प्रेस सम्मेलन

पत्रकार सम्मेलन गर्दै रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पत्रकार सम्मेलन गर्दैछ । पार्टी प्रवक्ता मनिष झाका अनुसार आज दिउँसो साढे ३ बजे पत्रकार सम्मेलन गरेर समसामयिक राजनीतिक घटनाक्रम धारणा सार्वजनिक गर्दैछ । रास्वपाले पार्टी सभापति रवि लामिछानेप्रति राजनीतिक प्रतिसोध भएको भनेर हस्ताक्षर अभियान चलाउँदै आएको छ । पार्टी प्रवक्ता मनिष झाका अनुसार हस्ताक्षर अभियानका साथै समसामयिक […]

पत्रकार सम्मेलन गर्दै रास्वपा Read More »

नेपाली बजारमा ‘क्याम्पा कोला’ को इन्ट्री : कोल्ड ड्रिङ्सको बजारमा नयाँ प्रतिस्पर्धा

काठमाडौं । भारतको बहुराष्ट्रिय कम्पनी रिलायन्सले सुरु गरेको चर्चित पेय ब्रान्ड क्याम्पा कोला (Campa Cola) आधिकारिक रूपमा नेपाली बजारमा भित्रीएको छ। नेपालमा यसको आधिकारिक वितरक चौधरी ग्रुप अन्तर्गतको सहायक कम्पनी CG Brewery रहेको छ। यो सँगै अब क्याम्पा कोलाले नेपाली बजारमा पेप्सी, कोकाकोला, फ्यान्टा, स्प्राइट, ड्यु लगायतका ठूला ब्रान्डहरूसँग सिधा प्रतिस्पर्धा गर्नेछ। कस्तो छ क्याम्पा

नेपाली बजारमा ‘क्याम्पा कोला’ को इन्ट्री : कोल्ड ड्रिङ्सको बजारमा नयाँ प्रतिस्पर्धा Read More »

काभ्रेमा चैत दोस्रो सातादेखि विश्व युवा महोत्सव, १० हजार युवा सहभागी हुने !

काभ्रे । काभ्रेको धुलिखेलमा चैत दोस्रो सातादेखि विश्व युवा महोत्सव आयोजना हुने भएको छ । जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा आगामी १४ चैतदेखि १८ चैतसम्म महोत्सव आयोजना हुन लागेको हो । महोत्सवमा विश्वभरिका करिब १० हजार युवा प्रत्यक्ष सहभागी हुने आयोजकले जनाएको छ । नेपालमा पहिलो पटक हुन लागेको महोत्सवमा विभिन्न २५ वटा विषयमा सेमिनार,

काभ्रेमा चैत दोस्रो सातादेखि विश्व युवा महोत्सव, १० हजार युवा सहभागी हुने ! Read More »

रवि लामिछानेलाई थुनाभित्र राखेर बारको खाली ठाउँबाट भाला हानियो : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेलाई थुनाभित्र राखेर बारको खाली ठाउँ (स्पेस) बाट भाला हान्ने काम भइरहेको बताएको छ। पार्टी कार्यालय चःमतिमा मंगलबार पत्रकार सम्मेलन गर्दै कार्यवाहक प्रवक्ता मनीष झाले ‘सपोर्टिङ डकुमेन्टबिना साइन गरेको चेक भेटियो’ भनेर प्रचार गरेको पनि बताए। ‘सभापतिज्यूलाई थुनाभित्र राखेर बारको बीचबीचबाट भाला हानेजस्तै लागिरहेको छ। भालामा कुन

रवि लामिछानेलाई थुनाभित्र राखेर बारको खाली ठाउँबाट भाला हानियो : रास्वपा Read More »

बँधुवा मजदुरको हकहितको आन्दोलनको ढाँचा परिवर्तन गर्न आवश्यक छ

काठमाडौँ । विश्वमा सन् १८६० मा दास प्रथा अन्त्य भएको थियो । दक्षिण एसियामा भुटानले १९९७ मा सबैभन्दा ढिलो दास प्रथा अन्त्य गरेको थियो । नेपालमा चन्द्रशमशेरको पालामा दासहरूलाई गाँस, बाँस र कपासको व्यवस्था गरेर मात्र दास प्रथाको अन्त्य गरेका थिए । नेपालमा दास प्रथा अन्त्य भएको करिब एक सय वर्ष पश्चात् पनि कृषिमा आधारित

बँधुवा मजदुरको हकहितको आन्दोलनको ढाँचा परिवर्तन गर्न आवश्यक छ Read More »

