परराष्ट्र/कूटनीति

राष्ट्रपति पौडेल जर्मनीमा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्डको भ्रमण सकेर जर्मनीको भ्रमणका लागि आज राति  राजधानी बर्लिन पुगेका छन् । उनी जेनेभाबाट रोयल डच एयरलान्सबाट प्रथम महिला सविता पौडेलका साथ जर्मनी पुगेका हुन् । राष्ट्रपति पौडेललाई जर्मनस्थित नेपाली राजदूत रामकाजी खड्का, दूतावासका कर्मचारी र  संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति कार्यालयका अधिकारीहरूले स्वागत गरेका थिए । राष्ट्रपति पौडेलले संघीय […]

राष्ट्रपति पौडेल जर्मनीमा Read More »

नयाँदिल्लीमा प्रधानमन्त्री र राजदूत पानीपानी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाललाई नयाँदिल्लीको उच्चकोटीको वातानुकूलित होटलमा पनि चिटचिट पसिना छुट्यो । परिवेशको तापक्रम त नियन्त्रणमै थियो तर आन्तरिक गर्मीले भने उनलाई सताएको थियो, जसलाई नियन्त्रण गर्न प्रधानमन्त्री दाहाललाई धौधौ परेको लाग्यो । भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीलाई वधाई दिन उनको शपथ ग्रहण समारोहका अतिथि थिए दाहाल र पुगेका थिए नयाँदिल्ली । नयाँदिल्ली

नयाँदिल्लीमा प्रधानमन्त्री र राजदूत पानीपानी Read More »

जेनेभा पुगेका राष्ट्रपति पौडलको यस्तो छ भ्रमण तालिका

जेनेभा । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमणका क्रममा स्वीट्जरल्याण्डको जेनेभा पुगेका छन् । उनलाई जेनेभा अन्तर्राष्ट्रिय विमास्थलमा नेपाली राजदूत रामप्रसाद सुवेदी तथा  दूतावासका कर्मचारीले स्वागत गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । उनले जेठ ३१ गते अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को आयोजनामा हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औँ उच्चस्तरीय सत्र अन्तरगतको ‘सामाजिक

जेनेभा पुगेका राष्ट्रपति पौडलको यस्तो छ भ्रमण तालिका Read More »

भारतका राष्ट्रपति मुर्मसँग प्रधानमन्त्री दाहालले भेटे

काठमाडौं । भारतको दुइ दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गरेका छन् । नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा सोमबार प्रधानमन्त्री दाहालले राष्ट्रपति मुर्मुसँग भेट गरेको दाहाल सचिवालयले जनाएको छ । भेटका क्रममा राष्ट्रपति मुर्मु र प्रधानमन्त्रीबीच नेपाल-भारतबीच सदियौंदेखि रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको छ ।

भारतका राष्ट्रपति मुर्मसँग प्रधानमन्त्री दाहालले भेटे Read More »

प्रधानमन्त्री दाहाल भारत प्रस्थान, मोदीसँग संक्षिप्त कुराकानी हुने

काठमाडौं । प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्ड भारत प्रस्थान गरेका छन् । आइतबार दिउँसो सानो टोली लिएर दाहाल दिल्ली उडेका हुन् । भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री नयाँदिल्लीका लागि उडेका हुन् । आइतबार अपरान्ह ७ः१५ मा आयोजना हुने शपथ ग्रहणमा दाहाल सहभागी हुनेछन् । शपथ ग्रहण कार्यक्रमपछि प्रधानमन्त्री दाहालले उनीसँग संक्षिप्त कुराकानी

प्रधानमन्त्री दाहाल भारत प्रस्थान, मोदीसँग संक्षिप्त कुराकानी हुने Read More »

‘भारतसँगको १९५० को सन्धि असमान र असान्दर्भिक छ’ : प्रवुध्द समूहका सदस्य भट्टराई

काठमाडौं ।  नेकपा एमालेको परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराईले छिमेकी मुलुकहरु भारत र चीनसँग राम्रो सम्बन्धले मात्रै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य साकार बनाउन सकिने बताएका छन् । परराष्ट्र मामिला विभागले शुक्रबार आयोजना गरेको ‘बदलिँदो परिवेशमा विदेश नीतिका मुद्दाहरू’ विषयक छलफलमा भट्टराईले भारत र चीनसँग राम्रो सम्बन्ध स्थापित गर्न निरन्तर वार्ता र

‘भारतसँगको १९५० को सन्धि असमान र असान्दर्भिक छ’ : प्रवुध्द समूहका सदस्य भट्टराई Read More »

राजदूत नियुक्तिमा थप व्यवस्था गछौं : मन्त्री श्रेष्ठ

काठमाडौं । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सार्वभौमिक समानता, पारस्परिक लाभ, र सम्मानका आधारमा बाह्य सम्बन्ध सुधार गर्दै समग्र राष्ट्रको हित गर्ने नेपालको परराष्ट्र नीतिको लक्ष्य रहेको बताएका छन् । बिहीबार नेपाल परराष्ट्र सेवा दिवस २०८१ को अवसरमा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नेपालको स्वतन्त्रता, सार्वभौम सत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय सुरक्षा र एकतालाई गम्भीरता

राजदूत नियुक्तिमा थप व्यवस्था गछौं : मन्त्री श्रेष्ठ Read More »

चुच्चे नक्साको चर्चा : नोटमा छापिनेछ पुरानो ठाउँमा नयाँ नक्सा

काठमाडौं । सरकारले एक सय रुपैयाँको नोटमा नेपालको चुच्चे नक्सा छाप्ने निर्णयले जनस्तरसम्म चर्चा पाइरहेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेपछि विशेषगरी ‘चुच्चे नक्सा’को विषय धेरैको चासोमा छ । एक सय रुपैयाँ दरको बैंकको नोटको अग्रभागको पृष्ठभूमिमा रहेको पुरानो नक्साको सट्टामा लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको चुच्चे नक्सा राख्न सरकारले नेपाल

चुच्चे नक्साको चर्चा : नोटमा छापिनेछ पुरानो ठाउँमा नयाँ नक्सा Read More »

प्रधानमन्त्री दाहाल र कतारी अमिर शेख थानीबीच दुईपक्षीय बैठक जारी 

काठमाडौं । दुई दिने राजकीय नेपाल भ्रमणमा आएका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच आज भेटवार्ता भएको छ । बुधबार होटल सोल्टीमा दाहाल र थानीले पहिला वान टु वान भेटवार्ता गरेका छन् भने अहिले डेलिगेसन स्तरमा दुइपक्षीय बैठक भैरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कतारी अमिर र प्रधानमन्त्री

प्रधानमन्त्री दाहाल र कतारी अमिर शेख थानीबीच दुईपक्षीय बैठक जारी  Read More »

कतारी राजा थानी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता हुँदै

काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका राजा शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार द्विपक्षीय वार्ता हुँदैछ । दुई दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आइपुगेका थानीलाई प्रधानमन्त्री प्रचण्डले स्वागत गर्दै भेटवार्ता गर्न लागेका हुन् । थानीलाई होटेल सोल्टीमा राखिएको छ । प्रधानमन्त्री दाहालले बुधबार बिहान १० बजे सोल्टीमै पुगेर

कतारी राजा थानी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता हुँदै Read More »

Scroll to Top