अर्थ/बजार

लक्ष्यअनुसार राजश्व उठ्न नसकेकाले सरकार दबाबमा छ : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले चालु आर्थिक वर्षमा निर्धारण गरेको लक्ष्यअनुसार राजश्व उठ्न नसकेकोले सरकारलाई दबाब बढेकोे बताएका छन् । अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा महतले राजश्व केही वृद्धि भएपनि लक्ष्यअनुसार उठ्न नसकेको उल्लेख गरे । अर्थमन्त्री महतले राजश्वको दृष्टिकोणबाट सरकार अझै धेरै दबाबमा रहेको बताए । महतले भने, ‘अहिले […]

लक्ष्यअनुसार राजश्व उठ्न नसकेकाले सरकार दबाबमा छ : अर्थमन्त्री महत Read More »

नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य स्थिर नै छ । आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार रूपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला १ लाख १७ हजार ४५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बिहीबार पनि सुनको कारोबार सोही मूल्यमा भएको थियो । चाँदीको मूल्य

नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर Read More »

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६१ पैसा र बिक्री दर १३३ रुपैयाँ २१ पैसा रहेको छ । यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ३३ पैसा र बिक्री दर १४४ रुपैयाँ ९९ पैसा रहेको छ

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर Read More »

सहकारीका लागि कर्जा असुली न्यायाधिकरण गठन तयारी

काठमाडौं । सहकारी संस्थाका पदाधिकारीहरुले अपचलन गरेको निक्षेप फिर्ता दिलाउन सर्वसाधारणले प्रहरी प्रशासनमा उजुरी गर्ने क्रम बढेपछि सरकारले कर्जा असुली न्यायाधिकरण गठन तयारी गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले आइतबार संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा यस्तो बताएका हुन् । कडा कानुन बनाउन सहकारीलाई प्राथमिकतामा राख्नेगरि विद्यमान

सहकारीका लागि कर्जा असुली न्यायाधिकरण गठन तयारी Read More »

आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६१ पैसा र बिक्री दर १३३ रुपैयाँ २१ पैसा रहेको छ । यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ४० पैसा र बिक्री दर १४५ रुपैयाँ ०५पैसा रहेको छ ।

आजको विदेशी मुद्राको विनिमय दर Read More »

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६२ पैसा र बिक्री दर १३३ रुपैयाँ २२ पैसा पुगेको छ । त्यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ४२ पैसा र बिक्री दर १४५ रुपैयाँ ०७ पैसा छ ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर Read More »

पोखरा सडक महोत्सव : ३५ हजारले गरे अवलोकन, एक करोडभन्दा बढीको कारोबार

पोखरा । पोखराको अमरसिंह मैदानमा जारी पोखरा सडक महोत्सव अवलोकन गर्न दर्शकको भीड लागेको छ । आयोजकका अनुसार महोत्सवको पाँचौ दिन सोमबार मात्रै ३५ हजार दर्शकले प्रत्यक्ष अवलोकन गरेका छन् । एकै दिन १ करोड १५ लाख बराबरको कारोबार भएको महोत्सवका अर्थ व्यवस्थापन उपसमितिका संयोजक सूर्यबहादुर बानियाँले बताए । महोत्सवमा याक अवलोकन, घोड सवार, नेपाल

पोखरा सडक महोत्सव : ३५ हजारले गरे अवलोकन, एक करोडभन्दा बढीको कारोबार Read More »

घट्यो सुन–चाँदीको मूल्य

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्यमा सात सय रुपैयाँले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार २ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुन पनि प्रतितोला सात सय

घट्यो सुन–चाँदीको मूल्य Read More »

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।  राष्ट्र बैंकका अनुसार, आज  अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७५ पैसा र बिक्री दर १३३ रुपैयाँ ३५ पैसा पुगेको छ । त्यस्तै, युरो एकको खरिद दर १४५ रुपैयाँ २६ पैसा र बिक्री दर १४५ रुपैयाँ ९१ पैसा रहेको छ

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर Read More »

Scroll to Top