नेपालको जलवायु नीति र कानुनी परिदृश्यमा सरोकारवालाहरूसँग परामर्श

काठमाडौैं । एक्सनएड अन्तर्राष्ट्रिय नेपालले २०२४ जुन ५ का दिन, कुपन्डोल स्थित होटेल हिमालयमा “नेपालको जलवायु कानुन र नीति परिदृश्यको अनावरण र २० औँ राष्ट्रिय सामाजिक लेखाजोखा” नामक कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । विश्व वातावरण दिवसका दिनमा नेपालमा जलवायु परिवर्तन सम्बन्धी नेपालको विद्यमान कानुन र जलवायु परिवर्तनको असरको बारेमा छलफल गरिएको थियो ।

नेपालको जलवायु नीति र कानुनी परिदृश्यमा सरोकारवालाहरूसँग परामर्श Read More »

नेपाल इन्टरनेशनल टुरिजम एक्स्पोको हस्पिटालिटी पार्टनरमा सोल्टी होटेल

काठमाण्डौ । नेपालमा पहिलो पटक आयोजना हुन गईरहेको नेपाल इन्टरनेशनल टुरिजम एक्स्पो (नाइट) मा हस्पिटालिटी पार्टनरका द सोल्टी होटेल एण्ड रिर्सोट रहने भएको छ । यस विषयमा दुवै पक्षबीच होटेल सोल्टीमा सोमबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपालमा पर्यटन सम्बन्धी मेगाइभेन्ट आयोजना गरेर नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने उद्देश्यले समिट इभेन्ट्स एन्ड मार्केट्सको आयोजना,

नेपाल इन्टरनेशनल टुरिजम एक्स्पोको हस्पिटालिटी पार्टनरमा सोल्टी होटेल Read More »

निर्माण व्यवसायी महासंघबाट ३० बुँदे ‘मकवानपुर घोषणापत्र’ जारी

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले मकवानपुरको हेटौंडामा सम्पन्न २५औं साधारणसभा निर्माण व्यवसायीहरुले भोग्नुपरेको समस्याहरुको बारेमा घनीभूत छलफल गरी ३० बुँदे ‘मकवानपुर घोषणापत्र’ जारी गरेको छ । महासंघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै महासंघले सरकारसँग सहकार्य गरी गर्नुपर्ने नीतिगत कार्यहरु सार्वजनिक गर्दै करको रकम भुक्तानी, कर समायोजन, सवारी साधनको नवीकरण शुल्क समायोजसहितका विषयमा सरकारसँग

निर्माण व्यवसायी महासंघबाट ३० बुँदे ‘मकवानपुर घोषणापत्र’ जारी Read More »

सहकारीका समस्या समाधान गर्न एमालेद्वारा ध्यानाकर्षण

काठमाडौं । नेकपा एमालेले सहकारीको समस्या यथाशीघ्र समाधान गर्न सबै तहका सरकारको ध्यानाकर्षण गराएको छ । राजधानीस्थित पार्टी कार्यालयमा सोमबार पत्रकार सम्मेलन गर्दै एमाले नेताहरुले करिब ३२ हजार सहकारी संस्थामध्ये केहीले सिद्धान्त, मूल्य र मान्यता बाहिर गएर गरेको कामले बचतकर्ताहरु समस्यामा परेको भन्दै समाधान गर्न ध्यानाकर्षण गराएका हुन् । पार्टीको केन्द्रीय सहकारी तथा गरिबी निवारण

सहकारीका समस्या समाधान गर्न एमालेद्वारा ध्यानाकर्षण Read More »

जनयुद्ध सम्बन्धी सात पुस्तक एकसाथ सार्वजनिक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भावी पुस्तालाई इतिहासका अनुभव र अनुभूती प्रत्यक्ष रुपमा सम्प्रेषण गर्न पुस्तकहरुले ठूलो भूमिका खेल्ने बताएका छन् । जनयुद्धकालीन डायरीहरु सार्वजनिकीकरण कार्यक्रममा उनले चुनौतीपूर्ण परिस्थितीमा पनि जनयुद्धको स्मरण र अनुभवहरुलाई जीवन्त राख्नको लागि मनऋषि धिताललाई धन्यवाद दिदैँ यस्तो पुस्तकहरुले इतिहासलाई जीवन्त राख्ने बताए । उनले भने, ‘मनऋषि धिताललाई हार्दिक धन्यवाद दिन

जनयुद्ध सम्बन्धी सात पुस्तक एकसाथ सार्वजनिक Read More »

Scroll to Top