प्रेस सम्मेलन

विरोधकाबिच ‘अग्र अनुहार’ को विमोचन, केहीले पुस्तक च्याते

काठमाडौं । नेपाल पत्रकार महासंघका अहिलेसम्मका सभापतिहरुहको बारे लेखिएको पुस्तक ‘अग्र अनुहार’ विमोचन गरिएको छ । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को अवरोधका बाबजुद आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि पुस्तकको विमोचन गरिएको हो । लामो समयदेखि कायम रहेको महासंघको संस्थापक सभापतिको विवादलाई लिएर फोनिजका पदाधिकारीले अग्रज पत्रकारहरूमाथि उग्र व्यवहार  देखाएका थिए  । उनीहरुले मञ्चमा आसिन […]

विरोधकाबिच ‘अग्र अनुहार’ को विमोचन, केहीले पुस्तक च्याते Read More »

रेड्मी नोट १३ प्रो प्लस नेपाली बजारमा, यस्ता छन् फिचर

काठमाडौं । रेड्मी नोट १३ सिरिज नेपाली बजारमा सार्वजनिक भएको छ । सोमबार राजधानीमा एक कार्यक्रम गर्दै साओमीले आफ्नो नयाँ फोन भित्र्याएको हो । नोट १३ सिरिज अन्तर्गत रेड्मी नोट १३ प्रो प्लस फाइभजी, नोट १३ प्रो र नोट १३ गरी तीन मोडेल बजारमा आएका छन् । कम्पनीका अनुसार रेड्मी नोट १३ प्रो प्लस फाइभजी

रेड्मी नोट १३ प्रो प्लस नेपाली बजारमा, यस्ता छन् फिचर Read More »

ओलीमाथिको पुस्तक ‘संसदमा केपी शर्मा ओली’ लोकार्पण

काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँगका विभिन्न घटना प्रसंग संगृहीत पुस्तक ‘संसदमा केपी शर्मा ओली’ प्रकाशित भएको छ । राजधानीमा मंगलबार आयोजित कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पुस्तकको लोकार्पण गर्दै उक्त कृति भावी पुस्ताका लागि विगत नियाल्ने आँखिझ्यालको रुपमा रहेको बताएकी छन् । पुस्तकमा प्रतिनिधि सभा, संसद र संविधान सभामा राखेका ओलीले

ओलीमाथिको पुस्तक ‘संसदमा केपी शर्मा ओली’ लोकार्पण Read More »

युरोपेली संघले नेपाली युवालाई जलवायु अनुकुलन तथा हरित अर्थ तर्फ प्रेरित गर्दै

काठमाडौ । नेपालस् युथ इनोभेसन ल्यावले कोसोर्टियम साझेदारहरु क्रीएसन, रेस्टलेस डेवेलोप्मेन्ट र सिडिएम एससंग वातावरण तथा जलवायु अनुकुल विकासमा नेपाली युवा सम्बन्धी परियोजनाको दोस्रो बार्षिक कार्यक्रम बुधबार काठमाडौँमा सफलता पुर्वक आयोजना गरेको छ । यस परियोजना नेपाली युवालाई जलवायु अनुकुलन तथा हरित अर्थ तर्फ प्रेरित गर्न युरोपेली संघको आर्थिक सहयोगमा संचालन गरिएको हो । कार्यक्रममा

युरोपेली संघले नेपाली युवालाई जलवायु अनुकुलन तथा हरित अर्थ तर्फ प्रेरित गर्दै Read More »

रवि लामिछानेको आक्रोश : मलाइ सहकारी ठग बनाउन हेडलाइन आतंक ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई जबर्जस्ती सहकारी ठग बनाउन सञ्चारमाध्यमहरुले हेडलाइन आतंक मच्चाएको आरोप लगाएका छन् । सहकारी ठगीमा नाम मुछिएपछि. प्रष्टीकरण दिन सोमबार पत्रकार सम्मेलन गर्दै उनले  नगरेका दुष्कार्यमा आफूलाई जोड्न जोडबल लगाएर सञ्चारमाध्यम पछि परेको दाबी गरे । उनले भने, ‘पैसा मेरा खातामा आएको होइन, कसैले राखिदिएको जस्तो गर्यो

रवि लामिछानेको आक्रोश : मलाइ सहकारी ठग बनाउन हेडलाइन आतंक ? Read More »

Scroll to Top