राजनीति

मेची–महाकाली यात्रामा निस्किँदै गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधि सभाका सदस्य गगन थापाले मेची–महाकाली संवाद यात्रा गर्ने भएका छन् । जनताका गुनासा र सुझाव सुन्न तथा पार्टीका कार्यकर्ताहरुसँग साक्षात्कार गर्न महामन्त्री थापाले पूर्वमा मेचीदेखि पश्चिमको महाकालीसम्म यात्रा गर्न लागेका हुन् । पार्टीले घोषणा गरेको ‘समुदायमा कांग्रेस’ अभियानको क्रममा उनले आफू पूर्व–पश्चिम यात्रामा निस्किन लागेको बताएका छन् । […]

मेची–महाकाली यात्रामा निस्किँदै गगन थापा Read More »

चार अन्तर्राष्ट्रिय विमानस्थल ‘पीपीपी मोडल’मा सञ्चालन गरिने

काठमाडौं  । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले निजगढसहित चार अन्तर्राष्ट्रिय विमानस्थललाई पीपीपी (पब्लिक प्राइभेट पार्टनरसीप) मोडलमा सञ्चालन गर्न दिनेबारे अध्ययन गर्ने तयारी भइरहको बताएका छन् । मंगलबार प्रतिनिधिसभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिने क्रममा मन्त्री किरातीले यस्तो बताएका हुन् । उनले भने, ‘चार वटालाई नै बण्डलिङ

चार अन्तर्राष्ट्रिय विमानस्थल ‘पीपीपी मोडल’मा सञ्चालन गरिने Read More »

मध्यपहाडका समस्याबारे एमालेले प्रधानमन्त्रीलाई बुझायो ध्यानाकर्षण पत्र

काठमाडौं । नेकपा एमालेले मंसिर १४ देखि पुस १ गतेसम्मको ‘झुलाघाट–चिवाभञ्ज्याङ संमृद्धिका लागि संकल्प यात्रा’ का क्रममा जनताका माग र पार्टीले अनुभूति गरेका विषयहरूलाई समेटेर सरकारलाई लिखितरुपमा ध्यानाकर्षणपत्र बुझाएको छ । यात्राका क्रममा आएका मागपत्र र विषयहरूलाई लिएर एमाले अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरू मंगलबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । अध्यक्ष

मध्यपहाडका समस्याबारे एमालेले प्रधानमन्त्रीलाई बुझायो ध्यानाकर्षण पत्र Read More »

राष्ट्रिय सभा निर्वाचन : आजदेखि मौन अवधि सुरु, प्रचार प्रसार गर्न नपाइने

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगले कानूनबमोजिम ११ माघमा हुने निर्वाचनका लागि गएराति १२ बजेबाट मतदान नसकिँदासम्म मौन अवधि लागू गरेको हो । मौन अवधिमा कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न पाइदैन । आयोगले सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै

राष्ट्रिय सभा निर्वाचन : आजदेखि मौन अवधि सुरु, प्रचार प्रसार गर्न नपाइने Read More »

रवि लामिछानेको आक्रोश : मलाइ सहकारी ठग बनाउन हेडलाइन आतंक ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई जबर्जस्ती सहकारी ठग बनाउन सञ्चारमाध्यमहरुले हेडलाइन आतंक मच्चाएको आरोप लगाएका छन् । सहकारी ठगीमा नाम मुछिएपछि. प्रष्टीकरण दिन सोमबार पत्रकार सम्मेलन गर्दै उनले  नगरेका दुष्कार्यमा आफूलाई जोड्न जोडबल लगाएर सञ्चारमाध्यम पछि परेको दाबी गरे । उनले भने, ‘पैसा मेरा खातामा आएको होइन, कसैले राखिदिएको जस्तो गर्यो

रवि लामिछानेको आक्रोश : मलाइ सहकारी ठग बनाउन हेडलाइन आतंक ? Read More »

सहकारीबाट पैसा आफ्नो खातामा नआएको रवि लामिछानेको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो खातामा एक करोड ८० लाख रुपैयाँ सहकारीबाट नआएको दाबी गरेका छन् । कान्तिपुर दैनिकले सोमबार उनको खातामा उक्त रकम सहकारीबाट आएको भन्दै समाचार प्रकाशित गरेको थियो । त्यसको जवाफ दिन आयोजना गरेको पत्रकार सम्मेलनमा लामिछानेले ग्लोबल आइएमई बैंकबाट आफ्नो खातामा पैसा सहकारीबाट नआएको विवरणसहितको पत्र

सहकारीबाट पैसा आफ्नो खातामा नआएको रवि लामिछानेको दाबी Read More »

प्रचण्ड सरकारको प्रचण्ड भ्रमण खर्च : एक वर्षमा दुई अर्ब बढी खर्च

काठमाडौं । प्रधानमन्त्री, मन्त्री र सरकारका उच्च पदस्थ व्यक्तिहरुको विदेश भ्रमण गर्दा एक बर्षमा दुई अर्ब बढी खर्च भएको छ । स्वदेशका विभिन्न जिल्लाको भ्रमणमा पनि राज्यकोषबाट खर्च अधिक छ । विदेश जाने मन्त्री र कर्मचारीको लर्कोसँगै राज्यको खर्च बढेको हो । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७९/८० मा आन्तरिक र बाह्य

प्रचण्ड सरकारको प्रचण्ड भ्रमण खर्च : एक वर्षमा दुई अर्ब बढी खर्च Read More »

हिमालको आवाजलाई समर्थन गर्न आह्वान गरेँ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल जलवायु परिवर्तनको चपेटामा परेको भन्दै हिमालको आवाजलाई समर्थन गर्न असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुलाई आह्वान गरेको बताएका छन् । युगाण्डामा भएको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको १९ औँ सम्मेलनमा सहभागी भएर फर्किएपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले सम्मेलनमा आफूले हिमालको आवाजलाई समर्थन गर्न आह्वान गरेको बताए । ‘हिमालयहरु विश्व

हिमालको आवाजलाई समर्थन गर्न आह्वान गरेँ : प्रधानमन्त्री दाहाल Read More »

हिमालको आवाजलाई समर्थन गर्न आह्वान गरेँ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल जलवायु परिवर्तनको चपेटामा परेको भन्दै हिमालको आवाजलाई समर्थन गर्न असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुलाई आह्वान गरेको बताएका छन् । युगाण्डामा भएको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको १९ औँ सम्मेलनमा सहभागी भएर फर्किएपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले सम्मेलनमा आफूले हिमालको आवाजलाई समर्थन गर्न आह्वान गरेको बताए । ‘हिमालयहरु विश्व

हिमालको आवाजलाई समर्थन गर्न आह्वान गरेँ : प्रधानमन्त्री दाहाल Read More »

प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल तीन दिने युगाण्डा भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् । युगाण्डाको राजधानी कम्पालामा भएको असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम)को १९ औँ शिखर सम्मेलनमा सहभागी भएका प्रधानमन्त्री दाहालले सम्मेलनलाई सम्बोधन गरेका थिए ।  प्रधानमन्त्री दाहालले त्यहाँ रहँदा महत्वपूर्ण भेटघाट र छलफलहरु समेत गरेका थिए । कम्पालाबाट आइतबार विहान राति कतार ओर्लिएका प्रधानमन्त्री

प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता Read More »

Scroll to Top