कलिउड

इन्डियन आइडलको दौडबाट बाहिरिइन् मेनुका

काठमाडौं । भारतको चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडलु सिजन १४’ उपाधि दौडमा रहेकी नेपाली गायिका मेनुका पौडेल प्रतिस्पर्धाबाट बाहिरिएकी छिन् । उनी टप १० बाट टप ८ मा जाने क्रममा बाहिरिएकी हुन् । उनीसँगै अर्का प्रतिस्पर्धी उत्कर्ष वाङखडे पनि बाहिरिएका छन् । इण्डियन आइडलको इतिहासमै पहिलो पटक एकैदिन दुई जनालाई इलिमिनेसन गरिएको हो । […]

इन्डियन आइडलको दौडबाट बाहिरिइन् मेनुका Read More »

चलचित्रको विकासका लागि काम गर्न नीति नै छैनः अध्यक्ष केसी

काठमाडौं । नेपाल चलचित्र बोर्डका अध्यक्ष भुवन केसीले चलचित्रको विकासका लागि आवश्यक काम गर्न नीति, नियम र विधान नभएको बताएका छन् । सातौं नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सवको आधिकारिक घोषणा कार्यक्रममा उनले हाल नेपालमा भएको विधेयकले चलचित्र क्षेत्रमा आवश्यक विकास सम्भव नभएको भन्दै नयाँ नीति बनाएर सम्पूर्ण कला क्षेत्रलाई अगाडि बढाउन प्रयासरत रहेको बताए । उनले

चलचित्रको विकासका लागि काम गर्न नीति नै छैनः अध्यक्ष केसी Read More »

‘भ्वाइस अफ नेपाल’की रोजिनालाई प्रमोद खरेलको गीत उपहार

काठमाडौं । ‘भ्वाइस अफ नेपाल’ को लाइभ राउण्ड चल्दै गर्दा कोच प्रमोद खरेलले एउटा घोषणा गरे, उपहारस्वरुप भ्वाइसकी प्रतिस्पर्धी रोजिना बस्नेतसँग एक गीत रेकर्ड गर्ने । जुन दिन प्रमोदले यस्तो घोषणा गरे, सोही दिन रोजिना अन्तिम ११ बाट बाहिरिइन् । कोच उदय सोताङको समूहकी प्रतिस्पर्धी भए पनि प्रमोदले उनको गायकीको प्रशंसा गर्दै गीत रेकर्ड गराउने

‘भ्वाइस अफ नेपाल’की रोजिनालाई प्रमोद खरेलको गीत उपहार Read More »

Scroll to Top