उद्योग/वाणिज्य

निजी क्षेत्रलाई लगानीमा प्रोत्साहित गर्न अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहित गर्न सरकारसँग आग्रह गरेका छन् । बुधबार काठमाडौंमा महत्त्वपूर्ण व्यवसायिक व्यक्ति (सीआईपी) सम्मान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो आग्रह गरेका हुन् । मुलुकको आर्थिक विकासमा निजी क्षेत्रले महत्वपूर्ण योगदान गरिरहेको उल्लेख गर्दै अध्यक्ष ढकालले लगानीमैत्री वातावरण बनाउन सरकार अग्रसर हुनुपर्ने […]

निजी क्षेत्रलाई लगानीमा प्रोत्साहित गर्न अध्यक्ष ढकालको आग्रह Read More »

हेटौंडा सिमेन्ट उद्योगले चाँडै नयाँ रुप पाउँछः मन्त्री भण्डारी

मकवानपुर । उद्योगमन्त्री दामोदर भण्डारीले सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योगलाई दीर्घकालीन रुपमा सञ्चालन गर्न संघीय सरकारले गृहकार्य गरिरहेको बताएका छन् । हेटौंडा सिमेन्ट उद्योगको शनिबार निरीक्षण गर्दै मन्त्री भण्डारीले सिमेन्ट उद्योगको समस्याका बारेमा सरकार अवगत रहेको बताएका हुन् । उद्योगको वर्तमान अवस्थाबारे जानकारी लिँदै उनले सरकारले चरणबद्ध रुपमा गृहकार्य गरिरहेको बताए । निरीक्षणका

हेटौंडा सिमेन्ट उद्योगले चाँडै नयाँ रुप पाउँछः मन्त्री भण्डारी Read More »

औद्योगिक क्रान्तिमा पछि परेका देशका चुनौती सम्बोधन गर्न प्रधानमन्त्री दाहालको आग्रह

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वव्यापी शान्ति र साझा समृद्धि सुनिश्चित गर्नका लागि औद्योगिक क्रान्तिका समयमा पछाडि परेका देशहरूको विकासमा देखिएका चुनौतीलाई सम्बोधन गर्न आग्रह गरेका छन् । काठमाडौंमा आजदेखि सुरु भएको ‘आइडिए (अन्तर्राष्ट्रिय विकास सङ्घ) २१ पुनःपूर्ति (रिप्लेनिसमेन्ट)’ बैठकको उद्घाटन गर्दै प्रधानमन्त्रीले विकासमा चुनौती खेपिरहेका देशहरूलाई सहुलियतपूर्ण वित्तीय सहयोग गरेर विकासको गतिमा अघि बढाउनुपर्नेमा

औद्योगिक क्रान्तिमा पछि परेका देशका चुनौती सम्बोधन गर्न प्रधानमन्त्री दाहालको आग्रह Read More »

निर्माण व्यवसायी महासंघबाट ३० बुँदे ‘मकवानपुर घोषणापत्र’ जारी

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले मकवानपुरको हेटौंडामा सम्पन्न २५औं साधारणसभा निर्माण व्यवसायीहरुले भोग्नुपरेको समस्याहरुको बारेमा घनीभूत छलफल गरी ३० बुँदे ‘मकवानपुर घोषणापत्र’ जारी गरेको छ । महासंघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै महासंघले सरकारसँग सहकार्य गरी गर्नुपर्ने नीतिगत कार्यहरु सार्वजनिक गर्दै करको रकम भुक्तानी, कर समायोजन, सवारी साधनको नवीकरण शुल्क समायोजसहितका विषयमा सरकारसँग

निर्माण व्यवसायी महासंघबाट ३० बुँदे ‘मकवानपुर घोषणापत्र’ जारी Read More »

खरिद प्रक्रियाका जटिलता हटाउने प्रधानमन्त्रीको आश्वासन

हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक खरिद सम्बन्धी प्रक्रियागत ढाँचालाई सरलीकृत गर्दै निर्माण उद्योगमैत्री कानून निर्माण गर्ने विषय सरकारको प्राथमिकतामा रहेको बताएका छन् । आज हेटौंडामा आयोजित नेपाल निर्माण व्यवसायी महासङ्घको २५ औँ साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले खरिद प्रक्रियामा रहेका ढाँचालाई सरलीकृत गर्ने स्पष्ट पारे । ‘सार्वजनिक खरिद नियमावली पटकपटक संशोधन हुँदै आए पनि

