नै चलचित्र क्षेत्रमा आएको व्यवसायिक मन्दीका कारण यस प्रालिले व्यहोर्नु परेको ठूलो

२८ वर्ष पुरानो गोपीकृष्ण मुभिज हल बन्द हुने Read More »

Scroll to Top