अर्थ/बजार

उपभोक्ता मागमा कमी आउनुका यस्ता छन् कारण

काठमाडौं ।  अर्थमन्त्री वर्षमान पुनले उपभोक्ता मागमा कमि आउनु, कर्जाको विस्तार न्यून हुनु, उत्पादनमुलक क्षेत्र न्युन क्षमातामा सञ्चालन हुनु र वस्तुको आयातमा कमि आउनु लगायत कारण आर्थिक क्रियाकलापमा अपेक्षित विस्तार हुन नसकेको बताएका छन् । मंगलबार संघीय संसदको संयुक्त बैठकमा अगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मन्त्री पुनले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.९ प्रतिशत […]

उपभोक्ता मागमा कमी आउनुका यस्ता छन् कारण Read More »

नयाँ बजेट : सरकारले घोषणा गर्यो आर्थिक सुधार वर्ष

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्ष भनेर घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले अहिले सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकमा वार्षिक बजेट पेस गरिरहँदा यो जानकारी दिएका हुन् । उनले आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्षका रुपमा घोषणा गरिएको बताए । अर्थमन्त्रीले सार्वजनिक वित्तमा असन्तुलन देखिएको, सार्वजनिक ऋण बढ्दै गएको, पुँजीगत

नयाँ बजेट : सरकारले घोषणा गर्यो आर्थिक सुधार वर्ष Read More »

संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत हुँदै

काठमाडौं । अगामी आर्थिक वर्ष २०८१-०८२ को बजेट भाषण सुरु भएको छ । मंगलबार संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन् । सभामुख देवराज घिमिरेको अनुमतिमा अर्थमन्त्री पुनले बजेट प्रस्तुत गर्न लागेका हुन् । यसअघि मंगलबार दिउँसो प्रधानमन्त्री एवं आयोग अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा सिंहदरबारमा आयोगको

संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत हुँदै Read More »

कुल बेरुजु १२ खर्ब पुग्यो, सर्वाधिक बेरुजु अर्थ मन्त्रालयको

काठमाडौं । नेपालको कुल बेरुजु १२ खर्ब रुपैयाँ पुगेको छ । महालेखापरीक्षक कार्यालयले आर्थिक वर्ष २०७९-८० को अन्तिम लेखापरीक्षण प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्दै मुलुकको बढेको बेरुजुमा चिन्ता वक्त गरेको छ । महालेखापरीक्षक तोयम रायाले आइतबार राष्ट्रपतिलाई ६१औं वार्षिक प्रतिवेदन पेस गरेका हुन् । राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गरिसकेपछि आयोजित सार्वजनिकीकरण कार्यक्रममा रायाले आव २०७९-८०

कुल बेरुजु १२ खर्ब पुग्यो, सर्वाधिक बेरुजु अर्थ मन्त्रालयको Read More »

पेट्रोलमा प्रतिलिटर ७ रुपैयाँ घट्यो

काठमाडौं । पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटेको छ । बुधबार बसेको नेपाल आयल निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने निर्णय गरेको हो । निगमले पेट्रोलमा प्रतिलिटर ७ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ६ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो । नयाँ मूल्य बुधबार राति १२ बजेदेखि लागू हुनेछ । नयाँ दरअनुसार काठमाडौं, पोखरा र

पेट्रोलमा प्रतिलिटर ७ रुपैयाँ घट्यो Read More »

लेखापरीक्षकहरु राष्ट्रका आर्थिक पहरेदार हुन् : राष्ट्रपति

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले पारदर्शीता र सुशासन एक अर्काका पुरक भएको बताएका छन् । बिहीबार नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (एक्यान)द्वारा आयोजित कार्यक्रमको उदघाटन गर्दै राष्ट्रपति पौडेलले न्यायोचित ढंगबाट कार्यसम्पादन गरिरहेका लेखापरीक्षकहरु राष्ट्रका आर्थिक पहरेदार रहेको धारणा समेत व्यक्त गरे । उनले भने,‘मुलुकभर सक्रिय लेखापरीक्षककै कारण भएका स्पष्ट हिसाबलाई हामीले आर्थिक सुरक्षाको एउटा पाटोको रुपमा

लेखापरीक्षकहरु राष्ट्रका आर्थिक पहरेदार हुन् : राष्ट्रपति Read More »

चुच्चे नक्साको चर्चा : नोटमा छापिनेछ पुरानो ठाउँमा नयाँ नक्सा

काठमाडौं । सरकारले एक सय रुपैयाँको नोटमा नेपालको चुच्चे नक्सा छाप्ने निर्णयले जनस्तरसम्म चर्चा पाइरहेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेपछि विशेषगरी ‘चुच्चे नक्सा’को विषय धेरैको चासोमा छ । एक सय रुपैयाँ दरको बैंकको नोटको अग्रभागको पृष्ठभूमिमा रहेको पुरानो नक्साको सट्टामा लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको चुच्चे नक्सा राख्न सरकारले नेपाल

चुच्चे नक्साको चर्चा : नोटमा छापिनेछ पुरानो ठाउँमा नयाँ नक्सा Read More »

लगानीकर्ताको आत्मविश्वास बढाउनेगरी कानुन बनेको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यस अवसरलाई सदुपयोग गरेर फाइदा लिन आह्वान गरेका छन् । ‘नेपाल लगानी सम्मेलन २०२४’ को आइतबार यहाँ उदघाटन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल कानुनी, भौगोलिक एवं रणनीतिक तवरले लगानीका लागि सम्भावनायुक्त देश भएको बताए । नेपाल उदार आर्थिक नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको

लगानीकर्ताको आत्मविश्वास बढाउनेगरी कानुन बनेको छ : प्रधानमन्त्री Read More »

तेस्रो लगानी सम्मेलन : एक सय ५१ परियोजना प्रस्तुत हुने

काठमाडौं । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी ल्याउन एक सय ५१ परियोजना प्रस्तुत गरिने भएको छ । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा सरकारले ती परियोजना प्रस्तुत गर्ने भएको छ । कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक प्रगतिका परियोजना कार्यान्वयन गर्ने लक्ष्य सहित सुरु भएको सम्मेलन प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरिसकेका छन् । नेपाल लगानी बोर्डले सम्मेलनमा ५५

तेस्रो लगानी सम्मेलन : एक सय ५१ परियोजना प्रस्तुत हुने Read More »

लगानी सम्मेलन आजदेखि, ५४ देशका लगानीकर्ता काठमाडौंमा

काठमाडौं । नेपालमा स्वेदशी तथा विदेशी लगाउन भित्राउन आयोजित तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आजदेखि सुरू हुदैछ । नेपाल सरकारको आयोजनामा आइतबा र सोमबार हुने सम्मेलनमा नेपालबाहेक ५४ देशका लगानीकर्ता काठमाडौंमा भेला भएका छन् । सम्मेलनमा १६ सयभन्दा बढी लगानीकर्ताको सहभागिता रहने छ । सम्मेलनमा स्थानीय, प्रदेश, संघ र निजी क्षेत्रका समेत गरी १ सय ५०

लगानी सम्मेलन आजदेखि, ५४ देशका लगानीकर्ता काठमाडौंमा Read More »

Scroll to Top