खरिद प्रक्रियाका जटिलता हटाउने प्रधानमन्त्रीको आश्वासन Read More »

औद्योगिक क्षेत्रको हितका लागि संस्थागत ऐक्यवद्धताको पहल

विराटनगर । पूर्वको औद्योगिक क्षेत्रको हितका लागि विभिन्न संस्थाबीच संस्थागत ऐक्यवद्धताको पहल गरिएको छ । उद्योग संगठन मोरङले नेपाल उद्योग परिसंघ कोशी प्रदेश र विराट व्यापार संघ कार्यसमितिका पदाधिकारीसँग छलफल गरी औद्योगिक क्षेत्रको हितका लागि संस्थागत ऐक्यवद्धताका लागि पहल गरेको हो । छलफलका क्रममा संगठनका अध्यक्ष राकेश सुरानाले उद्योग व्यवसाय क्षेत्रको हक, हितका लागि स्थापित

औद्योगिक क्षेत्रको हितका लागि संस्थागत ऐक्यवद्धताको पहल Read More »

दुई दशकदेखि बन्द हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्न एक अर्ब ९३ करोड लाग्ने सेनाको प्रारम्भिक निष्कर्ष

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले दुई दशक बढी समयदेखि बन्द भएको रूग्ण अवस्थाको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाले गरेको सम्भाव्यता अध्ययनको ब्रिफिङ लिएका छन् । सेनाको गरेको सम्भाव्यता अध्ययनले उद्योग सञ्चालन गर्न सकिने अवस्थामा रहेको र त्यसका लागि १ अर्ब ९३ करोड लागत लाग्ने प्रारम्भिक अनुमान सहितको प्रतिवेदन प्रधानमन्त्री दाहाललाई बुझाएको छ

दुई दशकदेखि बन्द हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्न एक अर्ब ९३ करोड लाग्ने सेनाको प्रारम्भिक निष्कर्ष Read More »

२२ कम्पनी परे कारबाहीमा (सूचीसहित)

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले २२ वटा विभिन्न कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम समयमै कार्य सम्पन्न नगर्ने विभिन्न २२ वटा निर्माण कम्पनीलाई छ महिना देखि ३ वर्षसम्म सार्वजनिक निकायको कुनै पनि खरिद प्रकृयामा सहभागी हुन नपाउने गरी कारबाही गरेको हो । कारबाहीमा पर्नेमा

२२ कम्पनी परे कारबाहीमा (सूचीसहित) Read More »

सरकारले स्वदेशी उत्पादनलाई प्राथमिकता दिन्छ : मन्त्री रिजाल

काठमाडौं । उद्योण वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजालले स्वदेशी उत्पादनलाई प्राथमिकता दिनेगरी कानुनमा भएका अफ्ठयाराहरुलाई फुकाउने प्रयास भइरहेको बताएका छन् । उनले स्वदेशी मौलिक एवंम रैथाने उत्पादनको प्रवद्र्धनका लागि सरकारले विशेष कदम चाल्नेपनि बताए । शुक्रबार वल्र्डमार्ट युनिक सोलुशन प्रालीद्धारा सञ्चालित मौलिक बजार तथा मौलिक भान्छाघरले आयोजना गरेको उत्पादन तथा परिकार मेलाको (चौरासी व्यञ्जन)अवलोकनका

सरकारले स्वदेशी उत्पादनलाई प्राथमिकता दिन्छ : मन्त्री रिजाल Read More »

उद्योग वाणिज्य संघ चितवनको नेतृत्वका लागि पन्त र श्रेष्ठबीच प्रतिस्पर्धा

चितवन । उद्योग वाणिज्य संघ चितवनको अध्यक्ष पदमा सिरिष पन्त र सुमनकुमार श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । सोमबार हुने ५७औं साधारणसभा तथा अधिवेशनमा अध्यक्ष पदमा पन्त र श्रेष्ठबीच चुनावी प्रतिस्पर्धा हुने पक्का भएको छ । पन्त संघको हालको उपाध्यक्ष हुन् भने श्रेष्ठ वरिष्ठ उपाध्यक्ष हुन् । नारायणगढ, भरतपुर, रत्ननगर, खैरहनी, माडी र इच्छाकामनाका व्यवसायीहरु

उद्योग वाणिज्य संघ चितवनको नेतृत्वका लागि पन्त र श्रेष्ठबीच प्रतिस्पर्धा Read More »

Scroll to Top