परराष्ट्र/कूटनीति

राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज 

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीको सम्मानमा रात्रिभोज आयोजना गरेका छन् । राजधानीको ताहाचलस्थित होटल सोल्टीमा मंगलबार साँझ आयोजित रात्रिभोज समारोहमा विविध सांस्कृतिक झलक पनि प्रस्तुत गरिएको थियो । रात्रिभोजमा प्रथम महिला सविता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख, राष्ट्रियसभाका […]

राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज  Read More »

कतारका राजा अमिर काठमाडौंमा

काठमाडौं । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा आएका थानी मंगलबार दिउँसो पौने४ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गरेका छन् । दक्षिण एसियाको भ्रमणमा रहेका कतारी अमिर बंगलादेशबाट सीधै काठमाडौंस्थित त्रिभुवन

कतारका राजा अमिर काठमाडौंमा Read More »

कतारका राजा आज नेपाल आउँदै, विमानस्थलमा राष्ट्रपति पौडेलले स्वागत गर्ने

काठमाडौं । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी मंगलबार नेपाल आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिरले पहिलो पटक नेपालको राजकीय भ्रमण गर्न लागेका हुन् । दक्षिण एसियाको भ्रमणमा रहेका कतारी अमिर मंगलबार बंगलादेशबाट सीधै काठमाडौंस्थित त्रिभुवन विमानस्थल ओर्लिनेछन् । अपरान्ह आइपुग्ने कतारी राजाको स्वागतका लागि सरकारले सम्पूर्ण तयारी गरिसकेको छ

कतारका राजा आज नेपाल आउँदै, विमानस्थलमा राष्ट्रपति पौडेलले स्वागत गर्ने Read More »

कतारका अमिर थानीको राजकीय भ्रमणमा सार्वजनिक बिदाको निर्णय

काठमाडौं । सरकारले कतारका अमिर अर्थात राजा शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणको क्रममा भोलि सार्वजनिक बिदा दिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदाको निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । अमिर थानी मङ्गलबार नेपालको दुई दिने भ्रमणमा आउने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा अमिर थानीले २३ र

कतारका अमिर थानीको राजकीय भ्रमणमा सार्वजनिक बिदाको निर्णय Read More »

नेपालसँगका १४ वटा परम्परागत व्यापार नाका खोल्न तयार चीन

काठमाडौं । चीन सरकार नेपालसँग सीमा जोडिएका १४ वटा परम्परागत व्यापारिक नाका खोल्न तयार भएको छ । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको भैमण अवसरमा चीनले यस्तो प्रतिवध्दता जनाएको हो । चीनको सातदिने भ्रमण सकेर आज स्वदेश फर्किएका मन्त्री श्रेष्ठले यो जानकारी दिएका हुन् । मन्त्री श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सम्वाददाताहरुसँग आफूले प्रस्ताव गरेपछि कोभिड महामारीका कारण बन्द

नेपालसँगका १४ वटा परम्परागत व्यापार नाका खोल्न तयार चीन Read More »

Scroll to Top