परराष्ट्र/कूटनीति

प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको निम्तो

काठमाडौं । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको निम्तो दिइसकेको बताएका छन् । उनले विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् । कहिले भ्रमण हुने र कहिलेको लागि दिएको भन्ने चाहिँ उनले खुलाएका छैनन् । पत्रकारले हालै नेपाली अधिकारीले भारत भ्रमण गरेको र त्यो प्रधानमन्त्री बालेन्द्र शाहको […]

प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको निम्तो Read More »

भारतीय विदेशमन्त्रीसँग परराष्ट्रमन्त्रीले भने– नेपाल सरकारसँग कुनै पुरानो बोझ छैन

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालले छिमेकी राष्ट्र भारतसँग सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् । भारत भ्रमणमा रहेका मन्त्री खनालले शनिबार साँझ नयाँ दिल्लीमा भएको विदेशमन्त्री डा. एस जयशंकरसहितको टोलीसँगको भेटवार्ताका क्रममा भारतसँगको सम्बन्ध ऐतिहासिक मात्रै नभएको उल्लेख गरे । उनले आर्थिक रूपान्तरण र परिणाममुखि कूटनीतिका लागि स्पष्ट र निर्णायक जनादेश आफ्नो पार्टीले प्राप्त

भारतीय विदेशमन्त्रीसँग परराष्ट्रमन्त्रीले भने– नेपाल सरकारसँग कुनै पुरानो बोझ छैन Read More »

मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाले नेपाल र भारतबीच विगतका अप्ठ्याराहरूलाई नाघेर नयाँ विकास कूटनीतिको युगलाई अगाडि बढाउने विषयमा गहन छलफल भएको बताएका छन् । बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि सामाजिक सञ्जाल एक्समा उनले यस्तो बताएका छन् । भारतीय प्रधानमन्त्री मोदीसँग झन्डै एक घण्टा लामो फलदायी संवाद भएको उनले उल्लेख

मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ Read More »

साझा समृद्धिका लागि नेपालसँग सहकार्य गर्न तयार छौं : मोदी

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्न तयार रहेको बताएका छन् । भारत भ्रमणमा रहेका सत्तारूढ रास्वपा सभापति रवि लामिछानेसँगको भेटमा उनले यस्तो धारणा राखेका हुन् । नले लामिछानेसँगको भेटले आफूलाई खुसी तुल्याएको उल्लेख गरेका छन् । ‘साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्ने उहाँको

साझा समृद्धिका लागि नेपालसँग सहकार्य गर्न तयार छौं : मोदी Read More »

रविले भेटे भारतका गृहमन्त्री शाह र विदेशमन्त्री जयशंकर !

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले भारतका गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेका छन् । उनीहरूबीच केहीबेर अघि भेटवार्ता भएको हो । पाँचदिने भ्रमणमा रहेका सभापति लामिछानेले आजबाट विभिन्न राजनीतिक भेटवार्ता थालेका हुन् । उनले आजै विदेशमन्त्री एस जयशंकर र भाजपाका अध्यक्ष नितिन नवीनसँग पनि भेटवार्ता गरेका थिए । विदेश मन्त्री डा एस जयशंकरसँग भेट बैठकमा

रविले भेटे भारतका गृहमन्त्री शाह र विदेशमन्त्री जयशंकर ! Read More »

नेपाल-भारत सम्बन्ध पुनर्परिभाषित गर्न रविले राखेका ८ प्रस्ताव

काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल–भारत सम्बन्धलाई भूराजनीतिक विवादबाट बाहिर निकालेर ‘विकास कूटनीति’को आधारमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउनुपर्ने प्रस्ताव गरेका छन् । भारतबाट प्रकाशित हुने दैनिक हिन्दुस्तान टाइम्समा प्रकाशित आफ्नो लेखमार्फत् लामिछानेले नेपाल–भारत सम्बन्धको अब शब्दावली नै परिवर्तन गर्नुपर्ने तर्क गर्दै सहकार्यका विभिन्न प्रस्तावहरु समेत

नेपाल-भारत सम्बन्ध पुनर्परिभाषित गर्न रविले राखेका ८ प्रस्ताव Read More »

रवि लामिछाने र बालेनलाई भारतीय प्रधानमन्त्री मोदीको फोन !

काठमाडौं ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन संवाद गरेका छन् । मोदीले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त जानकारी दिँदै रास्वपाको निर्वाचन सफलताका लागि दुवै नेतालाई बधाई दिएका हुन् । उनले रास्वपाले नेपालमा हासिल गरेको उल्लेखनीय सफलताका लागि लामिछाने र शाहलाई शुभकामना व्यक्त

रवि लामिछाने र बालेनलाई भारतीय प्रधानमन्त्री मोदीको फोन ! Read More »

चीनमा पुटिनसँग ओलीको २५ मिनेट एक्लाएक्लै भेट, राखे यी तीन कुरा !

काठमाडौं । गत शनिबारबाट चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ तियान्जिन मेइजिङ सम्मेलन केन्द्रमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् । उनीहरूबीचको यो भेटवार्तालाई नेपालमा चासोको रुपमा हेरिएको छ । शाङ्घाइ सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिने क्रममा चीनमा पुगेका उनीहरूबीच द्विपक्षीय भेटवार्ता भएको हो । नेपाली भ्रमण टोलीमा

चीनमा पुटिनसँग ओलीको २५ मिनेट एक्लाएक्लै भेट, राखे यी तीन कुरा ! Read More »

ओलीसँगको भेटपछि मोदीले लेखे- नेपालसँगको सम्बन्ध गहिरो र विशेष छ

 काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेट भएको छ । उनीहरूबीच आइतबारर दिउँसो तियान्जिनमा भेट भएको हो । भेटको तस्वीर सार्वजनिक गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपालसँगको सम्बन्ध गहिरो र विशेष रहेको बताएका छन् । ‘भारतको नेपालसँगको सम्बन्ध गहिरो र विशेष छ,’ मोदीले भनेका छन्, ‘तियान्जिनमा नेपालका प्रधानमन्त्री

ओलीसँगको भेटपछि मोदीले लेखे- नेपालसँगको सम्बन्ध गहिरो र विशेष छ Read More »

प्रधानमन्त्री ओली र राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता

चीन । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ । चीनको थियानजिन अतिथि गृहमा प्रधानमन्त्री ओली र चिनफिङबीच भेटवार्ता भएको हो । भेटमा नेपाल र चीनबीच द्विपक्षीय सम्बन्धको बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यसअघि राष्ट्रपति सीले प्रधानमन्त्री ओलीलाई सो गृहमा स्वागत गरेका थिए ।

प्रधानमन्त्री ओली र राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता Read More »

Scroll to Top